• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, भदौ २०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ३. पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ४. भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

श्रीमान् विदेशबाट आएको ५ महिनामै बच्चा जन्माएकी श्रीमती र श्रीमानको हा’ना’हा’न(भिडियो हेर्नुस)

एक महिलाले श्रीमान बिदेशबाट आएको ५ महिना मै बच्चा जन्माए पछि अहिले उनिहरुको बिबाद निकै बढ्दै गएको छ । आफू आएको ५ महिनामै श्रीमतिले बच्चा जन्माए पछि अहिले कस्को बच्चा हो भन्ने कुरा श्रीमतिले बताउनु पर्ने श्रीमानको भनाई छ । श्रीमान वैदेशिक रोजगारीमा करिव ३ वर्ष बिदेश बसेर ५ महिना अघि मात्र घर आएको बताउँछन । तर घर आएको ५ महिनामै बच्चा जन्माए पछि त्यो आफू स्विकार्न कुनै हालतमा नसक्ने उनले बताएका छन ।

आफू बिदेश जादा घरमा नमिलेर श्रीमतिलाई कोठामा राखी गएको श्रीमानले बताए । श्रीमतीसगँ कुरा गर्न सजिलो होस भनेर कोठामा वाइफाई पनि राखिदिएको उनले बताए । श्रीमतिसगँ कुरा गर्दा कहिलेकाही आफ्नो भाइ त्यहा भएको भन्ने थाहा भएको उनको भनाई छ । सुरु सुरुमा कहिले काहीँ भाइ पनि आफुसगँ बोल्ने गरेको तर पछि पछि भने श्रीमतिले भाइ आएको बेला देखाउन नखोज्ने गरेको उनले बताए । त्यसैले आफुलाई शंका भने आफ्नो भाईँसगँ नै लागेको बताए ।

तर उनका भाईले भने आफू आएको बेला दाईसगँ पनि बोल्ने गरेको र केही बेर मै आफू जाने गरेको बताए । उनकी श्रीमति भाईको नाम लिए पछि बोल्न छोडेकी थिइन । तर उनको अडान भने कायम नै थियो श्रीमान कै बच्चा भन्नेमा । बहिनिले अझै पनि ज्वाइको नै हो भन्ने अडान लिए पछि उनका दाइले पनि ज्वाइले नै जिम्मा लिनु पर्ने बताए । तर ज्वाइले भने आफू आएको ५ महिनामा जन्मिएको बच्चाको कुनै पनि हालतमा जिम्मा नलिने बताए पछि उनिहरु बिच नै झगडा भएको थियो ।

ती जेठानले भने कि ज्वाईले जिम्मा लिनु पर्ने कि त कस्को हो पता लगाएर जिम्मा लगाउनु पर्ने बताए । श्रीमानले भने आफुलाई भाइसगँ संका लागेको भन्दै श्रीमतिले कस्को हो भन्नू पर्ने बताए । श्रीमतिले आफ्नै श्रीमानको हो भन्ने अडान नछाडे पछि उनका श्रीमानले डिएनए परिक्षण गर्नु पर्ने बताए । आफू यतिकै मिडियाको सामु आएर श्रीमानकै हो भन्दैमा स्विकार गर्न नसक्ने भन्दै जसरी पत्ता लाग्छ आफू त्यो सबै गर्न तयार भएको बताए । उनिहरुको बिबाद बढ्दै गए पछि डिएनए परिक्षण गर्ने सहमती भएको छ ।

श्रीमानले भने आफू घर आउदाँ नै श्रीमतिको पेटमा बच्चा बसिसकेकोले पेट केही ठुली आफुले देखेको श्रीमान बताउँछन । आफुले त्यही बेला नै कस्को बच्चा हो भनी सोधपुछ गरेको तर त्यो बेला श्रीमतिले पेटमा बच्चा नै छैन भनी जिद्दी गर्ने गरेको ती श्रीमान बताउँछन ।

प्राय फिटिङ लुगा लगाउने श्रीमती आफू बिदेशबाट आउँदादेखी नै म्याक्सी मात्र लाएर बस्ने गरेको उनी बताउँछन । त्यही बेला नै आफुलाई शंका भएर सोधपुछ गर्दा पनि श्रीमतिले नबताएको उनको भनाई छ । तर ज्वाइले भने आफू आएको ५ महिनामा जन्मिएको बच्चाको कुनै पनि हालतमा जिम्मा नलिने बताए पछि उनिहरु बिच नै झगडा भएको थियो ।

तर ज्वाइले भने आफू आएको ५ महिनामा जन्मिएको बच्चाको कुनै पनि हालतमा जिम्मा नलिने बताए पछि उनिहरु बिच नै झगडा भएको थियो ।

शनिबार, मङि्सर २५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत
पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना
रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ३.
    पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ४.

  • ५.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ७.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ८.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.