• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, असार १०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

आज अन्तरराष्ट्रिय योग दिवस

विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

आज मिति २०८३ साल असार ५ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार ५ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ३. गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ४. विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

  • ५. फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ६. आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७. बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ८. आज अन्तरराष्ट्रिय योग दिवस

  • ९. कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

आफ्नै आमाले छोरालाई कु’टे’रै मा’रिन् र नजिकै लगेर पु’रिन्(भिडियो हेर्नुहोस्)

मोरङ जिल्लाको कटारी गाउँपालिका ५ मा आमा र बहिनीले कु’टपि’ट गरि एक ब्यक्तीको ह’त्या गरेका छन । शनिबार राती भएको उक्त घट’नामा घा’इते भएका ती ब्याक्तिको आइतबार राती ज्या’न गएको हो । शनिबार बेलुका घरमा भएको सामन्य वि’वादमा भएको झ’ग’डाले गर्दा उनको ज्या’न गएको हो । टा’उको र कानको छेउमा चो’ट लागेका उनको उप’चारका क्रममा भोलिपल्ट मृ’त्युु भएको हो । घट’ना भएकै दिन अस्पताल लगेर ल्याएता पनि उनको केही सुधार नभएको स्थानियले बताएका छन ।

हजुरआमा र फुपु दुबैसगँ झ’ग’डा पछि बाबाको मृ’त्यु भएको उनका छोराले बताएका छन । र’क्सिले मा’तेर आएका बाबाले घरमा खाना नभएको भन्दै हजुरआमालाई घा’टिमा समातेर ल’डा’ए पछि फुपूले पछाडिबाट ल’ठ्ठीले हि’र्काएको ती छोराले बताए । हजुरआमा पनि र’क्सि’ले मा’तेको बेला उनिहरुको झ’गडा भएको बताए । बाबाले हजुरआमालाई ल’डाएर घाँ’टी थि’चे पछि हजुरआमाले भने चिउराको बोरा ता’नेर त्यसैले हा’न्दै गरेको आफुले देखेको उनको भनाई छ ।

तर त्यही बेला फुपुले ल’ठ्ठीले हि’र्काएको उनले बताए । उनिहरुका छिमेकिका अनुसार आफू झ’ग’डा भएको थाहा पाएर त्यहाँ आउदा मृ’त्यु भएका ती ब्याक्तीको टा’उ’को’बाट र’ग’त ब’गिरहेको र उनकी बहिनिले त्यसलाई पुछिरहेको देखे पछि अस्प’ताल लैजान भनेको बताए । शनिबार बेलुका भएको उक्त घट’नामा उनी घा’इते भएको छिमेकिले बताए । आफुले प्र’हरी बोलाउने भने पछि उनिहरुले आफुहरु उ’पचार गर्न लैजाने भन्दै स्थानिय अ’स्प’ताल लगेर पट्टि लगाएर राती घर ल्याएको बताए ।

भोलिपल्ट पनि उनको अनुहार सु’न्निएको र बो’ल्न नसक्ने अवस्थामा रहेकोले राम्रो अस्प’ताल लैजान आफुले सल्लाह दिएको उनको भनाई छ । मृ’त’क’का दाईले भने भोलिपल्ट आइतबार त्यहाँ आएर प्र’ह’रिलाई फोन गरि घा’इतेलाई अस्प’ताल लगेको ती छिमेकिको भनाई छ । तर उनको अस्पतालमा नै मृ’त्युु भएको छिमेकी बताउँछन । उनिहरुको घर पहिले देखि नै सामान्य रुपमा र’क्सी खाएर झ’ग’डा हुने गरेको उनको भनाई छ । शनिबार पनि त्यस्तै झ’गडा भएता पनि अवस्था भने अर्कै भएको उनी बताउँछन ।

ह’त्या गर्ने बहिनीसगं भने पहिले देखि नै झ’ग’डा भै रहने स्थानिय बताउँछन । ती बहिनीको स्वभाव नै त्यस्तै भएको उनिहरुको भनाई छ । आफ्नै श्रीमानलाई पनि कु’टपि’ट गर्ने गरेको उनिहरु बताउँछन । ह’त्यामा संलग्न भएका दुबै आमा छोरिलाई अहिले प्र’ह’रीले प’क्राउ गरि अनुसन्धान गरिरहेको छ । भने मृ’तकको श’व भने पो’स्टमा’र्टम पछि परिवारको जिम्मा लगाएको प्र’हरिले जनाएको छ । परिवारले भने उनको श’व’को अन्तिम दा’हसं’स्कार पनि गरिसकेको छ । (भिडियो हेर्नुस)

बिहिबार, मङि्सर १६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
आज अन्तरराष्ट्रिय योग दिवस
विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो
विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार ५ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ३.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ४.
    विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

  • ५.
    फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ६.
    आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ३.
    फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ४.
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ५.
    कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

  • ६.
    आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    आज अन्तरराष्ट्रिय योग दिवस

  • ८.
    विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.