• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, भदौ २०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ३. पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ४. भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

सशस्त्र प्रहरि रहेका श्रीमान एकाएक गायब, छोरी बाबा भन्दै बस्छिन,श्रीमती रुँ’दै(भिडियो हेर्नुहोस्)

काठमाडौको फर्पिन घर भएकी सुस्मिता शृगार अहिले आफ्ना श्रीमान हराएको भन्दै मिडियामा आएकी छिन । असोज ३० गतेबाट श्रीमान फरार रहेको उनले बताएकी छिन । असोज ३० गतेबाट अफ भएको मोबाइल अहिलेसम्म पनि फोन नलागेको सुस्मिताको भनाई रहेको छ । उनका श्रीमान सशस्त्र प्रहरि हुन । एक महिना भन्दा धेरै भै सक्दा पनि अहिलेसम्म कतै केही खबर नपाएको र श्रीमान पनि सम्पर्कमा नआएको सुस्मिताले मिडियामा बताएकी छिन ।

उनका श्रीमान सशस्त्र प्रहरि सिनामंगलमा कार्यरत रहेका छन । आफुले श्रीमान कार्यरत रहेको स्थानमा बुझ्न जादाँ पनि २८ गते त्यहाबाट छुट्टी लिएर निस्किएको जानकारी पाएको सुस्मिताले बताईन । २८ गते छुट्टी निस्किएका श्रीमान ३० गते बेलुका ५ बजे हाजिर हुनु पर्ने थियो । तर त्यहाँ पनि हाजिर नभएको आफुले जानकारी पाएको उनको भनाई छ । ३० गते कार्यलयमा हाजिर नभए पछि त्यहाबाट पनि एकजाना प्रहरी खोज्दै आए पछि भने श्रीमान हराएको आफुले बुझेको उनको भनाई छ ।

३० गते हाजिर नभए पछि खोज्दै प्रहरी आए पछि त्यही दिन आफुले घरमा पनि जानकारी गराएर खोजी सुरु गरेको उनको भनाई छ । घर फर्पिङ रहेता पनि आफुहरु जावलाखेल बस्दै आएको उनले बताईन । २८ गते छुट्टी लिएर भने श्रीमान घर गएको बुझिएको छ । घर फर्पिङबाट ३० गते ४ बजे तिर कार्यलय जान भनी हिडेको परिवारले बताएको सुस्मिताको भनाई छ । तर ३० गते बाटै श्रीमानको मोबाइल भने स्विच अफ रहेको सुस्मिताले मिडियामा बताएकी छिन ।

आफुले जावलाखेल प्रहरिमा पनि उजुरी दिएको र प्रहरीले फोन डिटेल निकालेर आफुलाई बोलाएको उनले बताईन । त्यसमा आफुले चिनेको नम्बर बताए पछि अन्य नम्बरको बारेमा आफुहरु पत्ता लगाएर फेरि बोलाउने भनेता पनि अहिलेसम्म प्रहरिले कुनै जानकारी आफुलाई नदिइएको सुस्मिताले बताएकी छिन । घरमा तथा आफुसगँ कुनै विवाद पनि नभएको उनले बताईन । अहिले ५ वर्षकि छोरिले सधै बाबा खोजिरहने भएकोले पनि आफुलाई धेरै समस्या भएको उनको भनाई छ ।

श्रीमान हराए पछि परिवारले खोजी गरेको भएता पनि आफू फर्पिङ गएर सल्लाह गर्न खोज्दा ससुराले नराम्रो ब्याबहार गरेको उनले बताईन । आफुलाई उल्टै छोरा खोइ, यहाँ अंश लिन आएकी भन्दै आफुहरु सगै नबस्ने र गोठ तिर गएर बस्नु भनी भनेको र अहिलेसम्म परिवार पनि कुनै सम्पर्कमा न आएको उनले बताईन । बिबाह भए बाट आफू फर्पिङ नगएता पनि श्रीमान हराए पछि भने जादा त्यसरी भनेको उनको भनाई छ । बिबाह पछि श्रीमान घर गएता पनि आफुलाई भने नलगेको र नजानु भनि भनेकोले आफु नगएको उनले बताईन । (भिडियो हेर्नुस)

बुधबार, मङि्सर १५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत
पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना
रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ३.
    पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ४.

  • ५.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ७.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ८.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.