• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, भदौ २०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ३. पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ४. भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

ढाकाटोपी लगाएर चाइनिज केटाले नेपाली चेलीसंग गरे धुमधाम विवाह (भिडियो सहित)

सुचना प्राविधिको बिकास भए सगंसगै अहिले आफ्नै देशको टाढा टाढाकाहरु सगँ मात्र नभै अन्य देशमा रहेकाहरुँसग पनि हामी सजिलै कुराकानी गर्न सक्छौ । कुराकानी गर्दै जादाँ एक अर्कामा प्रेम सम्बन्ध भै बैबाहिक सम्बन्धमा पनि परिणत भएको हामिले अहिले थुप्रै पाउने गरेका छौ । एक अर्को देशको भाषा नमिलेता पनि अहिले क्षण भरमा नै एक अर्काको भाषा बुझ्न सकिने एप्सहरुको प्रयोगले हामिलाई जुनसुकै भाषा बुझ्न सजिलो बनाईदिएकोले पनि जुन सुकै भाषा बोल्ने भएता पनि कुरा गर्न सकिन्छ ।

यसरी नै कुराकानी गरि अहिले वैवाहिक सम्बन्धमा बाधिएकी छिन आयुशा बिस्वकर्मा एक चाइनिज युवकसगँ । फेसबुक हुँदै विच्याट मार्फत कुराकानी भएको उनिहरुको सम्बन्ध अहिले बिबाहमा परिणत भएको छ । आयुशाका अनुसार उनिहरु पहिलो पटक फेसबुकमा साथी बनेका थिए । एक अर्काको भाषा नबुझेका कारण आफुहरु वि च्याटमा बोल्न थालेको उनी बताउँछिन । जहाँ भाषा परिवर्तन गर्ने सुबिधा उपलब्ध थियो । त्यसै मार्फत उनिहरु बोल्ने गरेका थिए ।

सुरुमा आफुहरु साथी मात्र भएर बोल्दै गएको र पछि चाइनिज ती युवाले नै आफुलाई प्रेम प्रस्ताव राखेको आयुशा बताउँछिन । तर पनि आफुलाई देश, भाषा, संस्कार अलग भएकोले बिबाह होला जस्तो नलागेको उनी बताउँछिन । तर माया र बिश्वास भए पछि कुनै पनि कुराले नरोक्ने रहेछ भन्ने बुझेको आयुशा बताउँछिन । अहिले आफुहरु बिबाह गरिसकेको उनले बताईन । पहिले बिबाह नै होला जस्तो नलागेको उनको भनाई छ । तर श्रीमान चाइना बाट आफुलाई बिश्वास गरेर नेपाल आए पछि भने आफुलाई पनि बिश्वास भएको उनको भनाई छ ।

आफ्नो बिस्वास गरेर श्रीमानलाई चाइनाबाट नेपाल पठाउने श्रीमानको बुबा आमालाई पनि आयुशाले धन्यवाद दिइन । अब चाइना जान प्रक्रियाहरु मिलाउनु पर्ने भएकोले केही समय लाग्ने उनको भनाई छ । आफुहरु नेपाली परम्परा अनुसार बिबाह पनि यहि गर्न लागेको आयुशाले जानकारी दिएकी छिन । अहिले भने अर्कै देश, भाषा, संकार इत्यादी कुराले केही असर गर्ला कि भन्ने आफुलाई नलागेको उनको भनाई छ । आफुलाई यति बिश्वास गरेर श्रीमान यहाँ आएको भन्दै आफुलाई पनि श्रीमान प्रती पुर्ण बिश्वास लाग्ने गरेको उनले बताईन ।

आयुशाका बाबू आमाले पनि छोराछोरीको खुशी नै बाबू आमाको खुशी हो भन्ने लागेर आफुले उनिहरुको सम्बन्ध स्विकार गरेको बताए । अब नेपाली परम्परा अनुसार यहि मंसिरमा नै उनिहरुको बिबाह गर्ने तयारी भै रहेको आयुशाका बाबुले बताए । आफ्नै देशको नजिककोसग नै सम्बन्ध जोड्न पाए हुने भन्ने त सबै बाउ आमालाई हुने गर्दछ तर पनि आफ्नो छोराछोरी जसरी खुशी हुन्छन बाबू आमा त्यसमा नै खुशी हुने उनले बताए । भनेको बेला आउन जान गार्‍हो हुने भएता पनि उनिहरु खुशी रहनु नै बाबुआमाको लागि खुशीको कुरा हुने उनी बताउँछन । बाँकी भिडियोमा:

बुधबार, मङि्सर २२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत
पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना
रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ३.
    पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ४.

  • ५.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ७.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ८.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.