• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, बैशाख १७, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

  • ८. आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

  • ९. कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

  • १०. आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

रहस्यमय पुस्तक : जसलाई अहिलेसम्म कसैले पढ्न सकेको छैन (भिडियोसहित)

चितवन, साउन २६

संसारमा कतिपय यस्ता रहस्य छन् जसलाई पार लगाउन अहिलेसम्म कसैले पनि सकेको छैन । यस्तै रहस्यको गुत्थीको रुपमा रहेको छ २४० पृष्ठको एउटा पुस्तक । यो पुस्तक अहिलेसम्म कसैले पनि पढ्न सकेको छैन ।

इतिहासकारहरुका अनुसार यो रहस्यमय किताब ६ सय वर्ष भन्दा पनि पुरानो हो । यो किताब १५ औँ शताब्दीमा लेखिएको कार्वन डेटिंगबाट पुष्टि भएको छ । यो पुस्तक हस्तलिखित हो तर यसमा के लेखिएको छ र यो कुन भाषा हो ? आजसम्म कसैले पनि बुझ्न सकेको छैन ।

पहिल्याउन नसकिएको रहस्य जस्तै बनेको यो किताबलाई भोएनिक म्यानुस्त्रिप्ट नाम दिइएको छ । इटालीका एक पुस्तक बिक्रेता विलफ्रिड भोएनिकको नामबाट यो  पुस्तकको नाम राखिएको छ । उनैले सन् १९१२ मा यो पुस्तक खरीद गरेका थिए । यो पुस्तकमा मानिस तथा रुखविरुवाहरुका चित्र पनि बनाइएको छ ।

भोएनिक पाण्डुलिपी नामक यस पुस्तकमा कोरिएका कतिपय चित्र निकै अनौठा र रहस्यमय छन् । यसमा रहेका कतिपय रुखका चित्र यस्ता छन् कि जो अहिले पृथ्वीमा रहेका कुनैपनि रुख बिरुवासँग मेल खाँदैन ।

यो पुस्तकमा सुरुमा अझै धेरै पन्‍ना रहेकोमा च्यातिएर हाल २४० पन्नामात्रै बाँकी रहेको बताइन्छ । पुस्तकमा लेखिएका सबै कुराहरु बुझ्न नसकिएता पनि केही शब्दहरु चाहिँ जर्मन र ल्याटिन भाषाका रहेका छन् ।

कतिपय मानिसहरुका अनुसार यो किताब नियतबस यसरी बुझ्न नसकिने बनाएर लेखिएको हुनसक्छ । यसको रहस्यलाई लुकाउनकै लागि किताबलाई त्यस्तो नबुझ्ने भाषामा लेखिएको हो भन्ने तर्क पनि कतिपयको छ ।

तर त्यो रहस्य के थियो भन्ने कुरा अहिले कसैले पनि भेउ पाउन सकेको छैन । सो रहस्य पुस्तक लेख्नेलाई थाहा थियो होला वा आगामी दिनमा कसैले पत्ता लगाउन पनि सक्दछन् । – एजेन्सी

मङ्गलबार, साउन २६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच
नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै
फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने
आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न
स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • २.
    नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

  • ३.
    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

  • ४.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • ७.
    आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • ८.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.