• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, फागुन २९, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

१६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

घट्यो सुनचाँदीको मूल्य

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

लोकप्रिय समाचार

  • १. समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • २. शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

  • ३. पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ४. आज मिति २०८२ साल फागुन २७ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ५. मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

  • ६. समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

  • ७. हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

  • ८. घट्यो सुनचाँदीको मूल्य

  • ९. पश्चिमी वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • १०. माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

राजु परियार पहिलोपटक परिवार सहित मिडियामा,जेठो छोरोको चकित पार्ने स्वर,किन्ने भए राजुले नया घर(भिडियो कुराकनी)

लोक स्वर सम्राट राजु परियार आफ्नो श्रीमती छोरी र २ छोरा सहित पहिलोपटक मिडियामा आएका छन।दोहोरी क्षेत्रबाट लोक स्वर सम्राट घोषणा भएपछि उनि पहिलोपटक मिडियामा परिवार सहित आएका हुन्।उनि बस्ने निवासमै पुगेर उनको बारेमा धेरै जानकारी लिईएको छ।झन्डै ६ बर्ष गीत संगीतबाट सन्यास लिएका राजु फेरी ब्याक भएका थिए।आज उनि पुरानै तरिकाबाट दोहोरीमा छाउदै आएका छन।राजुका अधिकंश गीतहरु बिशेष लाइभ दोहोरी दर्शकको रोजाइमा पर्दै आएको छ।

राजुको जेठो छोरो निकै मिठो गाउने रहेछन।सानै उमेरमा सुरिलो आवाज रहेका उनको छोरो संगीतको स्वरले सबैलाई चकित बनाउने देखिएको छ।आधुनिक गीत निखारिएर गाउने उनि लोक गीत पनि धेरै मिठो गाउन सक्ने भएका छन।सबैले राजु दोहोरीमा भिज्दै गर्दा उनको परिवारबाट कोहि कलाकार बन्दैनन् कि भन्ने चिन्ता गरिरहेको पाइन्थ्यो तर उनको आवाज सुनेपछि सबै आनन्दित भएका छन,अब भने राजुको छोरो पनि गायक बन्ने पक्का भएको देखिन्छ।

उता उनको श्रीमती भने गीत संगीतमा रुची हुदा पनि लाग्न नसकेको बताउछन।आफुले गीत गाउने भए पनि गाउन न चाहेको कारण छोरो जन्मिएर बताएकी हुन्।छोरो जन्मिए संगै केहि समय परिवारलाईनै मध्यनजर गरेको कारण आफु दोहोरीमा ब्याक हुन नसकेको बताएका हुन्।जेठी श्रीमतीबाट सुख नमिलेका परिवारमा जव कान्छी श्रीमतीको आगमन भयो त्यस पछि अहिले भने परिवारमा निकै उत्साह देखिन्छ।राजुको सबैजसो गीत हिट छन।

१७ हजार भन्दा बढी गीतमा आवाज दिएका परियारले पछिल्लो समय हजारौ लाइभ दोहोरी गाएका छन भने केहि अन्य सदाबहार गीतहरुमा पनि आवाज दिदै आएका छन।गत बर्ष देखि उनले आवाज दिएका धेरै गीतहरु करोडको क्लबमा प्रवेश भईरहेको पाइन्छ।राजुको परिवार संग गरिएको यो बिशेष कुराकानी हेरौ :

शुक्रबार, मङि्सर १७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

१६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न
पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा
सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग
समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो
मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

लोकप्रिय

  • १.
    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • २.
    शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

  • ३.
    पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ४.
    आज मिति २०८२ साल फागुन २७ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ५.
    मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

  • ६.
    समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

भर्खरै

  • १.
    १६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

  • २.
    घट्यो सुनचाँदीको मूल्य

  • ३.
    माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

  • ४.
    पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ५.
    सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

  • ६.
    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • ७.
    मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

  • ८.
    हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.