• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, असार २९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

हार्दिक बधाई ! एसपी संज्ञा मल्ललाई राष्ट्रसङ्घीय पुरस्कार

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा शान्ति सेनामा कार्यरत प्रहरी उपरीक्षक डा संज्ञा मल्ललाई ११औँ राष्ट्रसङ्घीय महिला प्रहरी अधिकृत पुरस्कार प्रदान गरिने भएको छ ।

संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना कार्यालयले आज एक प्रेस विज्ञप्ति जारी गरी डा मल्ललाई यही कात्तिक २३ गते महासचिव एन्टेनियो गुटरेसले उक्त पुरस्कार प्रदान गर्नुहुने जनाएको छ ।

डा मल्ल कङ्गोस्थित शान्ति सैन्यमा स्वास्थ्य तथा वातावरण एकाइ प्रमुखको भूमिकामा छिन् ।

उनले राजधानी किन्सासामा उक्त एकाइ स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् ।

यो पनि पढ्नुहोस:

नारायणकाजीको प्रस्ताव: पार्टी बाहिरका सक्षम व्यक्तिलाई राजदूत बनाऔँ

काठमाडौँ । सत्तासीन गठबन्धनका एक घटक माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गठबन्धन शीर्षस्थ नेताहरूको ‘गठबन्धन’ जस्तो बनेको आरोप लगाएका छन् ।

‘मेरो नेतृत्वमा गठबन्धनको सरकारमा सहभागी हुनुपर्छ’ भन्दै आएका नेता श्रेष्ठ सरकारमा सहभागी हुन नपाएपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुष्ट बनेका छन् । यसपछि नेता श्रेष्ठले गठबन्धनको कामको आलोचना गरेका हुन् ।

शुरूका दिनका सबै बैठकहरूमा आफू पनि सधैँ उपस्थित भएको र संघर्ष सफलपछिका कतिपय बैठकहरूबारे आफूलाई जानकारी भएको भन्दै नेता श्रेष्ठले असन्तुष्टि जाहेर गर्दै आएका छन् ।

यसबीचमा गठबन्धनको बैठकमा अघिल्लो सरकारले नियुक्त गरेको सबै राजदूतहरूलाई फिर्ता बोलाउनेबारे छलफल भएको थियो । उक्त बैठकमा नेता श्रेष्ठले सबै राजदूतहरूलाई बोलाउन नहुने अडान लिएका थिए ।

त्यसपछि अर्को बैठकमा भएको छलफल तथा निष्कर्षबमोजिम सरकारले असोज ५ गते १२ देशका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

नेता श्रेष्ठले यसप्रति आपत्ति जनाउँदै यसको विपक्षमा उभिएका छन् । सबै राजदूतहरूलाई फिर्ता बोलाउँदा अघिल्लो सरकारले नियुक्त गरेको सबै राजदूतहरूलाई फिर्ता बोलाउने नजिर बस्ने र त्यो लोकतान्त्रिक नहुने जिकिर नेता श्रेष्ठको छ ।

‘कुनै पार्टीमा नलागेका देशभक्त, स्वच्छ, योग्य र प्रतिभावान् व्यक्तिहरूले राष्ट्रसेवाको अवसर कहिल्यै नपाउने अवस्था बन्छ,’ नेता श्रेष्ठले आफ्नो फेसबूकमार्फत भनेका छन्, ‘अन्यथा यो देश र व्यक्ति दुवैका लागि अन्यया हुन्छ । पार्टी बाहिरका योग्य र सक्षम व्यक्तिहरूलाई राजदूतमा नियुक्त गरौँ ।’

नेता श्रेष्ठले तीन देशका लागि राजदूत नियुक्त गरिसकिएको भए पनि बाँकी देशहरूका लागि नियुक्त गरिँदा पार्टी बाहिरबाट योग्य व्यक्ति छानिनुपर्ने बताएका छन् । उनले भनेका छन् , ‘बाँकी राजदूतहरू नियुक्तिको सम्बन्धमा मेरो समयमै अनुरोध छ । कम्तीमा पनि केही संख्या पार्टीहरूको भागबण्डा भन्दा छुट्टै साझा सूची बनाऔँ ।’

सरकारले गत कात्तिक ७ गते तीन देशका लागि राजदूत नियुक्त गरिसकेको छ । जसमा बेल्जिअम (ईयू) का लागि गेहेन्द्र राजभण्डारी, पाकिस्तानका लागि तापस अधिकारी र जर्मनीका लागि रामकाजी खड्का नियुक्त भएका थिए ।

नेता श्रेष्ठ पार्टीभित्रै पनि खुसी छैनन् । उपप्रधान मन्त्रीसहित थप अर्को मन्त्रालयको दाबी गर्दै आएका नेता श्रेष्ठ सरकारमा सहभागी हुन नपाएपछि रिसिएका छन् ।

आइतबार, कार्तिक २१, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.