• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, चैत ०५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

निर्वाचनको समग्र प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाइने

आज तेल लगाउने र नीमको पात खाने दिन

गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

आज चैते दसैँको घटस्थापना

समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरिँदै, आजै राष्ट्रपतिलाई प्रतिवेदन बुझाइने

यस्तो छ आजको मौसम पूर्वानुमान, यी ६ प्रदेशमा असिनासहित वर्षाको सम्भावना

आज मिति २०८२ साल चैत्र ५ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. हनि ट्र्यापमा संलग्न रहेको आरोपमा चितवनमा दुई जना पक्राउ

  • २. पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ३. घट्यो सुनचाँदीको मूल्य

  • ४. १६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

  • ५. ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते

  • ६. दुई छोराछोरीसहित आमा सम्पर्कविहीन

  • ७. माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

  • ८. बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

  • ९. आज तेल लगाउने र नीमको पात खाने दिन

  • १०. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

आज मिति २०८२ साल जेठ २४ गते शनिबार, यस्तो छ तपाईको राशिफल


चितवन, जेठ २४- मेषः जीवनसाथी वा प्रेयसीको भावनाको कदर गर्दै केही धन–रकम मोजमज्जामा खर्च गर्ने परिस्थिति बन्न सक्नेछ । आफ्नो पुरुषार्थ बढ्नाले प्रतिद्वन्द्वीको मनोबल कमजोर बन्नेछ । विज्ञान र गणित विषयका विद्यार्थीहरूलाई विशेष सफलता मिल्नेछ ।

वृषः एकोहोरिएर घोरिंदा स्वास्थ्यस्थिति बिग्रने डर हुन्छ । त्यसैले परिश्रम र आरामको सन्तुलनमा ध्यान दिई कार्यक्षेत्रमा जुट्नुपर्नेछ । बहस वा तर्कवितर्कमा विजयी भइने छ । पढाईको सिलसिलामा विदेश जानेहरुले राम्रो सफलता पाउनेछन् ।

मिथुनः प्रयास गरेको कुनै पनि साधनाले पूर्णता प्राप्त गर्नेछ । अनुभव वा ज्ञानको कमीलाई हटाउन सकिने छ । सन्तानको रहर गर्नेहरूले सन्तान सुख मिल्ने सम्भावना पनि रहेको छ । प्रेम सम्बन्ध सुमधुर हुनेछ र घरपरिवारबाट टाढिएकाहरू नजिकिने छन् ।

कर्कटः सामूहिक काम क्रियाकलापमा संलग्न हुँदा फुर्सद पाइने छैन । अनावश्यक झमेलामा पर्न सकिनेछ । घरपरिवारका सदस्य, नातागोता वा आफन्तको भावनालाई समेट्न सकेमा मात्र थप सन्तुष्टि मिल्नेछ । धातु र स्वास्थ्यमा गरेको लगानीबाट भने राम्रै फल पाइनेछ ।

सिंहः सहकार्यको भावना विकसित हुनेछ । पुराना साथीभाइसित भेटघाट हुने तथा पढाइ–लेखाइ र उन्नत भविष्यका बारेमा छलफल हुने समय छ । निजी क्षेत्रका कर्मचारीको जागिरमा बढोत्तरी तथा पदोन्नति हुने योग छ । नयाँ व्यक्तिसँग नयाँ सम्बन्धको सुरुवात हुन सक्नेछ ।

कन्याः मुख चलाएर काम गर्ने पेशाका मानिसहरू जस्तै वकिल, शिक्षक, प्राध्यापक वा प्रवचनकर्ता पण्डित आदिले प्रशस्त लाभ पाउनु हुनेछ । कृषि, पशु, इलेक्ट्रोनिक र कपडाको व्यवसायबाट राम्रै आम्दानी गर्न सकिनेछ । स्वादिष्ट भोजनको आनन्द समेत प्राप्त हुन सक्नेछ ।

तुलाः अचानक परिस्थिति फेरिएर इच्छाएको जिम्मेबारी प्राप्त हुनेछ । प्रतिष्ठा एवं मान–सम्मान आदि पाईनेछ । दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । वैकल्पिक आम्दानीका निम्ति कुनै नयाँ कारोबारप्रति आकर्षण देखाएमा समेत लाभ पाउन सकिनेछ ।

बृश्चिकः लगानी गर्दा जोखिम र सङ्कटका बारेमा चिन्तन गर्नुहोला । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला । लक्ष्य प्राप्त गर्न समय लाग्नेछ । व्यवसाय तर्फ मार्केटिङ, यातायात व्यवसायी र ढुवानीको क्षेत्रमा लाभ लिन सक्नुहुनेछ ।

धनुः फुटकर सामाग्रीका विक्रेता र खाद्यसामाग्रीको कारोबार अझ राम्रो फस्टाउने समय छ । आज प्रायः सबै काममा तपाईंकै संयोजकत्व र भूमिका रहने देखिन्छ । दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ ।

मकरः कुनै दूरगामी योजनाको कार्यान्वयन गर्ने विषयमा छलफल हुनसक्नेछ । व्यक्तित्व विकासका दृष्टिले राम्रो दिन छ । तपाईंको मनोभाव र विचारको कदर हुने समय छ । आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ ।

कुम्भः बहुप्रतिक्षित इच्छा र आकाङ्क्षाले पूर्णता पाउनेछन् । मित्र र सहयोगीहरूबाट लाभ मिल्नेछ । लामो दूरीको यात्रा लाभदायक रहनेछ । अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ । आलोचकहरूबाट सजग रहनुहोला ।

मीनः गोपनीयता बाहिरिनाले समस्यामा पर्न सकिनेछ । तरपनि आफ्नो समझदारीले हरेक समस्याको समाधान गर्न सकिनेछ । शेयर बजारको लगानि भने त्यति राम्रो नहोला । चिकित्सा र डिजाइनका विद्यार्थीहरूलाई बढी सफलता मिल्ने देखिन्छ ।

शनिबार, जेठ २४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज मिति २०८२ साल चैत्र ५ गते बिहिबार, यस्तो छ तपाईको राशिफल
आज मिति २०८२ साल फागुन २७ गते बुधबार, यस्तो छ तपाईको राशिफल
आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल
आज मिति २०८२ साल साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल
आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल
आज मिति २०८२ साल साउन ३ गते शनिबार, यस्तो छ तपाईको राशिफल

लोकप्रिय

  • १.
    हनि ट्र्यापमा संलग्न रहेको आरोपमा चितवनमा दुई जना पक्राउ

  • २.
    पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ३.
    घट्यो सुनचाँदीको मूल्य

  • ४.
    १६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

  • ५.
    ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते

  • ६.
    दुई छोराछोरीसहित आमा सम्पर्कविहीन

भर्खरै

  • १.
    निर्वाचनको समग्र प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाइने

  • २.
    आज तेल लगाउने र नीमको पात खाने दिन

  • ३.
    गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ४.
    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

  • ५.
    बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

  • ६.
    आज चैते दसैँको घटस्थापना

  • ७.
    समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरिँदै, आजै राष्ट्रपतिलाई प्रतिवेदन बुझाइने

  • ८.
    यस्तो छ आजको मौसम पूर्वानुमान, यी ६ प्रदेशमा असिनासहित वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.