• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, साउन १४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

बाग्लुङ्गका सुर्य लामिछानेद्धारा एनसीसी केन्द्रिय सदस्यमा उम्मेद्वारी

लोकप्रिय समाचार

  • १. गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • २. ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ३. आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४. गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

श्रीमानले छोडेपछि ९ महिनाको बच्चा बोकि ठेलामा राखेर तरकारी बेच्दै(भिडियो हेर्नुहोस्)

काठमाडौको रानिबारिमा एउटा तरकारी बेच्ने ठेला बाटोमा थियो । यसो त तरकारी बेच्ने त्यस्ता ठेला तथा पसलहरु थुप्रै भेटिन्छन काठमाडौमा । तर उक्त ठेलामा तरकारी मात्र थिएन । एउटा सानो ठेला जसमा सागका मुठाहरु थिए र त्यही बिचमा एउटा तरकारी राख्ने क्यारेट पनि । उक्त क्यारेटमा भने तरकारी नभएर एउटा ९ महिनाको बच्चा थियो । तरकारी र क्यारेटमा बच्चा राखिएको ठेला लिएर हिडिरहेकी थिइन एक महिला । उनको दैनिकी यसरी नै बित्ने गरेको रहेछ ।

रसुवाकी कुमारी बस्याल काठमाडौमा कोठाभाडामा बस्दै आएकी छिन । उनी अहिले दैनिक १०० रुपैयाँ कमाउनका लागि यसरी दुख गरिरहेकी छिन । बच्चालाई लिएर घर मै बस्ने रहर सबैलाई हुन्छ तर आफ्नो भने बाध्यताले गर्दा नै यसरी ठेलामा लिएर हिड्नु परेको कुमारिले बताईन । आफू कोठामा एक्लै भएकोले पनि बच्चालाई हेरचाह गर्न्व कोहि नभएर यसरी हिड्नु परेको उनको भनाई छ । अहिले ९ महिना पुगेको बच्चालाई कुमारिले ४ महिनाको हुदाँबाट नै यसरी ठेलामा लिएर हिड्न थालेको बताईन ।

रामेछाप माइती भएकी उनी बिबाह गरेर बच्चा पेटमा हुदाँ नै श्रीमानले छाडेर हिडेको कुमारी बताउँछिन । पहिले पनि तरकारी नै बेच्दै आएको उनको भनाई छ । नानी जन्मिएको केही महिनासम्म कोठामै बसेको र पहिले कमाएको सकिन लागे पछि माग्नु भन्दा आफुले जानेको काम गरेर खाने भन्ने सोच आएर नै आफुले फेरि सुरु गरेको उनको भनाई छ । यसरी साग बेच्दै हिड्दा दैनिक १०० रुपैया देखि १५० रुपैयाँसम्म कमाउने गरेको कुमारीको भनाई छ । उक्त रकम बच्चाको लागि पुग्ने उनी बताउँछिन ।

अहिलेसम्म त नानिलाई र आफुलाई दुख सुख एक छाक भए पनि खान पुगेता पनि पछि नानिको पढाइ लगायत खर्चको लागि समस्या हुने चिन्ता उनको रहेको छ । तर पनि आफू दुख गर्न भने नछाड्ने उनको अठोट छ । पहिले कमाएको केही बचतले कोठाभाडा तिर्दै आएको र अहिले कमाएकोले नानीलाई र आफुलाई खान दुख सुख पुगेको उनी बताउँछिन । कहिलेकाहीँ त सादा खाना नभएर जाउलो खाएर पनि दिन बिताउनु पर्ने अवस्था रहेको कुमारिको भनाई छ ।

दैनिक बिहान ४ बजे देखि उनी ठेला लिएर हिड्ने गर्छिन । १० बजे तिर फर्किएर खाना खाने अनि फेरि बेलुका ४ बजे देखि निस्किने गरेको उनी बताउँछिन । केही साथिहरुले कहिलेकाहीँ सहयोग गर्ने गरेको उनी बताउँछिन । त्यही बेला माछामासु खाने गरेको उनको भनाई छ । नानी बिरामी नभएमा दैनिक ६०/७० रुपैयाँ खर्च हुने उनको भनाई छ । बाकी रहेकोले आफू जे जस्तो हुन्छ त्यही खाने गरेको उनको भनाई छ । यसरी दुख होला भनेर आफुले नसोचेको उनी बताउँछिन । तर पनि अहिले आफ्नो लागि भन्दा बच्चाको लागि दुख गर्न मन लाग्ने गरेको उनी बताउँछिन । (भिडियो हेर्नुस)

बिहिबार, मङि्सर १६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी
आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल
गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक
एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो
गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

लोकप्रिय

  • १.
    गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • २.
    ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ३.
    आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४.

  • ५.
    एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

  • ६.
    गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

  • ७.
    एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

  • ८.
    बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.