• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, भदौ २०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ३. पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ४. भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

एकबर्ष देखि गा’यब छ्न दोहोरी गायक सुरेश बि सि, श्रीमतीले गु’ण्डा लगाएको आ’रोप (भिडियो हेर्नुस)

केही समय अघिको मात्र कुरा हो लोक तथा दोहोरी गायक सुरेश बि सि एकाएक गा”यब भएका थिए र आजको मितिसम्म पनि उनको कुनै सुचना भने प्राप्त भएको छैन र उनी पुर्णरुपमा सम्पर्कबिहिन रहेका छ्न । उनको खोजिमा उनका आमा दिदी र भाइ नेपाल फर्किसकेका छ्न र उनिहरुले सुरेशको बारेमा धेरै जानकारी सुरेशकी श्रीमतिसग हुने बताउदै आएका छ्न र यसैक्रममा मिडियाकर्मी रेशम बोहोराले उनिहरु सबैलाइ मिडियामा ल्याएका छ्न ।

सुरुमा सम्पर्कमा समेत आउन नचाहेकी सुरेशकी श्रीमतीले अर्को बिबाह पनि गरिसकेपछी यता सुरेशका परिवारको भने उनिमाथीको शंका झन बढेको छ । परिवारको सुरेशलाइ उनकी श्रीमतीले गा”यब बनाएको पनि भनेका छ्न सुरेशका परिवारले । श्रीमानको गलत बानिब्यहोराले आ”जित भएर सुरेशलाइ छोडेको बताउदै आएकीछिन सुरेशकि श्रीमतीले भने यता सुरेशले भने आफ्नी आमालाइ श्रीमतीबाट अ”सुरक्षित रहेको बताएका रहेछ्न ।

सुरेश बिसि ह”राएको एक बर्ष भैसक्यो तरपनि अहिलेसम्म उनको केही खबर छैन । सुरेशले आफ्नि आमा र परिवारलाइ भने आफ्नी श्रीमतीले उनको पछि गु”ण्डा लगाएको बताउदै आएका रहेछ्न र आफ्नै श्रीमतीबाट अ”सुरक्षित रहेको बताउदै आएका रहेछ्न । सुरेशकि श्रीमतीले भने आफुले गु”ण्डा पठाएको कुरा अ”स्वीकार गरेकिछिन ।

रु”दै यसो भनिन उनले “म आफै दु”ख परेर तड्पिदै हिडेको मान्छे कसरी गु”ण्डा पठाउन सक्छु, उल्टो मलाई नै हरेक पल रुवाउथ्यो, मैले त्यस्तो गरेको रहेछु भने म मेरो दुइवटा छोराछोरी भन्न नपाउ ।” आमाले भने र”क्सी खायो भनेर गु”ण्डा लाइदिएको हुनसक्ने अनुमान लगाइन । आफ्नो सुरेशसग बिबाह गर्ने मन नै नभएको र ज”ब”र्जस्ति उनिसग बिबाह गरेको बताइन सुरेशकी श्रीमतीले ।

गाउमा बसेर र”क्सी खाएर मलाइ कु”ट्ने गर्थ्यो भन्दै उनले खु”ब दु”ख मानिन, अरुका श्रीमान कमाउने र आफ्नो श्रीमान यस्तो गतिमा हिड्दा निकै नराम्रो लाग्ने बताइन उनले । कमाउन जानुभन्दा जसले कमाउछ त्यसैसग गएर बस भनेको भन्दै भ”क्का”नि”न्छिन उनी । बूढो सुध्रीन्छ कि भनेर बाटो नहेरेकी पनि रहेनछिन उनले तर श्रीमान एकदिन र”क्सी नखाने फेरि खाने गरेपछी बस्न नसकेको बताउछिन उनी ।

भिडियो हेर्न यहाँ थिच्नुहोस।

बिहिबार, मङि्सर १६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत
पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना
रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ३.
    पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ४.

  • ५.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ७.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ८.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.