• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, कार्तिक १५, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा क्रमिक सुधार

आज मिति २०८३ साल कात्तिक १५ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

सिन्धुपाल्चोकमा भाइको कुटपिटबाट दाइको मृत्यु, आरोपित पक्राउ

‘आश्रमहरू आध्यात्मिक ज्ञानका विश्वविद्यालय हुन्’ : पूर्वमन्त्री पाठक

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आइतबार

धनुषामा दश दिनदेखि बेपत्ता सात वर्षीय बालक साकेत झा मृत फेला

२ अर्बभन्दा बढीको क्रिप्टो कारोबार, प्रहरीले समात्यो धनुषाका २८ वर्षीय युवा

चितवनसहित देशका १३ जिल्लामा लागुऔषध र हतियारसहित ३१ जना पक्राउ

चाडपर्व मनाउन सस्तो दरमा धान बेच्दै किसान

लोकप्रिय समाचार

  • १. काठमाडौंसहित तीन प्रदेशमा आंशिक बदली हुने, यस्तो छ मौसम पूर्वानुमान

  • २. गुल्मी दुर्घटनामा वालिङका चार व्यवसायीको ज्यान गएपछि सहर स्तब्ध

  • ३. ‘आश्रमहरू आध्यात्मिक ज्ञानका विश्वविद्यालय हुन्’ : पूर्वमन्त्री पाठक

  • ४. एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्दै

  • ५. नेपालमा चक्रवात ‘अरनब’को प्रभाव पर्ने, वर्षा र हिमपातको सम्भावना भन्दै उच्च सतर्कता अपनाउन आग्रह

  • ६. पानी पर्ने डरले किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

  • ७. बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

  • ८. २ अर्बभन्दा बढीको क्रिप्टो कारोबार, प्रहरीले समात्यो धनुषाका २८ वर्षीय युवा

  • ९. आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • १०. आज मिति २०८३ साल कात्तिक १० गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

सिन्धुपाल्चोकमा भाइको कुटपिटबाट दाइको मृत्यु, आरोपित पक्राउ


सिन्धुपाल्चोक ,कात्तिक १४ –  सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–३ ग्यावा टोलमा भाइको कुटपिटबाट दाइको मृत्यु भएको छ।

सामान्य विवादका क्रममा गत कात्तिक ११ गते अन्दाजी ६० वर्षीय शम्बर बहादुर तामाङले आफ्ना ६२ वर्षीय दाइ राना बहादुर तामाङलाई कुटपिट गरेका थिए। कुटपिटबाट घाइते राना बहादुरलाई उपचारका लागि जिल्ला अस्पताल भक्तपुर लगिएको थियो।

त्यहाँबाट थप उपचारका लागि केएमसी अस्पताल, दुवाकोट पठाइएका उनको कात्तिक १४ गते दिउँसो ३:०५ बजे चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए।

घटनामा संलग्न शम्बर बहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको नेपाल प्रहरीले जनाएको छ।

शनिबार, कार्तिक १४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा क्रमिक सुधार
‘आश्रमहरू आध्यात्मिक ज्ञानका विश्वविद्यालय हुन्’ : पूर्वमन्त्री पाठक
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आइतबार
धनुषामा दश दिनदेखि बेपत्ता सात वर्षीय बालक साकेत झा मृत फेला
२ अर्बभन्दा बढीको क्रिप्टो कारोबार, प्रहरीले समात्यो धनुषाका २८ वर्षीय युवा
चितवनसहित देशका १३ जिल्लामा लागुऔषध र हतियारसहित ३१ जना पक्राउ

लोकप्रिय

  • १.
    काठमाडौंसहित तीन प्रदेशमा आंशिक बदली हुने, यस्तो छ मौसम पूर्वानुमान

  • २.
    गुल्मी दुर्घटनामा वालिङका चार व्यवसायीको ज्यान गएपछि सहर स्तब्ध

  • ३.
    ‘आश्रमहरू आध्यात्मिक ज्ञानका विश्वविद्यालय हुन्’ : पूर्वमन्त्री पाठक

  • ४.
    एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्दै

  • ५.
    नेपालमा चक्रवात ‘अरनब’को प्रभाव पर्ने, वर्षा र हिमपातको सम्भावना भन्दै उच्च सतर्कता अपनाउन आग्रह

  • ६.
    पानी पर्ने डरले किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

भर्खरै

  • १.
    अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा क्रमिक सुधार

  • २.
    आज मिति २०८३ साल कात्तिक १५ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    सिन्धुपाल्चोकमा भाइको कुटपिटबाट दाइको मृत्यु, आरोपित पक्राउ

  • ४.
    ‘आश्रमहरू आध्यात्मिक ज्ञानका विश्वविद्यालय हुन्’ : पूर्वमन्त्री पाठक

  • ५.
    कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आइतबार

  • ६.
    धनुषामा दश दिनदेखि बेपत्ता सात वर्षीय बालक साकेत झा मृत फेला

  • ७.
    २ अर्बभन्दा बढीको क्रिप्टो कारोबार, प्रहरीले समात्यो धनुषाका २८ वर्षीय युवा

  • ८.
    चितवनसहित देशका १३ जिल्लामा लागुऔषध र हतियारसहित ३१ जना पक्राउ

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.