• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, भदौ २०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ३. पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ४. भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

भाइरल रिया खड्काको बिहेमा आमा रति खड्का मण्डपमै बेहोस-भयको एउटा कारुणीक दृश्य (भिडियो सहित हेर्नुहोस)

छिल्लो समय गित संगीतको क्षत्रमा पोखराका आमा छोरी भनेर चिनिदै आयका रिया खड्का र रति खड्काको चर्चाहरु गित संगीतको बजारमा थपिदै गयको देख्न सकिन्छ। करिब एक दसक देखी आमा नेपालि लोक दोहोरी क्षत्रमा लागेपनि उनको नाम कहिल्य अगाडि आउन सकेको थियन।

उनके सोहि समयमा आफ्ना केहि एल्बम बजारमा लियर आयपनी तर सफलता-भने पाउन नसक्दा उनले हार-खायकि थीइनन तर छोरीको भविष्यको चिन्ता-लिदै आफ्नै क्षत्रमा स्थापित गर्न चाहन्थीन। आर्थिक श्रोत संगै धेरै कुराले रतिलाई छोरी स्थापित गराउन रोकेको कुरा समेत जानकारी उतिबेलै हामीलाई गरायाकी थिईन। छोरी रिया खड्काको फरक स्वर अनि उनको अभिनय संगै उनको गित संगीत प्रतिको मोह हामीले थाहा पायपछि हाम्रो टिम पोखरामा पुग्यो र आमा छोरीको १-२ अन्तर्वार्ताले रिया रातिको जिबनमा नसोचेकै खुसी हुन पुग्यो।

एकाएक चर्चामा आय रिया खड्का र रति खड्का अनि धमाधम गित रेकर्ड संगै लाइभ दोहोरी संगै सुटिङ्गमा समेत व्यस्तता हुदै गए। केहि दिन त एक हप्ता भन्दा लामो समय सम्म गित रेकर्डको लागी प्याक भयको समेत तपाइँ हामी सबैलाई अवगतनै छ। यसरी चर्चामा आयका दुवै आमा छोरी पछिल्लो समय निकैनै व्यस्तता देखीयपनी अहिले दुवै जना पोखरामा बस्दै आयका छन् रिया खड्काको पढाईलाइ मध्यनजर गर्दै कहिले पोखरा कहिले काठमाण्डौ गर्दै आयका छन्।

पछिल्लो समय जुनकिरी लाइभ दोहोरी बाट बजारमा आयको धाराबाहिक लाइभ दोहोरी “जसे जमुना” अहिले भाग १० सम्म पुगेको छ। जमुनाको पात्र बनेर रिया खड्काको कथाको आधारमा उनको बिवाह हुदै थियो। विवाहको लागी घरपट्टि बाट पन्चे बाजा सहित आगनमा बेहुला रेशम निर्दोष लाइ लियर जन्ती आय। सबै काम सकियो अनि बेहुलीलाई बिदाई गर्ने बेला भयो।

बेहुली अन्माउने बेला आमा रति खड्काको रुवा-बासी मात्र भईनन रति खड्का बेहोसै भयर मुर्छा-समेत परेको उक्त भिडियोमा देख्न सकिन्छ। रति खड्का संग हामीले सोधेका थियौ- तपाइलाइ यति धेरै चिन्ताको बिषय किन बन्न पुक्यो यो कुरा किन भने यो त् कथामात्र थियो नि भन्दा आमा रतिले हामीलाई भन्नु भयो- “कुनै समय यस्तो दिन मेरो लागी रियलमै आउदै छ, त्यो दिन मैले कसरी मन भुलाम्ला, तेही दिन सम्झियारा आज मैले आफुलाई सम्हाल्नै सकिन” रातिको यस्ता कुराले र उक्त अभिनय देखेर दोहोरीमा आयका सबै कलाकारहरु को समेत आखामा आसु-देखीन्थे भने उक्त भिडियोलाई समेत अहिले सम्म लाखौले हेरी सकेका छन्। जुन लाइभ दोहोरीको पुरा भिडियो तल हेर्नुहोस।

मङ्गलबार, मङि्सर २८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत
पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना
रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ३.
    पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ४.

  • ५.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ७.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ८.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.