×
बुधबार, असार ०४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सुक्खा पहिरो खसेर नारायणघाट-मुग्लिन सडक अवरुद्ध

मौसमः चार प्रदेशमा रातिदेखि मध्यम वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने

विद्यालयभर चार विद्यार्थी,पढाउँछन् दुई शिक्षक

एसइई नतिजा प्रकाशन असारभित्रै,उत्तरपुस्तिका धमाधम केन्द्रमा पठाइँदै

आज मिति २०८२ साल असार ३ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

धरानमा दुई हजार एक सय गाँजा र ट्रक बरामद

गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

नवलपुरमा ट्राफिक सप्ताह सम्पन्न, जनचेतनाको सन्देश बोकेर टुङ्गियो अभियान

लोकप्रिय समाचार

  • १. WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २. गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

  • ३. गैंडाकोटमा १५ दिने वातावरणमैत्री झोला निर्माण तालिम सुरु

  • ४. भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ५. काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

  • ६. आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ७. WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न

  • ८. धरानमा दुई हजार एक सय गाँजा र ट्रक बरामद

  • ९. मौसमः चार प्रदेशमा रातिदेखि मध्यम वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने

  • १०. आज मिति २०८२ साल जेठ २९ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

निसर्ग हस्पिटलमा बच्चादानी फु ‘टेर पेटभित्र र’गत ब ‘गिरहेकी महिलाको सफल अप्रेशन


काठमाडौँ, २८ भदौ । निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरमा बच्चादानी फु’टेर पे’टभित्र र’गत ब’गिरहेकी महिलाको सफल अप्रेशन गरेको छ । पहिले देखी नै सोही अस्पतालमा चेकजाँच गरिरहनु भएकी मन्जुलाई औषधी गर्दा समेत सन्चो नभएको र झन बढी पिडाहुन थालेपछि निसर्ग हस्पिटलमा आएको मन्जुकी सासुआमा मिनिमाया तामाङले बताईन ।

पुनरबास ०३ कञ्चनपुरकी २६ बर्षिया मन्जु तामाङ गर्भबति थिईन । गर्भ रहेको आठ महीनामा एक्कासी उनको पेट र छातीमा काडाले घोचेजस्तो भएपछि उनलाई परिवारका अन्य सदस्यहरुले धनगढीको एक अस्पतालममा ल्याएका थिए ।

बुहारी छटपटाई रहेको देख्दा साह्रै नै मन आत्तीएको थियो । जसोतसो मनलाई दरो बनाएर अप्रेशन कक्ष बाहीर बसीरहेका थियौ । एकछिन पछि आमा र बच्चाको अबस्था सामान्य छ तपाईको नातीनी भएको छ भनेपछि भने मन अलि सान्त भयो । मिनिमाया तामाङले भनिन ।

मन्जुको बच्चादानी फुटेर रगत बगिरहेको थियो । अलि ढिलो भएको भए अर्थात समयमै उपचार नपाएको भए बच्चादानी त फाल्नु पर्ने नै हुन्थो । आमा र बच्चाको ज्यानपनि जान सक्ने अबस्था रहेको उपचारमा संलग्न स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा। नज्मुस्वा अन्सारी बताउछिन । आमालाई बेथा पनि नलागेको र यसभन्दा पहिले कुनैपनि अप्रेशन नभएको यस्तो केसमा पाठ्यघर फुटनु भनेको एकदमै कम भएको र आजसम्मको अनुभबमा यो पहिलो भेटेको डा। अन्सारी बताउछिन ।

सल्यक्रिया बाट सुत्केरी गराईको र अहिले आमा र बच्चा दुबैको स्वास्थ्य स्थिती राम्रो भएपछि हस्पिटलले आज उनलाई घर पठाएको छ । डा.अन्सारीले चिकित्सा क्षेत्रमै दुर्लभ र जटिल मानिएका अप्रेशन समेत निसर्ग हस्पिटलमै गरिरहनु भएको छ । हस्पिटलको सेवा सुबिधाको क्रमलाई सुधार गर्दै देशमै उत्कृस्ट हस्पिटल बनाउन ब्यवस्थापन,चिकित्सक सहीतको टोलीले मेहेनत गरिरहेको हस्पिटलका अध्यक्ष तिर्थराज पन्तले बाताए

सोमबार, भदौ २८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुक्खा पहिरो खसेर नारायणघाट-मुग्लिन सडक अवरुद्ध
विद्यालयभर चार विद्यार्थी,पढाउँछन् दुई शिक्षक
एसइई नतिजा प्रकाशन असारभित्रै,उत्तरपुस्तिका धमाधम केन्द्रमा पठाइँदै
काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते
धरानमा दुई हजार एक सय गाँजा र ट्रक बरामद
गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

लोकप्रिय

  • १.
    WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २.
    गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

  • ३.
    गैंडाकोटमा १५ दिने वातावरणमैत्री झोला निर्माण तालिम सुरु

  • ४.
    भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ५.
    काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

  • ६.
    आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

भर्खरै

  • १.
    सुक्खा पहिरो खसेर नारायणघाट-मुग्लिन सडक अवरुद्ध

  • २.
    मौसमः चार प्रदेशमा रातिदेखि मध्यम वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने

  • ३.
    विद्यालयभर चार विद्यार्थी,पढाउँछन् दुई शिक्षक

  • ४.
    एसइई नतिजा प्रकाशन असारभित्रै,उत्तरपुस्तिका धमाधम केन्द्रमा पठाइँदै

  • ५.
    आज मिति २०८२ साल असार ३ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

  • ७.
    धरानमा दुई हजार एक सय गाँजा र ट्रक बरामद

  • ८.
    गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.