• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, फागुन २९, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

१६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

घट्यो सुनचाँदीको मूल्य

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

लोकप्रिय समाचार

  • १. आज मिति २०८२ साल फागुन २७ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • २. समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • ३. शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

  • ४. पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ५. समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

  • ६. हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

  • ७. मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

  • ८. घट्यो सुनचाँदीको मूल्य

  • ९. पश्चिमी वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • १०. माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

महान प्रेमिका, जसले बिहेको ७ दिनअघि मृ’त्युको मुखमा पुगेका प्रेमीकोलागि यतिठुलो त्याग गरिन (भिडियो सहित)

भनिन्छ प्रेम सागरजस्तो हुन्छ । अझ भनौँ, यसको गहिराइ नाप्न सकिन्न, अझ होइन प्रेम आकाशजस्तो हुन्छ, जसको विशाल फैलावट नाप्न सकिँदैन । आजको घटना पनि यस्तै दुई प्रेम जोडिको प्रेमकथामा आधारित छ । उनिहरुको प्रेम देखेर भने मान्छेहरुलाइ बिश्वास हुनेछ कि संसारमा अझै साचो प्रेम रहन्छ । सुनसरि जिल्ला इटहरीमा बसोबास गर्दै आएका दुई जोडिको यो प्रेम कहानिले तपाइको मन पक्कै पनि छु”नेछ ।

पछिल्लो समय टिकटक लगायतका सामाजिक संजालहरुमा यत्र तत्र सर्बत्र भएका यी जोडि जसलाइ नेल्सन जोडि समेत भनिन्छ, यस्तो छ उनिहरुको जिबनकहानि । इटहरीकि १९ बर्षकि मोनिला सिन्खडा नाम गरेकि एक युवती इटहरीकै सङ्गम घिमिरे नाम गरेका एक पुरुषसग तीन बर्षदेखि प्रेम सम्बन्ध थिइन । उनिहरुले आफ्नो प्रेमलाइ सार्थकता दिन बिबाह गर्ने निधो गरे ।

बिबाहको लागि धमाधम तयारी हुदैथियो । बिबाह हुन मात्र सात दिन बाकी छदा मनिलाका प्रेमी सङ्गमको भ”यानक बाइक दु”र्घटना भयो जसबाट उनी अचेत अबस्थामा पुगे । दुर्घटनापछि सङ्गम पुरानै अबस्थामा फर्कन्छ्न भनेर कसैले सोच्दा पनि सोचेका थिएनन तर मोनिलाले भने हिम्मत हारिनन र निरन्तर प्रेमिको हेरचाहमा लागिरहिन । उनिहरुको प्रेम साचो रहेछ, सङ्गम बिस्तारै पुरानो अबस्थामा फर्किन थाले र उनको अबस्थामा पनि सुधार हुँदै गयो तर उनले कान भने गु”माइसकेका रहेछ्न ।

सात महिनासम्मको मोनिलाको हेरचाहले पुन फर्किए सङ्गम र त्यसपछि उनिहरुले बिबाह पनि गरे आज उनिहरु एकसाथ मिडियामा आएका छ्न । दाजुबहिनी भनेर बोल्न थालेका उनिहरु आज श्रीमानश्रीमती भएका छ्न । यत्रो हुदा पनि मनिलाले मलाइ छोडेर गएन भन्दै आफुले आफुलाइ भाग्यशाली बताए सङ्गमले । डाक्टरले सङ्गमलाइ प्या”रा”ला”इसिस पनि हुनसक्ने बताएका रहेछन । दु”र्घटना भएको कतिदिनसम्म त आफु कहाँ भएको भन्ने बारे नै ज्ञात नभएको बताउछ्न सङ्गम ।

साथीसग सप्तरी घुम्न जादा यस्तो भयो सङ्गमलाइ । टाउकोको चो”टमा १८ टा”का लगाएको र हातमा स्टिल लगाएको कुरा पनि उनले खुलाए । क”ठै सङ्गम कानमा मेसिन लगाएका रहेछ्न उनले अगाडि भएको मान्छेको लिप्सिङ नहेरी सुन्दैन रहेछ्न अरुले बोलेको । धन्य होस मनिलाको जसले ज्या”न गुमाइसकेका सङ्गमलाई यो अबस्थामा ल्याइन । उनले सङ्गमलाइ स्याहार गर्दा बनाएका टिकटकहरु एकदमै भा’इरल भएका छ्न ।

बाकी हेर्नुस तलको भिडियोमा

बिहिबार, मङि्सर १६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

१६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न
पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा
सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग
समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो
मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

लोकप्रिय

  • १.
    आज मिति २०८२ साल फागुन २७ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • २.
    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • ३.
    शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

  • ४.
    पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ५.
    समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

  • ६.
    हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

भर्खरै

  • १.
    १६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

  • २.
    घट्यो सुनचाँदीको मूल्य

  • ३.
    माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

  • ४.
    पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ५.
    सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

  • ६.
    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • ७.
    मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

  • ८.
    हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.