• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, असार ११, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

आज अन्तरराष्ट्रिय योग दिवस

विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

आज मिति २०८३ साल असार ५ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २. रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ३. फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ४. आज मिति २०८३ साल असार ५ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५. बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ६. विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

  • ७. आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८. आज अन्तरराष्ट्रिय योग दिवस

  • ९. कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

बिचरा ! बिहे गर्ने उमेरमा पलायो नाकमा एक केजीको डल्लो, उपचार गर्ने लैसा छैन (भिडियो हेर्नुस)

डडेलधुराकि शान्ती महरा अहिले उपचार गर्नका लागि काठमाडौ आएकी छिन । उनको अनुहारमा निकै ठूलो ट्युमर पलाएको छ । सानै उमेरमा भएको यस्तो बिरानी भारत गएर एक पटक अप्रेसन पनि गरेको शान्तिले बताईन । तर ६ महिना जति ठिक भएको र त्यसपछी भने झन बढ्दै गएको उनले बताईन । अहिले काठमाडौको टिचिङ अस्पतालमा उपचार गराउन आएको र डाक्टरहरुले यो ट्युमर भएको र यस्को अप्रेसन गर्नु पर्ने बताएको शान्तिको भनाई छ ।

कक्षा ८ मा पढ्दा सुरुमा आँखा चिलाउने, केही दुख्ने गरेको शान्तिले बताईन । त्यस पछि भने आँखा सहित गाला र नाकको एक पटिको भाग सुन्निए जस्तो गरि बढ्न थालेको उनले बताईन । भारत गएर उपचार गरेको भएता पनि केही समय पछि पुन बढ्न थालेको उनको भनाई छ । आर्थिक अभावका कारण धेरै उपचार गर्न पनि नसकेको उनले बताईन । कक्षा दशमा पुग्दा एउटा आँखा नै छोपिने अवस्था आएको र दुख्ने गरेकोले एस एल सि पनि दिन नसकेको शान्तिका बुबाले बताए ।

त्यस पछि उपचार गर्ने आर्थिक अवस्था नहुदाँ दिनहुँ बढ्दै गएर अहिले यति धेरै ठूलो भएको उनको भनाई छ । सुरुमा सानो देखिएको ट्युमर दुई वर्ष पछि आँखा हेर्न नहुने गरि दुख्ने गरेको र ट्युमर पनि केही बढेको देखिन थाले पछि आफुले छोरिलाई उपचारका लागि भारतको लखनउ लगेको उनका बुबाले बताए । त्यहा अप्रेसन गरे पछि ६ महिना ठिक भएता पनि अहिले झन ठूलो भएको र आँखा हेर्न नसकिने अवस्था भएको अहिले निकै समय भएको उनले बताएका छन ।

पहिले भारत उपचारमा लैजादा नै भएको पैसा पनि सकिएकोले फेरि तुरुन्तै उपचार गर्न नसकेको उनको भनाई छ । भारतमा उपचार गर्ने क्रममा ४ लाख रूपया जति सकिएको उनको भनाई छ । सबै पैसा सकिए पछि केही कम हुन्छ कि भनेर पर्खेर बस्नु बाहेक केही उपसे नभए पछि अहिलेसम्म बसेको उनको भनाई छ । भारतमा उपचार गर्दा पनि अप्रेसन गरे पछि डाक्टरहरुले अब ठिक भएको र फेरि यस्तो नपलाउने बताएको पनि उनले बताए । तर ६ महिना पछि बाट फेरि सुरु भएको उनको भनाई छ ।

अहिले झन बढ्दै गएर अवस्था नाजुक बन्दै गए पछि केही सहयोग लिएर अहिले उपचार गर्न आएको उनले बताए तर उक्त पैसा पनि सकिएको उनको भनाई छ । सबै चेक जाँच भएको र अब डाक्टरलाई रिपोर्ट देखाए पछि उनिहरुले अप्रेसन गर्ने समय दिने शान्तिका बुबाको भनाई छ । अहिले अब अप्रेसन गर्न कति खर्च लाग्ने हो त्यो थाहा नभएको र आफुहरु काठमाडौ बसेर उपचार गर्न सक्ने अवस्था पनि नभएकोले सबैलाई उपचारको लागि सहयोग गरिदिन पनि उनले आग्रह गरे । (भिडियो हेर्नुस)

बिहिबार, पुष ०१, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
आज अन्तरराष्ट्रिय योग दिवस
विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो
विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

लोकप्रिय

  • १.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २.
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ३.
    फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ४.
    आज मिति २०८३ साल असार ५ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ६.
    विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

भर्खरै

  • १.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ३.
    फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ४.
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ५.
    कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

  • ६.
    आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    आज अन्तरराष्ट्रिय योग दिवस

  • ८.
    विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.