• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, असार २८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

शेरवहादुरका ज्योतिषले गरे फेरी अर्को भविष्यवाणी, देउवालाई यस्तो सुझाव दिएको खुलासा

काठमाडौ । शेरबहादुर देउवालाई ७ पटक सम्म प्रधानमन्त्री हुने योग परेको भन्ने ज्योतिषले अझै ४ महिना देश क’ठिनपूर्ण यात्रामा जाने बताएका छन् । उनले देउवा प्रधानमन्त्री बनेको ४ महिना सम्म छत्रभंग योगका कारण यो परिवर्तन भएको बताएका छन् ।

यस्तो भविष्यवाणी गर्ने ज्योतिष हुन् दक्षिण एसियाली महासंघ नेपालका महासचिवसमेत रहेका ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजाल । उनले एक मिडियामा अन्तरवार्ता दिँदै भनेका छन् ‘गत फागुमा नै मैले भनेको थिएँ, असार २६ पहिला परिवर्तन हुँदैन भनेर।’ उनले भने, ‘किन भने चैत्र २१ गतेदेखि असार २६ गतेसम्म छत्रभंग योग थियो।

त्यो बेलामा राजनीतिको शिर्ष स्थानमा रहेकाहरुले आसन छोड्नु पर्ने, प्रतिनिधिसभा जस्ता राजनीतिक सर्वोच्च संस्थाहरु विघटन हुनु पर्ने नै थियो ।’ उनले त्यो बेला नै शेरबहादुर देउवालाई ४ महिना नेतृत्वमा जाने काम नगर्न सल्लाह दिएको पनि जानकारी दिएका छन्। उनले भने, ‘असार २६ भन्दा पहिला यस्तो निर्णय आउथ्यो भने पनि भन्न सकिन्थेन्। तर, अझै पनि ४ महिना देशले कठिन परिस्थिति भोग्नु पर्छ।’

नेपाली कांग्रेसका सभापतिसमेत रहेका शेरबहादुर देउवा हालसम्म ४ पटक प्रधानमन्त्री भइसकेका छन्। उनले केही वर्ष अघि देउवालाई ७ पटक सम्म देशको प्रधानमन्त्री बन्ने योग गरेको भविष्यवाणी गरेका थिए । देउवा पनि यस्ता भविष्यवाणीमा विश्वास गर्छन । देउवा स्वयंले आफुलाई ज्योतिषले गरेको भविष्यवाणीका बारेमा सार्वजनिक गरेका थिए । सर्वोच्चको फैसलाले उनी पाँचौं पटक प्रधानमन्त्री बनेका हुन् ।

सोमबार, भदौ २८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.