• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, फागुन २५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

लोकप्रिय समाचार

  • १. मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

रातिसँगै सुतेकी श्रीमती बिहान उठ्दा ओछ्यानबाटै गायब भएपछि श्रीमान रुँदै आए(भिडियो हेर्नुहोस्)

झापामा एक महिला हराएको भन्दै उनका श्रीमान अहिले मिडियामा आएका छन । बेलुका श्रीमान श्रीमती सगैँ सुतेको भएता पनि बिहान उठ्दा भने श्रीमती निशा हराएको उनले बताए । कार्तिकको २८ गते तिर श्रीमती बिहानै हिडेको उनले बताए । आफू उठेर खोज्दा श्रीमती कतै नभेटेको उनले बताए । त्यो रात उस्को आन्टी पर्ने पनि घरमा आएको उनले बताए । बिहान भने श्रीमतिले आन्टिलाई तपाईं आउदै गर्नु म अहिले जान्छु बाटोमा भेट्नु पर्छ भनी श्रीमती हिडेको भनेर ती आन्टिले आफुलाई बताएको उनको भनाई छ ।

आफुले तत्काल वरपर खोजी गर्दा नभेटेको र फोन पनि नलागेको उनको भनाई छ । तर १/२ घण्टा पछि भने फोन लागेको उनले बताए । फोन गर्दा श्रीमति निशाले आफू धुलाबारिमा भएको बताईन । आफुले किन गएको भनी सोध्दा अब म घर छोडेर हिडेको र आफुलाइ अब देखि फोन पनि नगर्नु भनी फोन राखेको उनले बताए । तर त्यसको केही बेरमा श्रीमतिले रुदैँ फोन गरेर अब आफुलाइ नखोज्नु म आफ्नै दुनियाँमा हिडेको बताएको उनको भनाई छ ।

आफुले त्यो बेला एक चोटि भेटेर कुरा गरौँ यदि मसगँ नबस्ने भए सबै घर परिवार बसेर राम्रोसगँ सल्लाह गरेर छुट्टिनु भनी भन्दा नमानेकी उनले बताए । घरमा त्यस्तो समस्या केही नभएको उनले बताए । आफ्नो बाबू अलिक रक्सी खाएत कहिले काहीँ गाली गरेता पनि एक छिनमा सबैलाई माया गर्ने उनको भनाई छ । भाईको छोराको न्वारनमा निशाले आन्टिलाई पनि बोलाएको र त्यही बेला उनिहरुबिच काठमाडौ जाने सल्लाह भएको निशाकी नन्दले बताईन ।

न्वारनको भोलिपल्ट भने सबै जना भेला भएर खानापिन गर्दा निशाले पनि रक्सी खाएको र निकै मातेकोले ढोकामा ठोक्किए पछि आफुले चै बुहारी भएर यसरी जिउले नै नसहने गरि खाएर सबैको अगाडि मातेर यसरी नहिड्नु भनी गाली गरेको उनकी नन्दले बताईन । त्यो बेला निशा मातेको भएर आफुले नै ओछ्यानसम्म पुर्याएको उनका श्रीमान बताउँछन । त्यसको भोलिपल्ट बिहानै उनी हिडेको श्रीमानले बताए । त्यसरी माते पछि बहिनिले त्यति नै गाली गरेको बाकी अरु कसैले केही नभनेको निशाका श्रीमानले बताए ।

घरबाट हिडेको केही घण्टा पछि बुट्टाबारी भन्ने ठाउँमा निशाको काकिको घरमा गएर यहाबाट लगाएर गएको लुगा परिवर्तन गरि मोबाइलको सिम पनि अर्कै लिएर हिडेको भन्ने आफुहरुले बुझेको उनले बताए । निशा पहिले पनि यसरी हिडेर फेरि आएको तर भै सकेको घर ब्याबहार किन बिगार्नु भनेर आफुहरुले केही नभनी स्विकार गरेको उनिहरुको भनाई छ । तर अहिले पनि फेरि यसरी हिडेको उनिहरुले बताए । बुट्टाबारिमा केही सम्पर्क हुन सक्ने उनिहरुले बताए । तर आफुहरुलाई भने केही जानकारी नदिएको उनिहरुको भनाई छ । (भिडियो हेर्नुस)

मङ्गलबार, मङि्सर २१, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’
लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा
चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि
गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

लोकप्रिय

  • १.
    मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

भर्खरै

  • १.
    मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

  • २.
    लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

  • ३.
    चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

  • ४.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

  • ५.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

  • ६.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • ७.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ८.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.