• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, मङि्सर ०४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गोरखा र कालिकोटका मुख्य सडक तथा पुल पूर्ण रूपमा अवरोध

प्रधानमन्त्री शाहद्वारा आज मन्त्रिपरिषद् बैठक आह्वान, भारत भ्रमण मुख्य एजेन्डामा रहने

तराई र काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा बिहानैदेखि हुस्सु तथा कुहिरो, रहने मौसमविद्को पूर्वानुमान

कार्तिक शुक्ल एकादशीः तुलसी–दामोदरको विधिपूर्वक विवाह गरिँदै

आज मिति २०८३ साल मंसिर ४ गते शुक्रबार , यस्तो छ तपाईको आजको राशिफल

चितवनमा नारायणी महोत्सव सुरु, मन्त्री गिर बहादुर तामाङ्ले गरे उद्घाटन

भारत, पाकिस्तानसँग नेपालको भिडन्त DGO मा हेर्नुस्, रु. ६९९ मै ३ महिनाको सब्स्क्रिप्सन

चितवनको भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो, एकै दिन ३ हजार ३०० ले लिए ओपिडी सेवा

पश्चिमी वायु र चक्रवातको आंशिक प्रभावः तराईमा हुस्सु, पहाडी क्षेत्रमा आंशिक बदली

लोकप्रिय समाचार

  • १. सयपत्री फूल बेचेर कमाएको नाफाले ३२ जनाको स्वास्थ्य बीमा गर्दै राम काप्री

  • २. गैँडाकोट–३ को वडा अध्यक्षमा उम्मेदवारी दिने तयारीमा अर्जुन रिमाल, रास्वपाको उम्मेदवार क्लबमा नाम दर्ता

  • ३. गैँडाकोट-४ मा रास्वपाबाट रोशन दर्लामीको वडा अध्यक्षमा उम्मेदवारी घोषणा, सामाजिक रूपान्तरण मुख्य एजेन्डा

  • ४. मुगु दुर्घटनाः मृतक र घाइते पहिचान खुल्यो

  • ५. सुनको मूल्य तोलामा ११०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

  • ६. मुगु दुर्घटनाका दुई घाइतेलाई हेलिकोप्टरबाट उद्धार, थप उपचारका लागि काठमाडौं रेफर

  • ७. प्रधानमन्त्री मंसिर ६ गते भारत भ्रमणमा जाँदै, मोदीसँग ३० मिनेट एक्लाएक्लै वार्ता हुने

  • ८. अज्ञात व्यक्तिद्वारा धानको कुन्यूमा आगजनी: एक लाखभन्दा बढीको क्षति

  • ९. आज मिति २०८३ साल मंसिर २ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

  • १०. बझाङको बुंगलमा अटो दुर्घटनाः तीन जनाको मृत्यु

आज मिति २०८३ साल मंसिर ३ गते बिहिबार , यस्तो छ आजको तपाईको राशिफल


चितवन, मंसिर ३-

मेषः सानो प्रयत्नले ठूलो काम बन्न सक्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । प्रेम प्रसंगमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । शारीरिक तथा मानसिक सुख तथा सन्तुष्टि प्राप्त हुनेछ । शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनेछ ।

वृषः समय शुभ छ, उपयोग गर्नुहोला । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्नेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । अध्ययन अध्यापनमा राम्रो उपलब्धि प्राप्त हुनेछ । व्यावसायिक कर्मले गति लिनेछ ।

मिथुनः आज समर्थकहरु बढ्नेछन् । यात्रा गर्ने अवसर जुट्नुका साथै आतिथ्यता प्राप्त होला । आफ्नो क्षेत्र र विषयमा पकड कायम रहने छ । लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ । धर्मकर्ममा मन जानेछ भने छोटो दुरीको रमाईलो यात्रा हुने देखिन्छ ।

कर्कटः पूर्वनिर्धारित काममा सहयोगीहरू पछि हट्नेछन् । व्यापार व्यावसायहरु अर्थकर रहने छन् । आफ्नैले समेत हतोत्साहित तुल्याउने चेष्टा गर्नेछन् । झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । अध्यात्मिक तथा सामाजिक कार्यहरुद्वारा परोपकार गर्ने सु–अवसर प्राप्त हुनेछ ।

सिंहः आत्मविश्वास जाग्नेछ । नयाँ कुरो जान्ने उत्सुकता बढ्नेछ । पतिपत्नी वा प्रेमी÷प्रेमिकाका बीचमा रमाईलो तथा सकारात्मक पक्षको योग छ । वित्तीय क्षेत्र र व्यापारिक लगानीका लागि नयाँ काम गर्न उचित समय रहेको छ । विशेषगरी विदेशिएका विद्यार्थीहरूले सफलता हासिल गर्नेछन् ।

कन्याः संघर्षले सफलताको उचाइमा पुर्याउन सक्नेछ । आफ्नो पुरुषार्थले प्रतिस्पर्धीहरूको मनोबल कमजोर पार्न सकिनेछ । स्रोत–साधन जुट्नुका साथै अनुकूल वातावरण बन्नाले आत्मविश्वास बढ्नेछ । भ्रमण र तीर्थाटनको योग रहेको छ ।

