• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, चैत १२, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

सुनसरीमा चैते धान रोपाइँ

रविको मुद्दा फिर्ता प्रकरणमा आज पनि सुनुवाइ

कांग्रेसको १५औँ महाविधेशनको कार्यतालिका सार्वजनिक

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज

यस्तो छ आजको मौसम

आज मिति २०८२ साल चैत्र १२ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

एक्सपर्टको सेवा अब न्युजिल्याण्डबाट पनि

लोकप्रिय समाचार

  • १. गैँडाकोट नमूना मावि/कलेजको वार्षिक योजना सार्वजनिक: स्मार्ट क्लासरुम र भौतिक पूर्वाधारमा विशेष जोड

  • २. आज पश्चिम नेपालमा आँधी र वर्षाको सम्भावना, सतर्क रहन आग्रह

  • ३. बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

  • ४. चितवनमा अनुमतिबिना माछा मार्नेसहित १२८ जना पक्राउ

  • ५. साताको पहिलो दिन सुनको मूल्य प्रतितोला १२ हजार ५ सयले घट्यो

  • ६. मुस्ताङमा हिमपातले किसानलाई राहत

  • ७. कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

  • ८. सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल–खावा सडक स्तरोन्नति थालियो

  • ९. आज मिति २०८२ साल चैत ८ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • १०. लिपुलेक हुँदै सीमा व्यापार सुरु गर्दै भारत-चीन

यस्तो छ आजको मौसम


काठमाडौँ, चैत १२-  हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ ।

आज दिउँसो देशका पहाडी र हिमाली भागमा सामान्य बादल लाग्ने छ भने बाँकी भागमा मौसम सफा रहने छ । सबै प्रदेशका पहाडी तथा हिमाली भेगमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना छ ।

त्यसैगरी, आज राति देशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भेगमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना छ । साथै महाशाखाले वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध पनि गरेको छ ।रासस

 

बिहिबार, चैत १२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?
सुनसरीमा चैते धान रोपाइँ
रविको मुद्दा फिर्ता प्रकरणमा आज पनि सुनुवाइ
कांग्रेसको १५औँ महाविधेशनको कार्यतालिका सार्वजनिक
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज

लोकप्रिय

  • १.
    गैँडाकोट नमूना मावि/कलेजको वार्षिक योजना सार्वजनिक: स्मार्ट क्लासरुम र भौतिक पूर्वाधारमा विशेष जोड

  • २.
    आज पश्चिम नेपालमा आँधी र वर्षाको सम्भावना, सतर्क रहन आग्रह

  • ३.
    बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

  • ४.
    चितवनमा अनुमतिबिना माछा मार्नेसहित १२८ जना पक्राउ

  • ५.
    साताको पहिलो दिन सुनको मूल्य प्रतितोला १२ हजार ५ सयले घट्यो

  • ६.
    मुस्ताङमा हिमपातले किसानलाई राहत

भर्खरै

  • १.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

  • २.
    बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

  • ३.
    सुनसरीमा चैते धान रोपाइँ

  • ४.
    रविको मुद्दा फिर्ता प्रकरणमा आज पनि सुनुवाइ

  • ५.
    कांग्रेसको १५औँ महाविधेशनको कार्यतालिका सार्वजनिक

  • ६.
    नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज

  • ७.
    यस्तो छ आजको मौसम

  • ८.
    आज मिति २०८२ साल चैत्र १२ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.