• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, भदौ १९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३. भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ४. पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ५. भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

कोरोनाको खोप लगाए ब्रेकअप दिने ब्वायफ्रेण्डको धम्की

काठमाडौं, १ असोज । कोरोनाभाइरसबाट बच्नको लागि खोप अत्यन्तै जरुरी भएको वैज्ञानिकहरुले बताइरहेका छन् । तर, बेलायतमा एक युवकले आफ्नी गर्लफ्रेण्डलाई निकै विचित्रको धम्की दिएका छन् । युवकले आफ्नी गर्लफ्रेण्डलाई कोरोनाको खोप लगाए ब्रेकअप दिने धम्की दिएका छन् ।

डेली मिररको एक रिपोर्टअनुसार युवतीले आफ्ना ब्वायफ्रेण्डको यो विचित्र धम्कीबारे सामाजिक संजाल रेडिटमा शेयर गरेकी छिन् । उनका अनुसार उनी र उनका ब्वायफ्रेण्ड १ वर्षदेखि सम्बन्धमा छन् । उनले कोरोनाको पहिलो डोज खोप धेरै पहिले लगाइसकेकी छिन् । तर, जब दोस्रो डोज लगाउने समय आयो त्यसपछि ब्वायफ्रेण्डले विचित्र धम्की दिन सुरु गरे ।

युवतीका अनुसार ब्वायफ्रेण्डले उनलाई दोस्रो डोज कुनै हालतमा नलिन भने । यति मात्र होइन उनलाई ब्वायफ्रेण्डले दोस्रो डोज खोप लगाए छोडिदिने धम्की पनि दिए । पहिले त उनले आफ्ना ब्वायफ्रेण्डले ठट्टा गरेको ठानेकी थिइन् । तर, पछि उनलाई थाहा भयो कि उनका ब्वायफ्रेण्ड यस विषयमा गम्भीर थिए ।

अब युवतीले खोप पूरा नगरे उनको पढाइ छुट्नेछ र पूरा गरे उनको सम्बन्ध टुट्नेछ । यस्तोमा उनले रेडिटमा अरुसँग सल्लाह मागेकी छिन् । केहीले उनलाई ब्वायफ्रेण्डको वास्ता नगरेर खोप पूरा गर्न सुझाव दिएका छन् । ब्वायफ्रेण्डको लागि जीवनसँग खेलवाड गर्न नहुने सुझाव दिएका छन् । केहीले उनलाई खोप कति जरुरी छ भन्ने ब्वायफ्रेण्डलाई बुझाएर उनलाई राजी गराउन भनेका छन् ।

शुक्रबार, असोज ०१, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत
पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना
रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ४.
    पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ५.

  • ६.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ७.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ८.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.