• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, असार ३०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • २. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

घुस नदिएको झोकमा सशस्त्र प्रहरीद्वारा भैसी भन्सार चलान

कञ्चनपुर, कात्तिक २२।
किसानले बेचेको डाडो भैसी हाट बजारमा लैजाने क्रममा सशस्त्र प्रहरीले रोकेर भन्सार चलान गरेको छ ।
बेदकोट नगरपालिका क्षेत्रबाट खरिद गरेका भैसी मालाखेती पशु हाट बजारमा लैजाने क्रममा झलारीमा सशस्त्र प्रहरीले रोकेर भन्सार चलान गरेको हो ।
मालाखेतीका किसान बालकृष्ण भट्टराईले किसानले दुध दिन छाडेका भैसी बेच्नका लागि हाट बजार लैजाने क्रममा सशस्त्र प्रहरीले रोकेर सिधै भन्सार चलान गरेको बताए । ‘बेदकोट दैजी क्षेत्रबाट ल्याएका भैसी हामी हाट बजार लगिरहेका थियौँ, ‘उनले भने, ‘सशस्त्र प्रहरी आएर भैसी लग्ने मान्छेका मोबाईल थुतेर भन्सार पठाईदियो ।’ सशस्त्र प्रहरीले अन्य तस्कर समुह जस्तै किसानबाट खरिद गरेर हाट बजार लैजाने भैसी किसानसंग रकम अशुल्न खोजेर ज्यादती देखाएको उनको आरोप छ । ‘यो भैसी हामी न भारतबाट ल्याएका हौँ, न चोरेर किन रु शसस्त्र प्रहरीले विच बाटोमा आफ्नै गणमा पुग्ने क्रममा नियन्त्रणमा लिएर भन्सार पठायो ।’

एकातिर किसानलाई सरकारले कृषिमा आधुनिकीकरण आत्मनिर्भर बन्न भन्ने अर्कातिर भैसी बेच्न लैजाँदा खोसेर भन्सार चलान गर्ने सशस्त्र प्रहरीको रबैयाबाट किसान उत्साहित होईन दुरुत्साहित भईरहेको उनको भनाई छ । रकम नदिदा नै सशस्त्र प्रहरीले किसानका भैसी भन्सार चलान गरेको उनको आरोप छ । उनका अनुसार विगतमा पनि सशस्त्र प्रहरीले आफुहरुबाट रकम अशुल्नका लागि खोजेपनि प्रर्याप्त प्रमाण र किसानको साथ सर्मथन भएकाले अन्य तस्कर समुह जस्तै आफुहरुबाट रकम अशुल्ने कार्य असफल भएको बताए । सीमा क्षेत्रमा आँचाक्ली तस्करी हुँदा समेत सशस्त्र प्रहरी बल लाईन दिनेका समानतिर ध्यानै नदिने लाईन नदिनेमाथि लाईनकै लागि समात्ने तर, किसानले हाट बजारमा भैसी बेच्ने क्रममा अवरोध खडा गर्ने नियत नै ठिक नभएको किसानको दुखेसो छ ।

सशस्त्र प्रहरी बल ३५नम्बर गणका प्रमुख बिरेन्द्र ऐरले भैसी ओसार्ने व्यक्तिबाट रकम माग्ने कुरै नभएको बताए । भैसी किसानले सशस्त्रलाई रकम नदिदा बार्किनिङ्ग नमिल्दा भैसी भन्सार चलान गरेको हो, भन्ने प्रशनमा उनले ‘त्यो गलत आरोप भएको बताए । ‘काम गर्दा अनेकन लान्छाना लगाउने गर्छन, ‘उनले भने, ‘मान्छे सहित हामीले भन्सार चलान गरेका छौँ । तिनीहरुले भन्ने कुरा अलग हो, तीन मान्छे समेत हालेका छौँ । दुई भारतीय एक नेपाली हुन ।’ सशस्त्र प्रहरीले किसानलाई रकम नदिएको झोकमा बेच्न लैजाने क्रममा भैसी भन्सार चलान गरेको किसानले प्रशासनसंग समेत गुनासो पोखेका छन । कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी अशोक भण्डारीले किसानले सशस्त्र प्रहरीले दुख दिएको गुनासो आफुसंग समेत गरेको बताए । ‘किसानले आफुसंग पनि यो गुनासो पोखेका छन, ‘उनले भने, ‘यस विषयमा थप के रहेछ बुझौँला ।’ सशस्त्र प्रहरीले यसमा असल काम गरेको हो, वा नियत गलत राखेर गरेको हो, यो सशस्त्रलाई नै थाहा हुने भयो, तर कानुन अनुरुप ओसार्ने काम भएको छ, वा छैन भन्ने विषयमा अर्ध न्यायिक निकाय भन्सारले छिनोफानो गर्छ ।’

शुक्रबार, कार्तिक २६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

लोकप्रिय

  • १.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.