• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, भदौ २०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ३. पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ४. भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

तेस्रोलि’ङ्गी महिलालाई बिबाह गरेको राती नै श्रीमान् फ’रार,श्रीमतीको रु’वाबासी(भिडियो हेर्नुस)

लि’ङ्गको कुरा गर्दा हामी महिला र पुरुष भनेर बुझ्दै आएका छौ तर पछिल्लो समय ते’स्रो’लि’ङ्गी मानिसहरुको संख्या पनि बढ्दै गएको छ जो शारीरिक रुपमा न महिला न पुरुषको अबस्थामा हुन्छ्न । सुरुसुरुमा ते’स्रो’लि’ङ्गी मानिसहरु हुन्छन भनेर स्विकार्न नै पछि पर्ने हाम्रो समाजमा अहिले भने सरकारले नै ते’स्रो’लि’ङ्गीलाई समेट्ने खालको नीति ल्याएकोले केही हदसम्म मान्छेहरुले ते’स्रो’लि’ङ्गीलाई हेर्ने नजरमा परिबर्तन भएको छ तर पनि उनिहरु अझै हे’पि’ने र हे’लाको दृष्टिकोणले हेरिन भने अझै छा”डिएका छैनन । आजको बिषय यस्तै एक ते’स्रो’लि’ङ्गी महिला दु”खै”दु”खले भरिएको कथाको बारेमा छ ।

मोरङ जिल्ला सुनबर्सी नगरपालिका वडा नम्बर ३ घर भएर बसोबास गर्दै आएकी एक ताराना राजबंशि नाम गरेकी तेस्रो लि”ङ्गी महिला आज एक पुरुषले मायाको जा”लमा पारेर बिबाह गरि बिबाह भएकै रात छो”डेर भा”गेको भन्दै आफ्नो दु”खेसो पोख्दै मिडियासामु आएकीछिन । हाल उनी काठमाडौंमा बसोबास गर्दै आएकीछिन । जन्मिदा केटा भएर जन्मेकी उनी बिस्तारै आफुले आफुलाइ महिलाको रुपमा महसुस गरेको बताउछिन उनी ।

क”ठै उनी पेटमै छदा उनका बाबुले उनी र आमालाइ छा”डेर गएका रहेछ्न र पछि फेरि उनकी आमाले दोस्रो बिबाह गरेकी रहिछिन । उनकि आमाले भने उनलाइ पुर्णरुपमा समर्थन गरेको बताउछिन उनि । टिकटक लाइभमा बस्दा भेटेकी रहिछिन उनले उक्त पुरुषलाइ, उनले आइ लभ यु बेबि भन्दै फोन नम्बर मा”गेको कुरा पनि उनले बताइन ।

फोनमा उनिहरुबिच निरन्तररुपमा कुराकानी हुनथाल्यो र उनि बिस्तारै नजिकिन थालेको कुरा पनि उनले बताए । उनिसग बोल्दै जादा आफुले आफुलाइ तेस्रो लि”ङ्गी नै हु भनेर बिर्सेको बताउछिन उनी तैपनि उनले आफ्नो बारेमा सबै जानकारी पनि गराएकी रहिछिन । उक्त पुरुषले पनि सबैकुरा थाहा पाएपछी स्विकार गरेका रहेछन उनलाइ र बिबाह गर्छु भनेर प्रस्ताव पनि गरेका रहेछ्न ।

आमाकसम भगवान कसम सबै खाएर घर लान्छु भनेका रहेछ्न उक्त पुरुषले उनिलाइ । मायामा आफू अ”न्धो भएको र आफ्नै आमाको कुरा पनि न”सुनेको भन्दै उनले प”छुतो पनि मनाइन । आज आमाको कुरा सुनेको भए यो दिन त देख्नुपर्दैन थियो होला भन्छिन उनी । यत्तिका बाचा गरेका उनले एक्कासि उनिसग जिन्दगी बिताउन नसक्ने बताएछ्न र अर्कै केटि खोजेर बिबाह गर्ने बताएका रहेछ्न

अघिल्लो दिन बिबाह गरेका उनले भोलिपल्ट नै छो”डेर गएका रहेछ्न । परिवारलाइ मनाउछु भनेका रहेछ्न उनले तर यसरी धो”का दिएपछी था”म्न सकिनन उनले मन, डा”को छाडेर रु”इन बि”चरी । दो”धारमा पारेर छोडेर गयो भन्दै खुब रु”इन उनी । जहाँ भएपनी जस्तो अबस्थामा भएपनी एकचोटि आइदेइ भन्दै बि”न्ती बिसाइन उनले ।

बाकी हेर्नुस तलको भिडियोमा

बिहिबार, मङि्सर १६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत
पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना
रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ३.
    पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ४.

  • ५.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ७.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ८.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.