• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, साउन १४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

बाग्लुङ्गका सुर्य लामिछानेद्धारा एनसीसी केन्द्रिय सदस्यमा उम्मेद्वारी

लोकप्रिय समाचार

  • १. गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • २. ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ३. आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४. गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

श्रीमानले स’न्तुष्टि दिन नसकेको भन्दै श्रीमती पुलिस चौकी पुगेपछि…


एजेन्सी । कुनै कुनै समाचारहरु बिश्वास गर्न गाह्रो हुन्छ । यस्तो पनि होला त भन्ने लाग्छ । तर ती समाचारहरु सत्य हुन्छन् । यस्तै एउटा घटना भारतको उत्तर प्रदेश प्रहरीकहाँ आइपुगेको छ । यो घट’नालाई कसरी स’माधान गर्ने भनेर प्रहरी समेत छक्क परिरहेको छ ।

वाराणसी नजिकै चन्दौलीमा एक स्थानीय महिला प्रहरीको महिला सहायता डेस्कमा आइपुगेकी थिइन् । तर उनले जुन कुरा उठाईन् त्यसले त्यहाँ उपस्थित अधिकारीहरू अच’म्मित परेका छन् ।

सम्झाई बझाई गरेर ती महिलालाई पछि घर फिर्ता पठाइएको छ । तर उनले दिएको उ’जुरीले सबैलाई चकित पारेको हो । हुन पनि जीवनमा पहिलो पटक यस्तो सुनेको भन्दै ती पुलिस अधिकारीहरुले आश्चर्य ब्यक्त गरेका छन् ।

उनको पतिले उनलाई मिल्दो साडी, लिपस्टिक, चुरा र श्रृंगारका वस्तुहरू ल्याउँदैनन् । त्यसकारण उनी पतिको विरू’द्ध कानुनी कारबा’ही चाहन्थिन् । उक्त महिला चन्दौसी माझवार रेलवे स्टेशन नजिकै रहेको स्थानमा बस्छिन् ।

महिलाले पतिको व्यवहार पनि ठीक नभएको आ’रोप लगाएकी थिइन् । उनले प्रहरीमा आ’रोप लगाइन् कि पतिले उनका आवश्यकताहरू पूरा गर्दैनन् । धेरै चोटि उनका आवश्यक्ताहरुलाई श्रीमानले आलटाल गर्छन् ।

उनले यति मात्र हैन आफ्ना पतिले आफुलाई वेडमा समेत सन्तु’ष्टि दिन नसकेको बताइन् । यसै कार’ण बा’ध्य भएर प्रहरी चौकी आउनु परेको उनले बताएकी छिन् । प्रहरीले उनलाई घर पठाएर अनु’सन्धान थालेको र पतिको केही ग’ल्ती देखिए कानूनी का’रबाही गर्ने एक प्रहरी अधिकारीले बताए ।श्रीमानले स’न्तुष्टि दिन नसकेको भन्दै श्रीमती पुलिस चौकी पुगेपछि…

शनिबार, जेठ ०८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
आहा ! ढोरपाटन
बन्दीपुरमा विदेशी चलचित्रको छायाङ्कनले पर्यटन व्यवसायी उत्साहित
प्लास्टिकजन्य फोहोरका कारण नारायणीको अस्तित्व नै संकटमा पर्ने खतरा!
आरोहीको भीडले गुलजार छ सगरमाथा आधारशिविर
नयाँ वर्षको अवसरमा मेड इन नेपाल एक्स्पोः दिउँसो प्रदर्शनी, साँझ कन्सर्ट

लोकप्रिय

  • १.
    गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • २.
    ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ३.
    आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४.
    गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

भर्खरै

  • १.
    ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • २.
    आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ३.
    गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

  • ४.
    गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • ५.
    एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

  • ६.
    गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

  • ७.
    एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

  • ८.
    बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.