• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, बैशाख १२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २. जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ३. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • ४. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ५. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ६. भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

  • ७. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ८. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ९. बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’

  • १०. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

स्वस्तिमा र अर्जुन कुमारबीचको झगडा के हो ?


नेपालमा केटा र केटीको विवाह हुनुभन्दा अगाडि दुई जनाको चिना मिल्छ वा मिल्दैन भनेर ज्योतिषलाई हेराएपछि मिल्छ भने मात्र विवाह गर्ने चलन छ । चिना मिल्यो भने बैबाहिक सम्बन्ध दिगो हुन्छ भनिन्छ । अब नेपाली फिल्मका निर्माता र कलाकारहरुले पनि एकअर्काको चिना ज्योतिषलाई देखाएर झगडा हुँदैन भन्ने ग्यारेन्टी भएपछि मात्र फिल्ममा सहकार्य गर्नुपर्ने अवस्था आएको छ ।

फिल्ममा काम गर्ने समयमा एकअर्काको प्रशंसा गरेर नथाक्ने निर्माता र कलाकारहरु फिल्म रिलिज हुने समयमा भने एकअर्काको दुश्मन भइसक्छन् । आगामी पुष २ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘चपली हाइट ३’ का निर्माता अर्जुन कुमार र अभिनेत्री स्वस्तिमा खड्काबीचको झगडा हेर्दा निर्माता र कलाकारको सम्बन्ध कुकुर र विरालोको जस्तो हुन्छ भन्ने कुरालाई पुष्टि गरेको छ ।

‘चपली हाइट ३’ रिलिजको सम्मुखमा छ । एकातिर साउथ फिल्म ‘पुष्पा’ र अर्कोतिर हलिउडको ठूलो फिल्म ‘स्पाइडर म्यान’ सँग कसरी भिड्ने भनेर सोच्नुपर्ने अवस्थामा निर्माता अर्जुन कुमार भने आफ्नै फिल्मकी अभिनेत्रीसँग भिडेर बसेका छन् । एक टिभी शोमा उनले आइन्दा स्वस्तिमासँग आफूले काम नगर्ने र अरुले काम गर्न खोजेको खण्डमा पनि एकपटक सोच्नु पर्ने बताएका थिए ।

केही दिनअघि एक पत्रकार भेटघाट कार्यक्रममा पनि निर्माता कुमारले आफूलाई चित्त नबुझेको कुरा बोलेको र त्यही नै सत्य रहेको बताए । स्वस्तिमाले भने चित्त नबुझेको कुरा बोल्न पाइने छुट सबैलाई रहेको भन्दै यस विषयमा आफूले जवाफ दिन आवश्यक नरहेको बताएकी थिइन् । उनले निर्माता अर्जुन कुमारको अभिव्यक्तिलाई फिल्मको प्रचार गर्ने उपायको रुपमा अर्थ्याएकी छन् ।

आखिर झगडाको कारण चाहिँ के हो ?

स्वस्तिमा खड्का र अर्जुन कुमारबीच पारिश्रमिक लेनदेनको विषयबाट झगडा सुरु भएको स्रोतको भनाई छ । निर्माताले आफ्नो पारिश्रमिक दिन आलटाल गरेपछि स्वस्तिमाले फिल्मको नयाँ प्रदर्शन मितिसहितको पोस्टर समेत सामाजिक सञ्जालमा शेयर नगरेको चर्चा छ । यो कुराले अर्जुन आगो भएका थिए । फिल्मको ट्र्रेलर रिलिज कार्यक्रममा भने स्वस्तिमा उपस्थित भएकी थिइन् ।

ट्रेलर रिलिजपछि फिल्मको प्रचार सुरु हुन्छ । निर्माण टिमले मिडियामा ‘चपली हाइट ३’ को पब्लिसिटीका लागि कलाकारहरुको सेड्युल बनाएको थियो । तर, स्वस्तिमाले केही अन्तर्वार्तामा जान अस्वीकार गरेपछि अर्जुन कुमार रिसले उग्र भएको बताइन्छ । उनी स्वस्तिमासँगको एग्रिमेन्ट पेपर समेत सार्वजनिक गर्ने मूडमा थिए रे । तर, अरुले सम्झाएपछि उनले यो निर्णय भने लिएनन् ।

ट्रेलर रिलिज कार्यक्रममा स्वस्तिमाले टिमसँग सानोतिनो मनमुटाव भइरहने भन्दै यसलाई आफूले सामान्य रुपमा लिएको बताएकी थिइन् । उनले निर्मातासँग मनमुटाव हुनुको कारण भने खुलाउन चाहिनन् । अर्जुन पनि पारिश्रमिकको विषयलाई लिएर मनमुटाव भएको स्वीकार गर्दैनन् । आफूले बनाएको सेड्युल अनुसार नहिँडेकाले स्वस्तिमाप्रति उनको आक्रोश चुलिएको स्रोत बताउँछ ।

फिल्मको रिलिज नजिँकिदै गर्दा स्वस्तिमा सकेसम्म प्रचार-प्रसारमा दौडिरहेकी छन् । उनले निर्मातासँगको मनमुटावको विषयलाई ‘प्रचार एजेन्डा’ पनि बनाएकी छैनन् । उनले यो बेला मौन बस्नु नै उचित ठानेकी छन् । तर, निर्माता अर्जुन कुमार भने उनीमाथि खनिन छाडेका छैनन् । निर्माता र कलाकारको यो झगडाले फिल्मलाई फाइदा होला वा घाटा, यसका लागि प्रतिक्षा गर्नै पर्ने हुन्छ ।

आइतबार, मङि्सर २६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने
हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै
कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

लोकप्रिय

  • १.
    गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २.
    जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ३.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • ४.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ५.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ६.
    भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

भर्खरै

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ४.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ५.
    गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

  • ६.
    विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ७.
    कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

  • ८.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.