• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, भदौ २०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ३. पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ४. भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

युरोपमा लाखौंको कमाइ छाडी नेपालमै कालिज पालन गर्दै ज्ञानेन्द्र तिमल्सिना(भिडियो हेर्नुहोस्)

चितवन जिल्लाको भरतपुर महानपरपालिका २९ मा रहेको रातमाटे भन्ने ठाउँमा एउटा सानो जंगल सबैतिरबाट बारेको देख्न सकिन्छ । त्यहाँ कालिज पालन गर्दै आएका छन ज्ञानेन्द्र तिमल्सिना । उनी वैदेशिक रोजगारीको शिलशिलामा करिव १६ वर्ष युरोपको इटाली बसेका रहेछन । वैदेशिक रोजगारीमा जानेहरुको प्रमुख रोजाईमा पर्ने गर्दछ युरोप । तर ज्ञानेन्द्र भने त्यहा छोडेर अहिले नेपालमा नै कृषिमा आबद्ध भएका छन । १६ वर्ष बसेको इटाली त्यहा पनि कमाई राम्रो रहेको उनी बताउँछन ।

सुरुमा काठमाडौकै दक्षिणकाली नजिकै कालिज पालन गर्दै आएका ज्ञानेन्द्र अहिले भने भरतपुर आएका हुन । आफू इटालिमै हुदाँ एकजना साथिसगँ मिलेर नेपालमा गएर के गर्न सकिन्छ त भनी सल्लाह गर्दा आफ्नो बाउ बाजेले गरेर आएको र आफुले पनि सानो देखि नै देखेको बुझेको यहि कृषि पेशा भएकोले कृषि नै गर्ने सोच आफुहरुले बनाएको उनी सुनाउँछन । तर कृषि नै गर्दा परम्परागत कृषि गरेर केही उपलब्धि नहुने भन्ने आफुहरुलाई थाहा भएको उनी बताउँछन ।

नेपालमा कृषिको लागि हावापानी राम्रो भएकोले कृषि नै गर्ने तर ब्यावसायिक रुपमा गर्नु पर्छ भन्ने सोचले आफुहरुले बुझ्दै जादाँ कालिज पालन गर्ने सोच आएको उनी बताउँछन । त्यसका लागि आफुहरुले इटालिबाट छुट्टिको समयमा फ्रांस आएर यश सम्बन्धि बुझेको उनले बताए । त्यसपछी आफुहरु नेपाल आएर यहि ब्याबसाय सुरु गरेको उनले बताए । सुरुमा केही साथिहरु मिलेर काठमाडौमै सुरु गरेता पनि त्यहा ठाउँ सानो भएको र ग्राहकहरुबाट पनि यो प्राकृतिक जंगलको जस्तो नभएको भन्ने भनाई आए पछि यता सरेको उनले बताए ।

अहिले N R N कालिज फर्म को नाममा उनले कालिज ब्याबसाय गर्दै आएका छन । काठमाडौमा सामुहिक रुपमा गर्दा आफू ठगिएको भएर पनि आफ्नै गहर चितवनमा आएर जङ्गलकै छेउमा ठूलो ठाउँमा गर्ने सोचले गर्दा यता अएको उनी बताउँछन । अहिले आफुले करिव ३ बिगाहा जति जंगलमा पुरै जालिले घेरेर ब्यानसाय सुरु गरेको उनले बताए । सामुहिक रुपमा भन्दा पनि आफुलाई एक्लै गर्न नै अहिले राम्रो लागेको उनी बताउँछन । हावापानीको हिसाबले यहाँ भन्दा पनि राम्रो भएता पनि त्यहा साथिहरुसगँ नमिले नै यहाँ आउनु परेको उनी बताउँछन ।

अहिले करिव ३५ सयको हाराहारीमा कालिज भएको उनले बताए । उनको फर्ममा ग्राहकहरु फर्ममै गएर रोजेको कालिज खान पाउने ब्यावस्था उनले गरेका छन । आफ्नो फर्ममा अहिले दुई जनाले रोजगारी पाएको उनले बताए । फागुन महिना देखि कालिजले अण्डा पार्न सुरु गर्ने र त्यो अवस्थामा पोथि र उनिहरुलाई आवश्यक भालेलाई फाल्टै राख्ने गरिएको उनले बताए । बाहिरबाट बच्चा ल्याएर पाल्न महगो पर्ने भएकोले यहि उत्पादन गर्ने गरेको उनले बताए । (भिडियो हेर्नुस)

सोमबार, मङि्सर २०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत
पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना
रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ३.
    पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ४.

  • ५.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ७.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ८.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.