• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, फागुन २८, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

१६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

घट्यो सुनचाँदीको मूल्य

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

लोकप्रिय समाचार

  • १. शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

  • २. समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • ३. आज मिति २०८२ साल फागुन २७ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ४. पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ५. हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

  • ६. समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

  • ७. मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

  • ८. पश्चिमी वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ९. घट्यो सुनचाँदीको मूल्य

  • १०. सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

स्वास्थ्य मन्त्रालयले भन्यो ‘असार सम्म ६ लाख संक्रमित पुग्छन्, दैनिक ११ हजार थपिन्छन्’

भारतमा महामारीको रुप लिइसकेको दोस्रो चरणको कोरोनो संक्रमणले नेपालमा पनि भयावह रुप लिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रक्षपण गरेको छ । मन्त्री मन्त्री हृदयेश त्रिपाठीले नेपालमा दैनिक ११ हजारसम्म कोरोना भाइरसका संक्रमितहरु थपिन सक्ने अनुमान गरिएको बताएका छन्। उनले उच्च सतर्कता अपनाउन आग्रह गर्दै जेठ असारमा कोरोना उच्च विन्दुमा पुग्ने जानकारी गराएका छन् ।

मंगलबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले दैनिक संक्रमित ११ हजार र कुल संक्रमितको संख्या ६ लाख पुग्न सक्ने बताएका हुन्।

‘दैनिक ११ हजार संक्रमित थपिनसक्छन्, असारसम्म संक्रमितको संख्या ६ लाख पुग्नसक्छ’, मन्त्री त्रिपाठीले भने, ‘अहिलेको ट्रेन्डका आधारमा यो प्रक्षेपण गरिएको हो। त्यसका लागि आवश्यक तयारी पनि गरिएको छ।’ जेठ अन्तिम साता र असार पहिलो सातामा संक्रमण उत्कर्षमा पुग्न सक्ने भएकाले स्वास्थ्य मापदण्डको कडाईका साथ पालना गर्न र सतर्कता अपनाउन पनि मन्त्री त्रिपाठीले आग्रह गरेका छन् ।

पहिलो चरणको कोरोना महामारी भन्दा दोस्रो चरणमा नेपाल भित्रिएको कोरोना थप संक्रामक भएकाले सतर्क रहन चिकित्सकहरुले पनि आग्रह गरेका छन् । दोस्रो लहरका रुपमा भारतमा फैलिएको कोरोना बेलायतको प्रजाती भएको र यो पहिलाको तुलनामा ७० प्रतिशत बढी संक्रामक भएको पनि चिकित्सकको भनाई छ । उनीहरुले संक्रमितको दर र मृत्यु दर पनि बढी हुने भन्दै सतर्क रहन आग्रह गरेका छन् ।

सरकारले कोरोनाको दोस्रो लहर फैलन नदिन तयारी सुरु गरेको जनाएको छ । भिडभाड कम गर्न र अत्यावश्यक काम वाहेक घर वाहिर नजान पनि आग्रह गरेको छ । विद्यालय, कलेज जस्ता भिडभाड हुने स्थानमा जोखिम रहेकाले थप सतर्कता अपनाउन पनि भनेको छ ।

अर्को समाचार, कोरोना जोखिम कम गर्न भारत सरकारको सहयोगमा आएको पहिलो चरणको खोप लगाएकाहरुलाई अब दोस्रो चरणको खोप लगाउने अवसर आएको छ । सरकारले आगामी वैशाख ८ गतेदेखि पहिलो चरणका कोरोना भाइरसविरुद्धको खोप लगाएकालाई दोस्रो डोज खोप दिने भएको छ। काठमाडौ लगायत मुलुकका विभिन्न स्थानमा खोप केन्द्र तोकिएका छन् । त्यहाँ गएर पहिलो चरणको खोप लगाएकाहरुले दोस्रो चरणको खोप लगाउनुपर्ने छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो चरणमा खोप लगाएकाहरुलाई दोस्रो डोज खोप दिइन लागेको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बताए। पहिलो चरणमा भारतबाट अनुदानमा आएको खोप लगाएकाहरुलाई वैशाख ७ बाट दोस्रो डोजको खोप लगाउन पाउने छन् ।

गत माघ १४ देखि फागुन १० सम्म सरकारले स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कर्मचारीलगायतलाई पहिलो चरणको खोप लगाएको छ ।

राजधानीका बीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, परोपकार प्रसुति गृह तथा स्त्रीरोग अस्पताल, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, शुकराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीरेन्द्र अस्पताल, निजामति कर्मचारी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा दोस्रो डोज खोप लगाइने मन्त्रालयले जनाएको छ। त्यस्तै नेपाल प्रहरी अस्पताल, नेपाल मेडिकल कलेज, ओम हस्पिटल एन्ड रिसर्च सेन्टर, काठमाडौं मेडिकल कलेज, क्षेत्रपाटी निशुल्क चिकित्सालय, हिमाल अस्पताल, जनमैत्री अस्पताल, स्तुपा अस्पताल, मदरल्याण्ड अस्पताल र ह्याम्स अस्पतालमा पनि दोस्रो डोज खोप लगाइने छ।

मङ्गलबार, चैत ३१, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

१६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न
पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा
सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग
समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो
मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

लोकप्रिय

  • १.
    शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

  • २.
    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • ३.
    आज मिति २०८२ साल फागुन २७ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ४.
    पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ५.
    हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

  • ६.
    समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

भर्खरै

  • १.
    १६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

  • २.
    घट्यो सुनचाँदीको मूल्य

  • ३.
    माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

  • ४.
    पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ५.
    सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

  • ६.
    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • ७.
    मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

  • ८.
    हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.