• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

एल निनोका कारण विश्वभर थप चार लाख ५१ हजारको मृत्यु हुनसक्ने

गामबेसी साँस्कृतिक कला केन्द्रको चौथो साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न

एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

देशभर मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी

आज देशैभर कांग्रेसको पालिका अधिवेशन

आज मिति २०८३ साल असोज ७ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

भरतपुरका व्यस्त चोकमा ट्राफिक लाइट जडान तीव्र, दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने

देशभर मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा ८० प्रतिशत क्षति

  • २. ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

  • ३. भरतपुरको सुन्दर छ लेन सडकमा मापदण्ड विपरितका होर्डिङ बोर्ड, महानगर भन्छः हटाउँदैछौं

  • ४. डिजिटल रूपान्तरण प्रविधिको मात्र नभई शासन प्रणाली, विकास र राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री डा तिमिल्सिना

  • ५. तेस्रो चितवन गोल्डकपको उपाधि एप्पल गुरु सूर्यपुरलाई

  • ६. देशभर मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ७. छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प

  • ८. आज मिति २०८३ साल असोज ४ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ९. संगीतकार विशाल ढकालले ल्याए बालगीत ‘जुनको कचौरा’, हरेक १० दिनमा नयाँ बालगीत सार्वजनिक गरिने

  • १०. सरसफाइ दिवसको अवसरमा भरतपुरको चौबिसकोठीमा सरसफाइ

यस्तो भन्छन् दोहोरी च्याम्पियनका विवादित निर्णायक चन्द्र शर्मा !


नेपाल टेलिभिजनबाट प्रसारित दोहोरि ‘दोहोरी च्याम्पियन’को पहिलो भाग निकै विवादित बन्न पुग्यो । ठुलै राशिको पुरस्कार राखेर आयोजन गरिएको ‘दोहोरी च्याम्पियन’ विवादित बन्नुको मुख्य कारण निर्णायक मण्डलमा बसेकाहरुको बोल्ने शैली बनेको छ ।

पहिलो भाग प्रसारण भएपछी दोहोरी च्याम्पियनमा निर्णायकहरुको अभिव्यक्तिप्रति धेरैले असन्तुष्टि जनाइरहेका छन् । निर्णायकहरु प्रजापति पराजुली, चन्द्र शर्मा, रमेश बिजी र सीता थापाले प्रतिस्पर्धीलाई गरेको कमेन्टलाई लिएर उनीहरुको चर्को आलोचना भइरहेको छ । ‘सुरुवाल छोटो भयो, सुरुवालमा स्पोर्ट्स सुज लगाउनु भएन, तपाईं टेलिभिजनतिर देखिने भाइरल बहिनी हो’ भन्नेजस्ता कमेन्टलाई लिएर दर्शकले निर्णायक नै परिवर्तन गर्नुपर्नेसम्मको असन्तुष्टि राखिरहेका छन् ।

यस बिषयमा चन्द्र शर्मा भन्छन –

डिजिटल अडिसनबाट आएका प्रतिस्पर्धीमध्ये हामीले केहीलाई फिजिकल अडिसनमा ल्याएका हौँ । फिजिकल अडिसन लिने क्रममा करिब आठ घण्टा भएको सु’टिङ, जसमा को कहाँबाट आएको, नाम के हो ? पहिलो शृंखला भएकाले धेरै कुराहरु भएका थिए । तर, सम्पादन गरेर एक घण्टामा झार्ने क्रममा निर्णायक तथा प्रस्तोताहरुले बोलेका धेरै कुराहरु समावेश गरिएको छैन ।

यस्तो हुँदा कहीँ निर्णायकले प्रतियोगीबारे बोल्दा दर्शकको मन दुःखेको होला । यो जगजाहेर नै छ । यो पहिलो शृंखला हो । एक वर्षसम्म यो निरन्तर अगाडि जानेछ । पहिलो प्रश्नमा म तपाईंलाई के ढुक्क पार्न चाहन्छु भने अरु शृंखलाहरु आउँदा हिजो बोलिएका कुराहरुको सन्दर्भ के रहेछ भन्ने स्पष्ट हुँदै जान्छ । सम्पादन गर्ने क्रममा केही कुराहरु काटिएका कारण यस्तो सुनिएको रहेछ भन्ने स्पष्ट हुनेछ ।

गायिका कल्पना दाहालभित्र प्रवेश गरेपछि तपाईं त विभिन्न प्रतियोगितामा प्रथम भइसक्नुभएको गायिका, तपाईं कस्तो राम्रो गायिका, हजुरको यो गरिमा सधैँ उच्च रहोस् भनेर हामीले साढे चार मिनेटमा जि-स्किएर ‘हुन त हो नि तपाईं त्यही यस्तो–यस्तो भएको गायिका हो नि’ भनेर भनेको सन्दर्भमा ३० सेकेन्डको बा-इट्स आइसक्यो । चार मिनेटको कुराकानी आउनै बाँकी छ । अब बाँकी कुरा आएपछि र अरु शृंखला आएपछि तपाईंहरु सबै छर्लंग हुनुहुनेछ ।

