• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, भदौ १३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ५. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ६. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ७. आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

चितवन, भदौ १३ –

मेषः धन सम्पत्तीमा वृद्धि हुनेछ । गरिएका कार्यमा सफल भइनेछ । व्यापार व्यावसाय वृद्धि हुनेछ । शुभ कार्यको चर्चा चल्नाले मनमा शान्ति छाउनेछ । अतिथिको रूपमा सत्कार पनि पाइनेछ ।

वृषः आज मानसम्मानमा वृद्धि हुनेछ । मित्र तथा आफन्तको साथसहयोग मिल्नेछ । आर्थिक पक्ष सदृढ हुंंदै जानेछ । अनुहारमा कान्ती, मनमा शान्ती छाउने छ ।

मिथुनः आजको दिनमा रमाइलो यात्राको योग रहेको छ । पेसा–व्यवसायमा मनग्य लाभ हुनेछ । धार्मिक तथा सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ ।

कर्कटः काममा केहि चुनौति देखा पर्नसक्नेछ । व्यापारव्यावसायमा ठूलो लगानि गर्ने समय देखिंदैन । आफ्नै कमजोरीले इष्टमित्रहरु टाढिन सक्नेछन् । विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ ।

सिंहः धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्न सक्छन् । विपरित वर्गप्रति आकर्षण बढ्नेछ । चलअचल सम्पत्ती हात पर्ने योग रहेको छ । भौतिक साधन जुट्नाले पेशा–व्यवसायमा उत्साहजनक परिवर्तन आउनेछ ।

कन्याः प्रतिष्पर्धीहरुलाई किनारा लगाउन सकिनेछ । धन सम्पत्तीको लाभ हुनेछ । शुभचिन्तकहरुको साथसहयोग जुट्न सक्नेछ । उद्योग व्यापार व्यावसाय फस्टाउला । उठ्नुपर्ने रकम हातलागी हुनेछ ।

तुलाः कला, साहित्य तथा संगितमा रुचि बढ्नेछ । स्वास्थ्य लाभ हुनेछ । उद्योग, व्यापार–व्यावसायमा राम्रो पक्ष हुन आउने छ । आफ्ना सहपाठीहरूलाई उछिन्दै पुरस्कार एवं प्रशंसा आदि प्राप्त गर्न सकिनेछ ।

बृश्चिकः नयां योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ने देखिन्छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । बोलीको विपरीत अर्थ लाग्न सक्नेछ । अवसरले पछ्याए पनि मौकाको फाइदा उठाउन निकै मिहिनेत गर्नुपर्ला ।

धनु: लगनशिलताले कामहरु अगाडि बढ्नेछन । पार्टनरसिप काममा सफलता मिल्नेछ । धन वस्त्र अलंकार प्राप्तीको योग रहेको छ । अरुको मन जित्न सकिनेछ ।

मकरः उत्तम भोजनमा रमाउन दिन छ । धन, वस्त्र अलंकारको वृद्धि हुनेछ । शैक्षिक क्षेत्र सफल देखिन्छ । कुटम्ब तथा आफन्तजनको सुख सहयोग पाइनेछ । मनमा उत्साह बढेर आउने जानेछ ।

कुम्भः स्वास्थ्य लाभ हुनेछ । रमाइलो जमघटका बिच स्वादिष्ट भोजनको अवसर जुट्ने छ । विद्या बुद्धिको विकास हुनेछ । अभिष्ट कार्य सिद्धि हुने समय छ । अनुहारमा कान्ती, मनमा शान्ती छाउने छ ।

मीनः आज खर्चमा वृद्धि हुने दिन रहेको छ । धनमाल चोरी हुने भय छ । व्यापार व्यावसाय सोचे अनुसार कम देखिन्छ । खुसी मनले काम गर्ने प्रयत्न गरिनेछ । सकेसम्म समयानुकूल रहने प्रयास गर्नु राम्रो पक्ष हुन आउने छ ।

शनिबार, भदौ १३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल साउन २८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल साउन १२ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ५.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ६.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

भर्खरै

  • १.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ३.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ४.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ५.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ६.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ७.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ८.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.