• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, भदौ १८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

टेलिकमका एमडी भन्छन्- फ्री वाईफाई खोज्दै हिँड्नु नपर्ने बनाउँछौं

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले निकट भविष्यमै टेलिकमका ग्राहकका लागि ‘फ्री वाईफाई’ खोज्दै हिँड्नुपर्ने बाध्यताको अन्त्य गर्ने दाबी गरेका छन् ।

कम्पनीले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रबन्ध निर्देशक अधिकारीले टेलिकमले ग्राहकका लागि नयाँ योजना सार्वजनिक गर्न लागेको संकेत गरे पनि यस विषयमा विस्तृतमा भने खुलाएनन् ।

‘हामी हाम्रा ग्राहकले फ्री वाईफाई खोज्दै हिँड्नुपर्ने बाध्यता अन्त्य गर्नेछौं,’ उनले भने, ‘चाँडै तपाईंहरुले यसबारेमा थाहा पाउनु हुनेछ ।’

उनले डेटा शुल्क महंगो भएका कारण ग्राहकले सावधानीपूर्वक खर्च गर्नुपर्ने बाध्यता रहेकोप्रति आफू जानकार रहेको बताए ।

साेही पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता राजेश जोशीले भने टेलिकम कम्पनीले दूरसञ्चार सेवा प्रदायकको अनुमतिपत्र दस्तुर र फ्रिक्वेन्सी महसुलबापत् महंगो शुल्क तिर्नुपर्ने बाध्यता रहेको भन्दै तत्काल डेटा शुल्क घटाउन नसकिने बताएका थिए ।

कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक अधिकारीले टेलिकमले लाइसेन्स शुल्कसहित फ्रिक्वेन्सी दस्तुरबापत पनि सरकारलाई वार्षिक ५–६ अर्ब रुपैयाँ बुझाउनुपर्ने अवस्था रहेको बताए ।

उनले टेलिकम कम्पनी र इन्टरनेट सेवाप्रदायकबीच लाइसेन्स दस्तुर असमान रहेको भन्दै यसलाई समायोजन गर्नुपर्ने धारणा राखे । प्रबन्ध निर्देशक अधिकारीले सेवा विस्तारको लागि आवश्यक पर्ने टावर राख्ने स्थान नपाउँदा पनि सेवा विस्तारमा कठिनाई भएको टिप्पणी गरे ।

‘भूकम्पपछि धेरै घरबेटीहरु टावर राख्न अनिच्छुक छन्,’ उनले भने, ‘दूरसञ्चार टावर राख्दा त्यसले स्वास्थ्यमा असर पार्छ भन्ने गलत हल्लाका कारण पनि कतिपय घरबेटीहरु टावर राख्न दिन डराउँछन् ।’

उनले केही घरबेटीले टावर राख्न अनुमति दिँदा पनि छिमेकीहरुले विरोध गर्ने गरेको अनुभव सुनाए ।

शुक्रबार, भदौ २५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ४.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ५.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ६.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ७.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ८.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.