सोरु गाँउपालिकाकी ९ व’र्षीया बा:लिकाको ब’लात्का’रपछि ह’त्या भएको छ । सोरु गाँउपालिका—९ कालै स्थाई ठेगाना हाल सोही गाँउपालिका—८ तारानीमा अस्थाई बसोबास गर्दै आएका सिद्धीलाल चौलागाईको ९ बर्षिया छोरी लक्ष्मी चौलागाईलाई सोही गाँउपालिका—८ का २० व’र्षीय प्र:बेश रावलले ब’लात्का’र पछि ह’त्या गरेको खुलेको छ ।
चैत्र २१ गते साँझ ५ बजेपछि घरबाट अन्दाजी पाँच सय मिटर टाढा शौ’च गर्न लागेका बेला म’दिरा से’वन गरेका आ’रोपि’त रावलले ब’लात्का’रको प्रयास गर्दा अ’स्वीकार गरेपछि ह’त्या गरेको खुलेको हो।
बcलात्का,र प्रयासलाई बालिकाले अxस्वीकार गरेपछि आ,क्रमxण गर्दा बेxहोxस् भएकी बालिकालाई मुगुको कर्णाली नदीमा फालेको आ’रोपि’तले स्वी’कार गरेका प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डीएसपी चित्रबहादुर भट्टराईले आ’रोपि’तले ब’लात्का’रपछि ह’त्या गरेको स्वी’कार गरेको जानकारी दिए।