• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, पुष २६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

लोकप्रिय समाचार

  • १. गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने


गैँडाकोट- श्रीकृष्ण जन्माष्टमी, हरितालिका तिज तथा नेपाल रेडक्रस दिवसको अवसरमा नवलपुरको गैँडाकोट नगरपालिका–२ स्थित एसपीएम कलेज परिसरमा यही साउन ३० गते बृहत खुल्ला रक्तदान कार्यक्रम आयोजना हुने भएको छ। कार्यक्रमको आयोजना युवा रेडक्रस सर्कल, एसपीएम कलेजले गर्न लागेको हो ।

आज विहान एक पत्रकार सम्मेलनमार्फत कार्यक्रमको जानकारी दिइएको हो। पत्रकार सम्मेलन युवा रेडक्रस सर्कलका अध्यक्ष सुमन पण्डितको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा कलेजका प्राचार्य दिपेन्द्र पौडेल, प्राध्यापक माधव प्रसाद सिग्देल, स्ववियू सभापति श्याम बाचे लगायत अन्य अतिथिहरुको उपस्थिति रहेको थियो।

पत्रकार सम्मेलनमा बोल्दै वक्ताहरुले रगत अभावका कारण धेरै बिरामीहरु संकटमा पर्ने गरेको सन्दर्भमा यस्ता कार्यक्रमहरुले जीवनरक्षक कार्यमा सहयोग पुग्ने बताए। उनीहरूले युवाहरुमा सामाजिक उत्तरदायित्वको भावना विकास गर्न रक्तदान कार्यक्रम प्रभावकारी हुने धारणा व्यक्त गरे।

कार्यक्रम यही साउन ३० गते विहान ८ बजेदेखि सुरु हुनेछ। आयोजकले इच्छुक सबैलाई रक्तदानमा सहभागी हुन आग्रह गरेका छन्। कार्यक्रमलाई सफल बनाउन स्थानीय युवा, स्वयंसेवक, सामाजिक संघसंस्था तथा स्वास्थ्यकर्मीहरूसँग सहकार्य गरिने बताइएको छ।

युवा रेडक्रस सर्कलले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न मानवीय सेवा कार्यहरू गर्दै आइरहेको र आगामी दिनहरूमा अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गरिने जानकारी पनि कार्यक्रममा दिइएको थियो।

मङ्गलबार, साउन २७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै
आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने
गैँडाकोट महोत्सवको तयारी तीव्र
उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ
दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

लोकप्रिय

  • १.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

भर्खरै

  • १.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • २.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ३.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

  • ४.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

  • ५.
    उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

  • ६.
    दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

  • ७.
    कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

  • ८.
    ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.