• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, फागुन १९, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

लोकप्रिय समाचार

  • १. मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

भर्खरै ड,रलाग्दो भिडियो आयो पिलिज सबै नेपाली सचेत रहनु सक्दो सेयर गरेर सबै नेपाली सम्म पुराउनुहोला

भर्खरै ड,रलाग्दो भिडियो आयो पिलिज सबै नेपाली सचेत रहनु सक्दो सेयर गरेर सबै नेपाली सम्म पुराउनुहोला

काठमाडौं स्थित बालाजुमा एकजना १६ बर्षिय कलिलो उमेरका एकजना बाबू रहनुहुन्छ ।उमेरले मात्रै १६ बर्ष लागेका बिमल रसायिलिको जिन्दगी भने निकै नै फरक र एकदमै दर्दनाक छ ।भगवान्ले दुख पनि आखिर दुखिलाई नै झनझन थुपार्दो रहेछ ।
शरिरको देब्रे खुट्टाको घुडामा भएको क्यान्सरले गर्दा यतिका दिन सम्म यसरी ओछ्यानमा लम्पसार परेर बस्नुपर्ने बाध्यत्मक अवस्था आइपरेको छ ।बिमल सात कक्षा पढ्दापढ्दै घुडा दुख्न थाल्यो र सगसगै सुनिएपछि उपचार गरेन भन्दै उनी काठमाडौं आएका हुन् ।बाग्लुङ घर भएता पनि यो कलिलो उमेरमा लाउलाउ खाउखाउ र केही बनौ र ठूलो भएपछि आफ्ना बुवा आमालाई हेरौ भन्ने सपना सायद बिमलको जिन्दगीमा सपनानै रहेन् ।

अब घुडा पुरै सुन्निएको छ ,थुप्रै घाउहरु छन् र पिप र रगत अत्याधिक नै बगेको छ अझ भनौ घुडा पुरै कुहिएर कालो नै भएको छ ।यी बाबुको यति ठूलो पीडा आमाले भोगिरहेकि छिन् ।थप उपचार कसरी गर्ने भन्ने त छदै छ तर अहिले आर्थिक अवस्था यतिधेरै कमजोर भैसक्यो कि एउटा सिटामोल समेत किनेर खान दिने रकम छैन भन्दै आमा धुरुधुरु रुन्छिन् ।हेर्नुस् भिडियो सामाग्री

https://youtu.be/ad7EkMzdkjQ

शनिबार, जेठ ०१, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’
लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा
चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि
गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

लोकप्रिय

  • १.
    मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

भर्खरै

  • १.
    मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

  • २.
    लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

  • ३.
    चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

  • ४.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

  • ५.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

  • ६.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • ७.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ८.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.