• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, फागुन १३, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

लोकप्रिय समाचार

युट्युव पत्रकार संघद्वारा चेपाङ गाउँमा खाद्यान्न सहयोग

चितवनको कालिका नगरपालिका वडा नं. ८ अजिङ्गरे गाउँका विपन्न चेपाङ समुदायलाई आज खाद्यान्न सहयोग गरिएको छ । सो गाउँमा खाद्यान्न अभाव भएको थाहा पाई युट्युव पत्रकार संघले ७१ घरपरिवारलाई चामल, दाल लगायतका सामग्रीहरू सहयोग गरेको हो । कार्यक्रममा युट्युव पत्रकार संघका अध्यक्ष प्रकाशचन्द्र दाहाल, उपाध्यक्ष भोजराज थापा, सचिव मिलन सिंह लगायतका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो । सोही अवसरमा चर्चित तथा लोकप्रिय गायक अलिफ खान, पत्रकार तथा चेपाङ अभियान्ता केपीकिरण शर्मा, सञ्चारकर्मी सन्तोष देउजा लगायतको उपस्थिति रहेको थियो ।

ऐलानी पाखो जमिन (खोरिया) मा बस्दै आएका ती चेपाङ समुदायको वर्षमा ३ देखि ६ महिनाको लागि मात्र अन्नले पुग्ने गर्दथ्यो । बाँकी समय उनीहरू ज्याला मजदुरी गरेर गुजारा चलाउँदै आउँथे । कोरोना कहरका कारण लकडाउन भएपछि काममा जान नपाएकोले उनीहरूलाई बिहान बेलुकीको छाँक टार्न समस्या भएको हो । उनीहरू गिठ्ठा, भ्याकुर, टाकी, च्याउ लगायतका जङ्गली कन्दमुल खाएर जीवन धान्दै आएको सो अजिङ्गरे टोल विकास संस्थाका अध्यक्ष कुमार चेपाङले कालिका दैनिक अनलाइनलाई जानकारी दिए ।

चेपाङ समुदायमा खाद्यान्नको अनिकाल भएको समाचार यसै कालिका दैनिक अनलाइनमा प्रकाशित भएको थियो । एक बोरा चामल र दाल खाद्यान्न पाएपछि स्थानीय मैयाकुमारी चेपाङले खुशी व्यक्त गरिन् । महिना दिनदेखि गिठ्ठा, टाकी खाएका हामीले चामल पाउँदा खुसी लागेको बताउँदै अब बालबच्चालाई पेटभरी अन्न खान दिन पाउने भन्दै खुशी व्यक्त गरिन् ।

सोमबार, असार १४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा
चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि
गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

लोकप्रिय

भर्खरै

  • १.
    लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

  • २.
    चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

  • ३.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

  • ४.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

  • ५.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • ६.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ७.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

  • ८.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.