तुलाः पठनपाठन र प्राज्ञिक क्षेत्रमा खट्नेले राम्रो परिणाम प्राप्त गर्नेछन् । भाइबहिनी वा सन्ततिपक्षले खुशीको वातावरण बनाउने छन् । प्रेमी वा विश्वास गरेकाले साथ दिनेछन् । भविष्यका लागि सम्भावना खोजी गर्ने समय देखिन्छ ।

बृश्चिकः आज राम्रो काम गर्न स्वास्थ्यले पनि साथ दिने छैन । आफन्तहरु संग झगडा हुनसक्नेछ । पाहुनाको रुपमा आज कसैकहाँ जानु ठीक छैन । प्रतिस्पर्धीहरु हरेक क्षेत्रमा हावी हुनेछन् । अरूका लागि रकम र बुद्धि खर्चनुपर्ला । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्नेछन् ।

धनुः मन प्रफुल्ल रहने छ र आत्मबल बढ्नेछ । आफन्तबाट सहयोग र हौसला प्राप्त हुनेछ । बन्दव्यापारमा राम्रै देखिन्छ । बलजफ्ती गरेरै भए पनि चिताएको काम बनाउन सकिनेछ । नयाँ नयाँ विचार तथा सिद्धान्तहरुको आविर्भाव हुने देखिन्छ ।

मकरः आज कार्यक्षेत्रमा बोलीको प्रभावले कार्य सिद्ध हुनेछन् । व्यापार ब्यावसायबाट राम्रो आम्दानी हुने देखिन्छ । शुभचिन्तकहरूको सुझावलाई पनि ध्यान दिनुहोला । लामो समयदेखिको व्यवधान हट्ने देखिन्छ । आफ्नो कमजोरीलाई सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउने समय रहेको छ ।

कुम्भः सहयोगीहरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला, दिन रमाइलो हुनेछ । विभिन्न सहयोग र उपहार पाईनेछ । आयआर्जन पनि राम्रै होला । तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ । वैदेशिक कार्य अघि
बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

मीनः व्यर्थैमा वादविवादमा परिने समय रहेकाले गोपनीयतामा ध्यान दिनुहोला । काममा बाधा पुर्याउनेहरू सक्रिय हुने हुँदा सजग रहनुहोला । हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ । प्राविधिक र टेक्निकल कामहरूबाट भने लाभ मिल्नेछ ।

 

बिहिबार, मङि्सर ०३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज मिति २०८३ साल मंसिर ४ गते शुक्रबार , यस्तो छ तपाईको आजको राशिफल
आज मिति २०८३ साल मंसिर २ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल कात्तिक मंसिर १ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल कात्तिक ३० गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल कात्तिक २४ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल कात्तिक कार्तिक २३ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय

  • १.
    सयपत्री फूल बेचेर कमाएको नाफाले ३२ जनाको स्वास्थ्य बीमा गर्दै राम काप्री

  • २.
    गैँडाकोट–३ को वडा अध्यक्षमा उम्मेदवारी दिने तयारीमा अर्जुन रिमाल, रास्वपाको उम्मेदवार क्लबमा नाम दर्ता

  • ३.
    गैँडाकोट-४ मा रास्वपाबाट रोशन दर्लामीको वडा अध्यक्षमा उम्मेदवारी घोषणा, सामाजिक रूपान्तरण मुख्य एजेन्डा

  • ४.
    मुगु दुर्घटनाः मृतक र घाइते पहिचान खुल्यो

  • ५.
    सुनको मूल्य तोलामा ११०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

  • ६.
    मुगु दुर्घटनाका दुई घाइतेलाई हेलिकोप्टरबाट उद्धार, थप उपचारका लागि काठमाडौं रेफर

भर्खरै

  • १.
    गोरखा र कालिकोटका मुख्य सडक तथा पुल पूर्ण रूपमा अवरोध

  • २.
    प्रधानमन्त्री शाहद्वारा आज मन्त्रिपरिषद् बैठक आह्वान, भारत भ्रमण मुख्य एजेन्डामा रहने

  • ३.
    तराई र काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा बिहानैदेखि हुस्सु तथा कुहिरो, रहने मौसमविद्को पूर्वानुमान

  • ४.
    कार्तिक शुक्ल एकादशीः तुलसी–दामोदरको विधिपूर्वक विवाह गरिँदै

  • ५.
    आज मिति २०८३ साल मंसिर ४ गते शुक्रबार , यस्तो छ तपाईको आजको राशिफल

  • ६.
    चितवनमा नारायणी महोत्सव सुरु, मन्त्री गिर बहादुर तामाङ्ले गरे उद्घाटन

  • ७.
    भारत, पाकिस्तानसँग नेपालको भिडन्त DGO मा हेर्नुस्, रु. ६९९ मै ३ महिनाको सब्स्क्रिप्सन

  • ८.
    चितवनको भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो, एकै दिन ३ हजार ३०० ले लिए ओपिडी सेवा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.