• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, साउन १५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

बाग्लुङ्गका सुर्य लामिछानेद्धारा एनसीसी केन्द्रिय सदस्यमा उम्मेद्वारी

लोकप्रिय समाचार

  • १. गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • २. ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ३. आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४. गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

माइतिघर जान्छु भनेर हिडेकी छोरी एक महिनादेखी बेखबर, आमाबाबुको रु’वाबासी (भिडियो हेर्नुस)

नवलपरासि जिल्लाको कावास्वतीस्थित गौरीगाउमा घर भइ बसोबास गर्दै आएकि सरस्वती कार्की नाम गरेकी एक महिला माइत जान्छु भनेर घर छोडेर हिडेको आज १ महिना बित्दा पनि उनको केही खबर छैन । नवलपरासी जिल्लाकै हुप्सिकोट स्थित कुलिया भन्ने ठाउमा माइतीघर भएकी उनले बिबाह गरेको मात्र तिन बर्ष भएको रहेछ । यसरी छोरी र”हस्यमय तरिकाले ह”राउदा यता उनका बाबुआमा लगायत परिवारजन भने म”र्नु न बाच्नु भएका छ्न ।

बिक्रम के सि नाम गरेका पुरुषसग भएको रहेछ उनको बिबाह । सबै राम्रै चलिरहेको थियो, बिक्रम वैदेशिक रोजगारमा जाने आउने गर्दा रहेछ्न तर ए”क्कासि घटेको यो घटनाले सरस्वतीको परिवारको मनमुटु नै चु”डालेर लगेको छ । कहाँ छिन जि”उदै छिन कि म”रिसकिन त्यो पनि थाहा छैन । कार्तिक १२ गते घरबाट माइत जान्छु भनेर हि”डेकि सरस्वती न त माइत आइपुगिन न घर नै फर्किन, कुनै खालको सम्पर्कमा समेत आइनन उनि ।

सरस्वतीका बाबुका अनुसार ज्वाइछोरिको सम्बन्ध पनि एकदमै सुमधुर रहेको र उनिहरुबिच कुनै म”न”मु”टाब नरहेको बताउछ्न उनी । छोरी आउलि भनेर दिनभर बाटो हेर्दै बसेको बताउछीन आमाचाही । छोरी त्यसतो स”मस्यामा पनि नपरेको र केही त्यसतो कुरा पनि नखुलाएको बताउछिन उनी । क”ठै आमाको मन न हो था”म्न सकिनन आँ”सु । रु”दै जे जहाँ भएपनी एक कल फोन गरिदे भन्दै बि”न्ती बि”साइन उनले । त घर आइज तलाइ हामी केही भन्दैनौ र त जे चाहन्छस त्यही गर्छौ भन्दै भ”क्कानिइन उनी ।

हजुरआमाले पनि आफ्नी नातिनिप्रतिको माया आखाका आ”सुबाट नै देखाइन । रु”दै जहाँ भएपनी घर आउ मेरो नातिनी भनिन उनले । घर नआएपनी एक कल फोन गरिदिएदेखि नातिनी जि”उदै रहिछ भनेर त्यहि आधारमा बाच्थे होला भन्छिन उनि, क”ठै ब”रा आमा । सरस्वती फर्किने आशमा दिनरात रु”इरहेका छ्न उनका परिवारजन, आखिर कहाँ गइन त उनी ?

बाकी हेर्नुस तलको भिडियोमा

शनिबार, मङि्सर १८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी
आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल
गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक
एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो
गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

लोकप्रिय

  • १.
    गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • २.
    ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ३.
    आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४.

  • ५.
    एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

  • ६.
    गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

  • ७.
    एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

  • ८.
    बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.