• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, बैशाख ३०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

Royal Enfield ले नेपालमा सार्वजनिक गर्‍यो नयाँ Guerrilla 450

यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

आज मिति २०८३ साल वैशाख ३० गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

आज मिति २०८३ साल वैशाख २७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित

घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

बाबुरामले छाडे प्रलोपा

पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षा

लोकप्रिय समाचार

  • १. कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

  • २. केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

  • ३. Royal Enfield ले नेपालमा सार्वजनिक गर्‍यो नयाँ Guerrilla 450

  • ४. पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षा

  • ५. नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित

  • ६. बर्खा लाग्यो, तर मुस्ताङमा हिउँ पर्न छाडेन

  • ७. आज मिति २०८३ साल वैशाख २६ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८. घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

  • ९. आज मिति २०८३ साल वैशाख २७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • १०. आज मिति २०८३ साल वैशाख २४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल वैशाख २६ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल


चितवन, वैशाख २६-

मेषः मनोरञ्जनपूर्ण दिन रहनेछ । आप्mनै दक्षतामा कार्यहरु सफल हुनेछन् । पैशा माग्नेदेखि भने सजक रहनुहोला । कृषि व्यवसाय तथा पशुधनबाट विशेष फाइदा हुनेछ । शैक्षिक एवं आर्थिक क्षेत्र पनि सबल देखिन्छ ।

वृषः धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । धार्मिक, सामाजिक तथा माङ्गलिक कार्र्यमा सहभागी भईनेछ । परिवारिक भेटघाटले मनमा आनन्द मिल्नेछ । नयाँ काममा हात हाल्ने समय आएको छ ।

मिथुनः आज मनमा उत्साह र उमङ्गको कमी हुनेछ । सरकारी काममा विलम्ब हुने होकि भन्ने देखिन्छ । अनायसै स्वास्थ्यमा धन खर्च हुनेछ । घर परिवार भित्रकै मानिसहरुले तपाईको नराम्रो कुराको प्रचारबाजी गर्दै हिंड्नसक्ने छन् ।

कर्कटः इच्छा र आकांंक्षा पूर्ण हुने भएको छ । लाभदायक यात्राको संभावना देखिन्छ । नियमित आय आर्जन हुने काममा लगानी गरेर मनग्य आम्दानि गर्न सकिनेछ । रमाइलो भेटघाटले नयाँ अवसर पनि जुटाउन सक्नेछ ।

सिंहः श्रमको उचित मुल्यांंकन हुनेछ् । प्रतिस्पर्धामा तपाई अग्र पंक्तिमा आउनुहुनेछ । पेशा व्यवसायमा उत्साहजनक परिवर्तन आउनेछ । व्यवसायिक कामकारोवारमा वृद्धि हुनेछ । वैदेशिक क्षेत्रमा लाभदायक रहनेछ ।

कन्याः शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । सन्तान एवं पारिवारिक सुख मिल्नेछ । व्यापार व्यावसायबाट मनग्य आम्दानी हुनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । जागिर तथा नोकरीमा पद प्राप्तिको योग रहेको छ ।

तुलाः मिहिनतको प्रतिफल न्यून रहनेछ । घरेलु कार्य संयमित भएर गर्नु होला । काम बिग्रने तथा मान सम्मानमा दाग लाग्न सक्ने समय छ । सवारी साधन चलाउँदा विचार पुर्याउनु होला । संकटमा परिवारजनको भने साथ र सहयोग प्राप्त हुनेछ ।

बृश्चिकः धनवस्त्रादिको लाभ हुनेछ । नयाँ ज्ञान सिक्ने समय रहेको छ । सुखदुःखमा साथ दिनेहरु प्रशस्तै भेटिनेछ । विभिन्न अवसर प्राप्त हुनाले जोस जाँगर बढनेछ । शैक्षिक, राजनैतिक एवं व्यापारिक क्षेत्रमा गरेको मिहिनेतबाट भने फाइदा हुनेछ ।

धनुः आज बस्त्र आभुषण तथा उपहारको प्राप्तीको योग छ । सानासाना कामबाट प्रशस्त आम्दानी हुनेछन् । मिठो खानाको अवसर जुट्नेछ । कुटुम्ब तथा परिवारजनले तपाईंको प्रशंसा बढी नै गर्नेछन् ।

मकरः आज समय शुभ रहनेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । शुभ कार्यको चर्चा चल्नेछ । प्रतिस्पर्धामा तपाई नै अग्र पंक्तिमा आउनुहुनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

कुम्भः आज अनावश्यक जोखिम नउठाउनु उचित होला । विपक्षीसँग धेरै तर्क नगर्नु राम्रो पक्ष हुनेछ । कृषिकर्म र व्यापार व्यवसायबाट आम्दानी पनि कम हुनेछ । तपाई आफ्नै कारणले मान सम्मान तथा प्रतिष्ठामा समस्या आउन सक्नेछ ।

मीनः शैक्षिक एवं आर्थिक क्षेत्रमा सफलता मिल्नेछ । विलासी वस्तुको प्रयोगमार्फत अरुको मन आफूतिर लोभ्याउन सकिनेछ । अतिथि सत्कारमा रमाईनेछ । टाढिएका सहयोगीहरूको पनि साथ मिल्ने समय छ ।

शनिबार, बैशाख २६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज मिति २०८३ साल वैशाख ३० गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल वैशाख २७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल वैशाख २४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल वैशाख २३ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल
आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल
आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

लोकप्रिय

  • १.
    कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

  • २.
    केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

  • ३.
    Royal Enfield ले नेपालमा सार्वजनिक गर्‍यो नयाँ Guerrilla 450

  • ४.
    पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षा

  • ५.
    नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित

  • ६.
    बर्खा लाग्यो, तर मुस्ताङमा हिउँ पर्न छाडेन

भर्खरै

  • १.
    Royal Enfield ले नेपालमा सार्वजनिक गर्‍यो नयाँ Guerrilla 450

  • २.
    यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

  • ३.
    आज मिति २०८३ साल वैशाख ३० गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल वैशाख २७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित

  • ७.
    घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

  • ८.
    बाबुरामले छाडे प्रलोपा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.