• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, भदौ २०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ३. पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ४. भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

नुवाकोट बस दुर्घटनामा ५० जना घाईते, १ जनाको उपचारका क्रममा मृत्यु (नामावलीसहित)

नुवाकोट – किस्पाङ गाउँपालिका–५ मनकामनाको भुमेस्थानमा बस दुर्घटना हुँदा घाइते भएका मध्ये एक जनाको निधन भएको छ ।

काठमाडौंको ग्रान्डी अस्पतालमा उपचाररत किस्पाङ-१ का रमेस तामाङको निधन भएको गाउँपालिका अध्यक्ष छत्रबहादुर लामाले जानकारी दिए । दुर्घटनामा घाइते मध्ये नौ जना काठमाडौं र २८ जनाको त्रिुशली अस्पतालमा उपचार भइरहेको छ ।

बसमा सवार झन्डै १३ यात्रु सामान्य घाईते छन । भाल्चेबाट काठमाडौंका लागि छुटेको बा ४ ख ५७६२ बस किस्पाङको वडा नं ५ स्थित भुमेस्थानमा सोमबार बिहान करिब १० बजेर २५ मिनेट जाँदा सडकको भित्तातर्फ पल्टिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

यसैबीच नेपाली कांग्रेस नुवाकोटका नेता प्रकाशशरण महतले नुवाकोटको किस्पाङ गाउँपालिका-५ मनकामनामा भएको बस दुर्घटनाका घाइतेलाई निःशुल्क उपचार गर्न सरकारसंग अनुरोध गरेका छन्। दुर्घटनाको खबरले आफू स्तव्ध भएको उल्लेख गर्दै उनले यस्तो माग गरेका हुन्।

‘दुर्घटनामा घाइते हुनुभएका सबै यात्रुहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। घाइतेहरुको निःशुल्क उपचार गर्न सरकारसंग अनुरोध गर्दछु,’ उनले भनेका छन्। त्यस्तै, महतले विगत केही समययता नेपालमा दिनहुँ भैरहेका सवारी दुर्घटनालाई मुल्यांकन गरेर सवारी सञ्चालनमा केही सुधारको आवश्यकता रहेको औँल्याएका छन।

यस्तै, नेपाली काङ्ग्रेस नुवाकोटका नेता एवम पन्चकन्या गाउँपालिकाका अध्यक्ष माधवप्रसाद खनाल, पुर्व जिल्ला सभापती जगदिशनरसिंह केसी, वाग्मती प्रदेश सांसद हिरानाथ खतिवडालगायतले घटनाप्रती दुख ब्यक्त गर्दै सवारी दुर्घटना रोक्न सरकार, ट्राफिक प्रहरी, स्थानीय प्रशासन, सवारी धनी, चालक तथा सहचालक र यात्रुहरु सबैलाई सजगता र सावधानी अपनाउन सबैमा अनुरोध गरेका छन्।

सोमबार, कार्तिक ०१, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत
पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना
रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ३.
    पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ४.

  • ५.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ७.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ८.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.