• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, फागुन २७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

पश्चिमी वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज मिति २०८२ साल फागुन २७ गते बुधबार, यस्तो छ तपाईको राशिफल

मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

लोकप्रिय समाचार

  • १. समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • २. शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

  • ३. आज मिति २०८२ साल फागुन २७ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ४. समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

  • ५. हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

  • ६. मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

  • ७. पश्चिमी वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज मिति २०८२ साल फागुन २७ गते बुधबार, यस्तो छ तपाईको राशिफल


फागुन २६- वि.सं.२०८२ साल फागुन २७ गते बुधबार, यस्तो छ ज्योतिषी भुपेन्द्र राज घिमिरेले तयार पार्नुभएको राशिफलः

मेषः आज कुरा काट्नेहरुले षड्यन्त्रको तानाबुना रच्न खोज्दैछन् । अझ परिवारका सदस्य र आफन्तको गतिविधि समेत सन्तोषजनक नहुँदा खिन्नता बढ्ने परिस्थिति बन्न सक्नेछ । धेरै प्रयत्न गर्दा मात्र व्यावसायिक काम सम्पादन हुने देखिन्छ ।

वृषः प्रणय सम्बन्धमा नजिक हुने समय रहेको छ । जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । उद्योग, व्यापार, व्यवसायमा राम्रै फाइदाको योग छ । समय आफ्नो अनुकुल हुँदा मन प्रसन्न रहनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।

मिथुनः रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । धेरैले तपाईंका कामको तारिफ गर्नेछन । लामो समयपछि साथीभाईसंग भेट हुँदा मन प्रशन्न रहनेछ । आयआर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन् । शिक्षा क्षेत्रमा लगानी गरेको भए फाइदा हुने देखिन्छ ।

कर्कटः आज निर्णयात्मक काममा ध्यान केन्द्रित नहुने देखिन्छ । लेनदेनमा विवाद आउन सक्नेछ । घरायसी समस्या र सुखका बारेमा चिन्तन गर्ने दिन छ । विशेष काम गर्नुछ भने अभिभावक, पत्नी वा छोराछोरीका इच्छा बुझेर अघि बढ्नु राम्रो पक्ष हुनेछ ।

सिंहः घरमा बसेर पनि धेरै कार्यहरु सम्पादन हुनेछन् । आफन्त सँग भेटघाट हुनेछ । आफनो मेहनत बाट अरुलाई फाईदा हनेछ । साझेदारीमा समस्या आउनेछ । पारिवारिक समस्यालाई लिएर मनमा झर्को लाग्न सक्ने समय रहेको छ ।

कन्याः दाजुभाई बिच साझेदारी बढ्ने छ । आत्मविश्वासले अप्ठ्यारो चुनौतीहरू पनि सरल हुँदै जानेछ । राजनितिमा अर्थपूर्ण भेटघाटले नयाँ मोड लिने समय छ । विरोधीबाट भने सजग रहनु होला । रोकिएको काममा साथिभाई इष्टमित्रहरूको साथसहयोग मिल्नेछ ।

तुलाः वाणीमा दोषलाग्न सक्नेछ । बोलीवचनको व्यवहारमा ख्याल पुर्याउनु होला । प्राविधिक तथा सेवा मूलक कार्यमा सफलता मिल्ला । नाता–सम्बन्धमा पनि केही सजग हुन जरुरी छ । आर्थिक खर्चको समय छ ।

बृश्चिकः अधिकार र प्रतिष्ठा जोगाउन सफल भईनेछ । कामको चापबाट फुर्सद पाइनेछ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । स्वादिष्ट भोजनमा रमाईने छ । पढाइलेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिएला ।

धनुः अवसरका लागि केही दौडधुप गर्नुपर्ला । आश्वासन बाँड्नेहरूले प्रतिज्ञा पूरा नगर्न सक्नेछन् । केही धनमाल हराउने वा ठगीमा परिने ग्रहयोग देखिएकाले लेनदेनमा विशेष सावधानी अपनाउनु राम्रो पक्ष हुनेछ । धैर्य एवं लगनशीलताले राम्रो अवसर दिलाउनेछ ।

मकरः आज आम्दानीको क्षेत्र सोचेको भन्दा बढ्ने देखिन्छ । परिवारिक साथसहयोग मिल्नेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । न्यायिक निर्णय तपाईँकै पक्षमा हुनेछ । ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ ।

कुम्भः आज कर्म बलियो छ, फल मिल्नेछ । मानसम्मानका साथै पदमा समेत वृद्धि हुने देखिन्छ । महत्वपूर्ण योजना गोप्य राख्नु होला । सजग र सतर्कताले कार्यलाई उचाईमा पुर्याउनेछ । आयआर्जनका नयाँ स्रोतहरू बढ्नेछन् ।

मीनः काम गर्ने अवसर प्राप्त भए पनि भेटघाट र शिष्टाचारले अलमल्याउन सक्नेछ । भौतिक सुविधाले खर्च निम्त्याउन सक्नेछ । सरकारी र प्रशासनिक कार्यहरूमा बाधा आउनेछ । धार्मिक कार्यमा सहभागी भइने समय रहेको छ ।

बुधबार, फागुन २७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल
आज मिति २०८२ साल साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल
आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल
आज मिति २०८२ साल साउन ३ गते शनिबार, यस्तो छ तपाईको राशिफल
आज मिति २०८२ साल साउन २ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
आज मिति २०८२ साल साउन १ गते विहीबार, यस्तो छ तपाईको राशिफल

लोकप्रिय

  • १.
    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • २.
    शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

  • ३.
    आज मिति २०८२ साल फागुन २७ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ४.
    समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

  • ५.
    हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

  • ६.
    मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

भर्खरै

  • १.
    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • २.
    मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

  • ३.
    हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

  • ४.
    शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

  • ५.
    समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

  • ६.
    पश्चिमी वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८२ साल फागुन २७ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.