यो पनि- आहा ! जज भनेका यस्ता पो – ‘पहिलो भागबाटै दि भ्वाइस अफ नेपाल–३ लाई उत्कृष्ट प्रतिक्रिया’

नेपालकै नम्बर १ गायन रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल सिजन ३’ शुक्रबारदेखि हिमालय टेलिभिजनमा प्रशारण हुन थालेको छ । शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट यो शो प्रशारण भएको थियो । तेश्रो सिजनको पहिलो भागबाट नै शोले दर्शकको उत्कृष्ट प्रतिक्रिया पाएको छ । पहिलो भागमा ‘ब्लाइन्ड अडिसन’मा छानिएका प्रतिस्पर्धीहरुले आफ्नो प्रस्तुती दिएका छन् । जसलाई दर्शकले निकै मन पराएका छन् ।

शोको पहिलो भाग नै नेपालमा युटुब ट्रेन्डिङको पहिलो नम्बरमा पुगेको छ । एक दिनमै यो शोलाई युटुबमा १३ लाख भन्दा बढीले हेरेका थिए । हालसम्म पहिलो भागलाई युटुबमा १८ लाख भन्दा बढीले हेरिसकेका छन् ।

‘दि भ्वाइस अफ नेपाल सिजन ३’को पहिलो भागमा मेलिना मैनाली, गनविर बुढामगर, धु्रव तामाङ, सुजिता योञ्जन र धमेन्द्र सुनार अघिल्लो राउन्डका लागि छनोट भएका छन् ।

यस्तै, शनिबार प्रशारण भएको ‘ब्लाइन्ड अडिसन’बाट सम्राट राजभण्डारी, अभिषेक बराइली विश्वकर्मा, सुमन नेपाली, अफ्रिता खड्गी, सुनिलथापा मगर, शर्मिला आचार्य, निर्मला घले छनोट भएका छन् । शनिबार प्रशारण भएको ‘दि भ्वाइस अफ नेपाल सिजन ३’को दोश्रो भागले पनि दर्शकको उत्कृष्ट प्रतिक्रिया पाएको छ । यो शोमा दीप श्रेष्ठ, राजु लामा, प्रमोद खरेल, तृष्णा गुरुङ निर्णायकको रुपमा छन् ।

भर्खरै दोहोरी च्याम्पियनका निर्णायकहरुबाट नमिठो अनुभव नेपाली श्रोता दर्शकले दि भ्वाइस अफ नेपालका निर्णायकहरुको प्रसंसा गरेका छन्। सामाजिक संजाल फेसबुकमा टिप्पणी गर्दै सन्तोष डिसी लेख्छन्, ‘आहा जज भनेको त यस्तो पो हुनुपर्छ नया कलाकारआई हौसलादिने न कि दोहोरी च्याम्पियनका जस्ता व्यक्तिगत टिप्पणी गर्ने।’

आइतबार, चैत ०८, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस
२४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन
बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?
अख्तियारलाई हर्क साम्पाङको जवाफः दाताले दिएको पैसाको खाना खा’को कुरा खोज्नु हुन्न
गण्डकी प्रदेश महोत्सव : आइतबार दश हजार दर्शकद्वारा अवलोकन
गण्डकी प्रदेश महोत्सव : हालसम्म ४० हजारले गरे अवलोकन

लोकप्रिय

  • १.
    गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा ८० प्रतिशत क्षति

  • २.
    ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

  • ३.
    भरतपुरको सुन्दर छ लेन सडकमा मापदण्ड विपरितका होर्डिङ बोर्ड, महानगर भन्छः हटाउँदैछौं

  • ४.
    डिजिटल रूपान्तरण प्रविधिको मात्र नभई शासन प्रणाली, विकास र राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री डा तिमिल्सिना

  • ५.
    तेस्रो चितवन गोल्डकपको उपाधि एप्पल गुरु सूर्यपुरलाई

  • ६.
    देशभर मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

भर्खरै

  • १.
    एल निनोका कारण विश्वभर थप चार लाख ५१ हजारको मृत्यु हुनसक्ने

  • २.
    गामबेसी साँस्कृतिक कला केन्द्रको चौथो साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न

  • ३.
    एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

  • ४.
    देशभर मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ५.
    सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी

  • ६.
    आज देशैभर कांग्रेसको पालिका अधिवेशन

  • ७.
    आज मिति २०८३ साल असोज ७ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    भरतपुरका व्यस्त चोकमा ट्राफिक लाइट जडान तीव्र, दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.