• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, भदौ २०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ३. पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ४. भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

मृत भाइरल झाँक्रीको आत्माले तर्साउन थाल्यो, श्रीमतीलाई राती चिसो हातले समातेछ (भिडियो हेर्नुस्)

आजभन्दा करिब ३ महिना अघि सामाजिक संजालमा ‘भाइरल झाँक्री’का नामले परिचित फुङलिङ नगरपालिका-९, हाङदेवा, ताप्लेजुङका कृष्णबहादुर घतानीको स\र्पले टो’के’र मृ’त्यु भएको थियो । दसैंको टीका लगाएर देवलिङगेबाट साँझ घर फर्किएका उनलाई घरमै स’र्पले टो’केको र उपचारको क्रममा जिल्ला अस्पतालमा मृ’त्यु भएको छिमेकी सञ्चपाल मादेनले जानकारी दिएका थिए ।

मादेनकाअनुसार सर्प खुट्टामा बेरिएपछि हातले समाएर फाल्न खोज्दा देब्रे हातको हत्केलामा टो’के’को थियो । स’र्पले टो’के’प’छि झारफुकका लागि हिँडेको र ढिलो अस्पताल ल्याउँदा उनको मृ’त्यु भएको थियो । २५ वर्षिय घतानी आफूपनि धामी झाँक्रीको काम गर्ने गर्दथे । अस्पताल भर्ना गरेको केही समय पश्चात नै उनको उपचारको क्रममा मृ’त्यु भएको थियो ।

आजभन्दा केही समय अघि एकाएक सबै गाउँले बिरामी पर्दै आ.त्मा पसेर दुख दिन थालेपछि गाउँ नै चिन्तामा परेपछि एकाएक झाँक्रीले चमत्कार गरेपछि उनी भाइरल बनेका थिए । करिब छ बर्ष अगाडी मृत्यु भएका जीवन राईको आ.त्मा गाउमा हरेक बिरामीमा पसेर बोल्न थालेपछि गाउँ नै त्रसित बनेको थियो । बच्चादेखि वृद्ध सबै बिरामी परेपछि यस अघि पनि अन्य झाक्रीले चिन्ता बसेर तीन दिनसम्म पनि केही पत्ता नलागेपछि केही गाउँलेहरुले अन्य धामीलाई कु.टपि.ट समेत गरेका थिए ।

चार दिन चार रात नसुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा कसैले नसोचेको चमत्कार गरेका थिए । ६ बर्ष पहिले मोटरसाइकल दुर्घटनामा निधन भएका जीवन राईको चिहान खनेर हेर्नुपर्ने भनेर झाँक्रीले भनेपछी सुरक्षाकर्मी र गाउँले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको १२ बजे चिहान खन्न भनेर जङ्गलमा पुगेका थिए। ६ बर्ष पहिले खनेको चिहानको कुनै निशाना नै थिएन । चारैतिर झार उम्रीएर केही थाहा नहुने अवस्थामा सबै गाउलेहरुले खनेको ठाउँमा मान्छे नभेटिए झाक्रीलाई त्यही खाल्डोमा पुरेर हिड्ने समेत दबाब दिएपछी झाक्रीले धेरैबेर ढ्याङ्रो बजाउदै जोखाना हेरेर एउटा ठाउँ देखाएपछी खन्न सुरु गरेका गाउलेहरु एकैछिनमा चकित बनेका थिए ।

त्यहाँ खनेर हेर्दा कसैले नसोचेको दृश्य देखिएपछी सबै गाउलेहरुले धामीलाई माफी मागेर सम्मान समेत गरेका थिए । झाक्रीले कसैले नसोचेको चमत्कार गरेका थिए । उनको यो कामले बिज्ञानलाई समेत चुनौती दिएको थियो। तीन सय घर भएको एउटा पुरै गाउँले झाक्रीको भब्य स्वागत र सम्मान समेत गरेका थिए ।

तर अहिले झाँक्रीको मृत्युपश्चात् उनको आत्माले तर्साउने गरेको उनकी श्रीमतीको भनाइ छ । अब सुनौ उनै भाइरल झाँक्री “कृष्ण घतानी” कि श्रीमती कल्पना घतानी संग यश विषयमा गरेको कुराकानी :

बुधबार, मङि्सर २९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत
पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना
रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ३.
    पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ४.

  • ५.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ७.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ८.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.