• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, बैशाख १७, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

  • ८. आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

  • ९. आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • १०. कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल


चितवन, वैशाख १७- मेषः द्धेष तथा ईष्र्या गर्नेहरुले हार खानेछन । मिहिनेतले जिवन शैलीमा परिवर्तन ल्याउनेछ । सोचेका काम पूरा हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

वृषः आदर्श व्यक्तिसंगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । इच्छा र आकांक्षा पूर्ण हुनेछ । उद्योग व्यापार व्यावसायमा सन्तुष्टी मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।

मिथुनः आज आर्थिक कारोवारमा आउन सक्नेछ । रोकिएका काम बन्दै जानेछन् । विद्या बुद्धिको विकास हुनेछ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ । दिनको उत्तरार्ध सुखद रहनेछ ।

कर्कटः धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । नजिकका मित्रसंग भेटघाट हुनेछ । मध्यान्नबाट वन्न लागेको काम अकस्मात रोकिएला । वेलुकी पख खटपटको सम्भावना सेमत रहेको छ ।

सिंहः जोशजाँगर र हिम्मत बढ्नेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । व्यक्तिगत तथा सामाजिक कार्यमा मन उत्साही बन्नेछ । कुनै विशेष कार्यका लागि तपाईको खोजी हुनेछ । इच्छानुसारको भोजनको अवसर जुट्नेछ ।

कन्याः आज स्वादिष्ट भोजनको अवसर जुट्नेछ । कुटुम्ब तथा आफन्तबाट सुखसहयोग मिल्नेछ । अरुलाई प्रभावित पारेर काम हुने समय छ । रमाइलो संग दिन वित्नेछ । शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नु राम्रो पक्ष हुनेछ ।

तुलाः परिस्थिति सबल नदेखिए पनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । स्वास्थ्यमा सुधार भएर जानेछ । शुभचिन्तकहरुको सहयोग जुट्न सक्नेछ ।

बृश्चिकःआफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । रोकिएको धन हात पर्ने समय छ । मनोरञ्जनमा सहभागी भईने दिन रहेको छ । दिनको उत्तरार्ध वादविवादको सम्भावना । आश्वासन वाड्नेहरुले झुक्याउने छन्, सजग रहनु होला ।

धनुः आंटेको र ताकेको कार्य सिद्धि हुनेछ । नोकरीमा पदोन्नतिको सम्भावना देखिन्छ । प्रेममा मधुरता छाउनेछ । वैदेशिक क्षेत्रको काम बन्ने देखिन्छ । व्यापार व्यासायमा वृद्धि हुनेछ ।

मकरः आज महत्वपूर्ण कार्यमा व्यवस्थापन आइपर्ला । आर्थिक पक्ष सदृढ हुंंदै जानेछ । नयां कार्यको योजना बन्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । आफन्तजनसंग भेटघाट हुनेछ । धामिक कार्यमा मन जानेछ ।

कुम्भः काममा केहि चुनौति देखा पर्नसक्नेछ । सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । विचारलाई तौलेर मात्र व्यक्त गर्न राम्रो पक्ष हुनेछ । मध्यान्नबाट कार्यक्षेत्रमा प्रगति हुने देखिन्छ ।

मीनः धनसम्पत्तीको लाभ हुने दिन छ । जीवन साथीलाई केहि पिडा हुने देखिन्छ । दिनको उत्तरार्धमा अकस्मात धन हानिको सम्भावना छ । वन्न लागेको काम रोकिएला, आज अलिक सजग भएर कार्य गर्नु राम्रो पक्ष हुनेछ ।

 

बिहिबार, बैशाख १७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल
आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल
आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल
आज मिति २०८३ साल वैशाख ६ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल
आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल
आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • २.
    नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

  • ३.
    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

  • ४.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • ७.
    आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • ८.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.