रामेछापको उमाकुण्ड गाउँपालिका–३ स्थित ङ’ग्युर प’ल्युल छे’वाङ छो’लिङ गु’म्बाभित्र अ’वै’ध यौ’न क्रि’याकलाप गर्ने एक जोडीलाई प्रहरीले पक्राउ गरेको छ ।
गुम्बाभित्र यौ’न क्रि’याकलाप गर्ने उक्त गु’म्बाका प्रमुख ६२ वर्षीय सर्की शेर्पा र २४ वर्षीया स’न्तोषी सु’नुवारलाई प्रहरीले पक्राउ गरेको हो । भदौ १४ गते बौ’द्ध ध’र्मवाल’म्बीहरुको पवित्र धा’र्मिकस्थल गु’म्बाभित्र आ’प’ति’जन’क यौ’न क्रि’याकलाप गरिरहेको अबस्थामा स्थानीयले फेला पारेका थिए ।
स्थानीयले खबर गरेसँगै दुवै जनालाई थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । धार्मिक स्थ’लभित्र गै’रका’नुनी रुपमा यौ’न क्रि’याकलाप गर्ने शेर्पा र सुनुवारलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार सा’र्वजनिकस्थल गु’म्बाभित्र साँ’स्कृतिक मूल्य– मान्यता, सामाजिक स’दाचार र नै’तिकता बि’परीत अमर्यादित अ’पराधि’क यौ’न क्रि’याकलाप गरेको हुँदा मु’लुकी अ’पराध सं’हिता २०७४ को दफा १२३ (१) बमोजिम सा’र्बजनिकस्थलमा यौ’न क्रि’या गर्न नहुने क’सुरमा जिल्ला प्रशासन कार्यालयबाट १० दिनको म्याद थप भई अनुसन्धान काम भइरहेको छ ।