पछिल्लो समय टिक टक युवाहरु माझ लोकप्रिय बनेको छ । के युवा के केटा केटी के वृद्धा सबै जना टिक टक भिडियो बनाउन लोभिएका छन् । कतिले त टिक टक मार्फत नै आफ्नो करियर लाई फिल्मी क्षेत्र तथा मोडलिङ मा स्थापित समेत गरेका छन् ।
यस्ता प्ल्याट फर्म मा राखिएका कुन भिडियो कुन समयमा चर्चित हुन्छन् स्वयं सर्जक लाई समेत भेउ हुँदैन । टिक टक मा हालिएका कतिपय भिडियो हरु अन्य सामाजिक सञ्जाल`मा भाइरल बनिर`हेका हुन्छन् ।
सबै चिजको दुईवटा पाटो हुन्छ, सकारात्मक र नकारात्मक । त्यसैगरि टिकटकमा सबै राम्रो कुरा मात्र छ भन्ने पनि होइन । यसको नकारात्मक पाटो पनि छ ।गोपनीयताको कुरा गर्ने हो भने टिकटक निकै असु रक्षित र ख तरनाक छ ।
किनकि यसमा केवल दुईवटा प्राइभेसी सेटिङ गर्न सकिन्छः पब्लिक र वन्ली । अर्थात् भिडियो देख्नेहरुमा कुनै छनौट गर्न सकिँदैन । या त तपाईंले आफ्नो भिडियो आफैंले मात्र हेर्ने, या त दुनियाँ सबैलाई देखाउने । विज्ञहरुका अनुसार टिकट`कमा कुनै पनि सामा`ग्रीको बारेमा उजु’री गर्ने माध्यम नभएको हुँदा यो सु’रक्षा र गो’पनीयताको दृष्टिकोणले निकै खतर`नाक हुनसक्छ ।
यस्तोमा टिकटक इन्टरनेटमा अरुको खिल्ली उडाउ`ने वा दुव्र्य’वहार गर्ने अर्थात् साइबर बुलिङ्ग|को अ|स्त्र बन्न सक्दछ । यसमा अरुलाई सहजै ट्रोल गर्न सकिन्छ । टिकटकलाई काबूमा राख्न आवश्यक भएको विज्ञह`रु बताउछन् । सन् २०१८ को जुलाईमा इण्डोने’सियामा टिकट`कमाथि प्रति`बन्ध लगाइएको थियो ।
किशोर किशोरीहरुले अश्ली`ल सामाग्री अपलोड तथा शेयर गर्नका लागि टिक`टकको अत्या`धिक प्रयोग गर्न थालेपछि सरकारले यस्तो कदम चालेको हो । पछि केही परिवर्तन तथा शर्त|नामासँगै टिकटकमाथिको प्र`तिबन्ध ह|टाइएको थियो । तर पनि टिक`टकमा अश्ली`ल सामाग्री अपलोड गर्न भने रोकि`एको छैन् ।
आजकल धेरैजसो एप|हरुले आर्टि`फिसियल इन्टेलिजेन्सको सह`योगले काम गरिहेका हुन्छन् । यस्तोमा यदि हामीले त्यो एपलाई एकपटक मात्र लग इन गरेर डि`लिट गर्यो भने पनि हामीसँग सम्बन्धित विभिन्न जानकारीहरु सधै`का लागि जुटाइ सक्छ र पर्मानेन्ट भएर त्यहि बस्छ । त्यसैले टिकटक र अरु सोसल साइटको प्रयो`गको प्रयोग गर्दा निकै होसि`यार हुनुपर्दछ ।
टिकटक चलाउँदा हामी धेरै रमाइला भिडियो बनाउँछौं। आ`फूले नबनाए पनि अरुको भिडियो हेर्छौ १५ सेकेन्डको एउटा राम्रो भि`डियो देख्यौं भने हामी त्यसमै रमाउन थाल्छौँ। त्यस्ता भिडियोहरु पछि आफैँ`लाई हेर्न वा अरुलाई देखाउन मन लाग्छ। तर, दिनदिनै टिकटकमा यस्ता धेरै भिडियो बन्ने हुँदा आफूलाई मन परेको भिडियो भन्ने बित्तिकै देखिदैंन।
थप सामाग्री तलको भिडियाेमा



