• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, असार ३०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • २. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

ईलाममा धा’मी बसी झा’रफुक गर्ने क्रममा आ’फ्नै श्रीमती र छोरी’को ह’ त्या

ईलाममा धा’मी ब’सी झा’रफु’क गर्ने क्रममा आ’फ्नै श्रीमती र छोरी’को ह’ त्या भए’काे छ ।

इलाम देउमाई नगरपालिका ५ बारुङ का ३३ बर्षीय कमल तामाङले झा’रफु’क गर्ने क्रम’मा आ’फ्नै श्रीमती र छोरी’को ह’ त्या गरे’को अ’भियोग’मा प’क्रा’उ प’रेका हुन् ।

आज बिहान ६ बजे उनले आफ्नै घर भित्र घर परिवारका सदस्य राखी धा’मी ब’सी बि’ग’त देखी बेला ब’ख’त बे’हो’स हुने बिरामी रहेका श्रीमती ३४ बर्षीया सिता तामाङ र छोरी १६ बर्षीया शिक्षा तामाङ’को झा’रफु’क गर्ने क्रम’मा घा’ टी तथा शरिर’को बिभिन्न भाग’मा टो’ क्दा उनिहरु’को मृ ‘त्यु भए’को हो ।

घ’टना’को जानकारी पाए लगतै अ’स्थाई प्रहरी चौकी गजुरमुखीधामबाट प्रहरी टो’ली ख’टि गई कमल तामाङ’लाई नि’यन्त्रण’मा लिएको छ । घट’नाबारे’मा थप अनुसन्धान भईरहेको प्रहरीले बताएकाे छ ।

यो पनि पढ्नुहोस् ,नेकपा (माओवादी केन्द्र) को जनवर्गीय संगठन वाइसियलका संयोजक सुमन देवकोटाले आफुहरु पनि हातमा दही जमाएर नबस्ने चे’ताव’नी दिएका छन् । संयोजक भएपछि उनी पहिलो पटक माओवादी आधार सिविरमा पुगेका हुन् ।

‘प्रतिगामीहरूबाट प्रतिगमनको घण्टी बजाउन खोज्ने प्रयास हुँदैछ । हामी हातमा दही जमाएर बस्दैनौं’, रोल्पाको परिवर्तन गाउँपालिकाको दोस्रो वाइसियल सम्मेलनमा देवकोटाले भने, ‘हामी प्र’ति’रोध गर्छौं ।’

सम्मेलनमा वाइसिएलका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश कमिटी संयोजक जितेन्द्र पुनले २०६४ अघि फर्किनु परे पनि त्यसका लागि जस्तोसुकै कदम उठाउन तयार रहेको बताए । उनले त्यसका लागि तयार रहन वाइसियलमा आबद्ध रोल्पालीलाई निर्देशन पनि दिए ।

माओवादी केन्द्रीय सदस्य तथा रोल्पा इञ्चार्ज दिपेन्द्र पुनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निरन्तर क्रान्तिकारी नेता भएकै कारण प्रतिक्रियादीहरूले प्रचण्ड नसुध्रिएको भन्ने गरेको बताए ।१० वर्षे ज’नयुद्ध र जन’आन्दो’ल’नपछि प्राप्त राजनीतिक उपलब्धि र जनअधिकार र’क्षार्थ प्र’चण्ड निरन्तर क्रान्तिकारी नेता हुनुपरेको उनको भनाइ थियो ।

मङ्गलबार, कार्तिक ०९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

लोकप्रिय

  • १.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.