• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, फागुन २६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

लोकप्रिय समाचार

  • १. मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

सैनिक आपूर्ति तथा परिवहन गण थापाथली व्यारेक एक नेपानी सेना हराए

सै´निक आपूर्ति तथा परिवहन गण थापाथली व्यारेक काठमाण्डौंमा कार्यरत प्युड (लेखनाएक) , अर्जुन कुमार तामाङ व्यारेक भित्रबाट नै २०७८/०६/०३ गते विहानको करिब ११ बजेदेखि एक्कासि हराए।

आज १२ दिन भै सक्दा कतै पनि सम्पर्क आएका छैन्न । सामान्य विरामी भई उपचार पश्चात गणको मेडिकल कक्षमा बस्दै आएको प्युड (लेखनाएक) कहाँ गएको भनी कतै पत्तो समेत ,

व्यारेक भित्रीबाट कहाँं गए,कसरी गए भने कुनै पत्तो समेत छैन । नेपाली से´नामा १५ बर्ष देखी कार्यरत अर्जुन एक्कारी कसरी हराए भने जानकारी समेत छैन ।

उता नेपाली से´ना,नेपाल प्र´ह´री खोजी गर्दा समेत कतै पत्ता लगाउन सकेको छैन ।

सिदिङ्वा गाउपालिका वडा नं . ७ सुरुमखिम निवासी श्रीमति मिना तामाङको छोरा २ जना बुवाको प्रतीक्षा छ्न ।

यति तपाईंले कतै देख्नु भएको यो नम्बरमा सम्पर्क नम्वर :- 9803237070,9815964907 कल गर्नुहोला मिनाले अनुरोध गरेकी छ्न । जन्ममिति २०४६/०४/२७ गते नागरिकता प्रमाण पत्र नम्बर ०११०४५/३३ रहेको छ ।

हराउने मान्छेले बिवरण
नाम :-अर्जुन कुमार तामाङ
बुवाको नाम :-धनराम तामाङ
आमा नाम :- फुलमाया तामाङ
श्रीमति:- मिना तामाङ
वर्ष :- ३३

लुगा :- टिसट कलो कलरको, हाफ पाइट खैरो कलर वर्ण:-रातो,हरायोको स्थान:- सै´निक आपूर्ति तथा परिवहन गण थापाथली व्यारेक , २०७८-६-३ दिउसो ११ देखि ।

आइतबार, असोज १७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’
लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा
चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि
गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

लोकप्रिय

  • १.
    मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

भर्खरै

  • १.
    मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

  • २.
    लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

  • ३.
    चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

  • ४.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

  • ५.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

  • ६.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • ७.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ८.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.