• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, जेठ २९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

आज मिति २०८३ साल जेठ २९ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

  • ३. विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

  • ४. आज मिति २०८३ साल जेठ २९ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५. पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

आज मिति २०८३ साल जेठ २९ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

चितवन, जेठ २९ – वि.सं.२०८३ साल जेठ २९ गते शुक्रबार, यस्तो छ ज्योतिषी भुपेन्द्र राज घिमिरेले तयार पार्नुभएको राशिफलः

मेषः स्वादिष्ट भोजन खान पाईने तथा उपहार प्राप्तहुने योग रहेको छ । सकारात्मक ऊर्जाले परिपूर्ण रहनु हुनेछ । कृषि, भूमिसम्बन्धी एवं नगदे व्यवसायहरूमा लाभ हुनेछ । नयाँ योजना तथा व्यवसाय शुुरु गर्ने समय रहेको देखिन्छ ।

वृषः काम कारोवारी एवं व्यवसायीलाइ आजको दिन त्यति फलदायी हुनेछैन । शत्रुपक्ष वलवान हुनेछन् । कर्मयोगले नयाँ मोड लिनेछ । प्रविधि र सञ्चारको माध्यमबाट दैनिकी सहज हुनेछ ।

मिथुनः काममा सफलता मिल्नाले मन प्रसन्न रहनेछ । विद्यार्थी तथा व्यवसायीहरुका लागि दिन सफल रहला । व्यापार ब्यावसायबाट प्रसस्त आर्थिक लाभ प्राप्त हुनाले आर्थिक स्तरमा अपेक्षाकृत सुधार देखिन्छ । मिष्ठान्न भोजन तथा खानपिनमा ज्यादा मन जाने देखिन्छ ।

कर्कटः विशेष कर्म प्राप्तिको योग रहेको छ । विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ । भगवान प्रति भक्तिभाव बढ्नेछ । यात्रा हुनसक्ने दिन रहेको छ । शैक्षिक एवं व्यापारिक क्षेत्र सफल रहला ।

सिंहः शैक्षिक कार्यमा अवरोध आउला । यात्राको सम्भावना छ । कृषिकार्यबाट सन्तोष हुनेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने र धार्मिक कार्यमा सहभागी भइनेछ । कुनै कार्यमा आज विशेष चुनौती समेत देखा पर्ने हुँदा होसियारीसाथ काममा जुट्नु राम्रो पक्ष हुन आउने छ ।

कन्याः अकस्मात धनहानीको योग छ । नोकरी तथा व्यापार व्यवसायमा समस्या आउने देखिन्छ । सञ्चित रकम खर्चनुपरे पनि पछि आउनसक्ने समस्या बेलैमा समाधान हुनेछ । स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला ।

तुलाः आज मान सम्मान मिल्नेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार प्राप्तीको योग छ । मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।

बृश्चिकः शैक्षिक कार्य सफल हुनेछ । व्यापार व्यवसाय फस्टाउनेछ । विरोधिहरु किनारा लाग्नेछन् । कतैबाट नयाँ कामकोे प्रस्ताव आउन सक्नेछ । सोचेअनुरूप सबै कुरा मिल्दै जानेछ ।

धनुः धनसम्पत्ती तथा पेय पदार्थको नोक्सानी हुने योग छ । पारिवार तथा सन्तान सुख कम हुनेछ । नयाँ सम्पर्कबाट लाभ मिल्नेछ । विवादास्पद कार्यको जिम्मेवारी आइपर्ला । सावधानीले मात्र कार्यसिद्धि हुनेछ ।

मकरः शरीरमा आलस्यता उत्पन्न हुनेछ । व्यापार सन्तोषजनक हुने छैन । पढाइमा मन जानेछैन । कार्यक्षेत्रमा परिणामको चिन्ता नगरी कार्य गर्नुहोस् सफलता पाउनुहुनेछ । अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्नेछ ।

कुम्भः रमाइलो यात्राको योग रहेको छ । नोकरी, व्यवसाय र अध्ययनको मार्ग शुभ रहेका छन् । अध्ययनमा प्रगति हुनेछ भने ज्ञान र कलालाई निखार्ने अवसर प्राप्त हुनेछ । पहिलेका कमजोरीलाई सुधार्ने मौका छ ।

मीनः मानसिक तथा शारिरीक समस्या आउनेछ । अनावश्यकरुपमा नसोचेको काममा धनक्षय हुनेछ । बोली–व्यवहारमा अलि सजग रहनुपर्ला । वादविवादबाट जोगिने प्रयत्न गर्नु नै राम्रो पक्ष हुन आउनेछ ।

शुक्रबार, जेठ २९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल जेठ १३ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल जेठ १२ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

  • ३.
    विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

  • ४.
    आज मिति २०८३ साल जेठ २९ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

भर्खरै

  • १.
    विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

  • २.
    पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

  • ३.
    आज मिति २०८३ साल जेठ २९ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

  • ६.
    नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

  • ७.
    आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

  • ८.
    आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.