• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, भदौ ०४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २. बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

आज मिति २०८२ साल बैशाख १९ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल


चितवन, वैशाख १९-

वि.सं.२०८२ साल बैशाख १९ गते शुक्रबार, यस्तो छ आजको राशीफलः

मेष:

जोश जाँगरका बावजुद काम बन्नेछ । केही छोटो दूरीको यात्रा तय हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । सामाजिक कामको दायित्व बढ्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्नेछ ।

वृष:

सानो उपलब्धिका लागि बढी रकम खर्चनुपर्ने देखिन्छ । स्वतःसिद्ध अधिकारसमेत बिनासंघर्ष प्राप्त नहुन सक्नेछ । बोल्दा निकै विचार पुर्याउनुहोला । कला र सांस्कृतिक क्षेत्रमा रुचि पनि बढ्नेछ ।स्वास्थ्य प्रति सजगता अपनाउनु पर्ने समय छ ।

मिथुन:

महत्वपूर्ण काम हात लाग्ने समय छ । मान सम्मान मिल्नेछ । सन्तानबाट शुभ समाचार प्राप्त हुनेछ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ ।

कर्कट:

समयले साथ नदिंदा हुनै लागेको कामहरु बिग्रने तथा काम अरुकै पोल्टोमा जानेछन् । लगानी गर्नका लागि केही समय पर्खनु नै राम्रो हुनेछ । जेजसरी सजिलो हुन्छ, उसरी नै आफूलाई प्रस्तुत गरिने समय रहेको छ ।

सिंहः

प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । विपरीत लिङ्गिको साथ सहयोग मिल्नेछ ।

कन्या:

व्यवसाय र रोजगारीको क्षेत्र राम्रो छ । लगानीमा रहेको रकम उठाउन गरिएको प्रयास सफल हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । विद्यार्थी वर्गहरूको नयाँ रचना तथा ज्ञानमा वृद्धि हुनेछ ।

तुला:

केही सामाजिक जिम्मेवारीसमेत प्राप्त हुने सम्भावना छ । मतभेदले आफन्तमा भने खटपटी निम्त्याउन सक्नेछ । तत्काल धेरै फाइदा नभए पनि पछिका लागि काम गर्ने समय छ ।

बृश्चिक:

विशेष उपलब्धिका लागि भने केही समय प्रतीक्षा गर्नुपर्ला । समस्या र अर्थअभाव एकसाथ सामना गर्नुपर्ने दिन रहेको छ । स्वास्थ्य कमजोर रहनाले औषधि–उपचारमा खर्च बढ्नेछ ।

धनुः

दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । रमाइलो यात्रामा निस्कन सक्नुहुनेछ । आतिथ्यपूर्ण सम्मान र मीठो भोजनको प्राप्ति हुनेछ । लगनशीलताले महत्वकांक्षी योजनाहरू पूरा हुनेछन् ।

मकरः

प्रतिस्पर्धीलाई पछि पार्न सकिने छ । व्यापार तथा कृषि क्षेत्रमा मनग्य धन लाभ हुनेछ । सफलताले उत्साह जगाउनेछ । मनमा भएको बोझ हट्दा तनमन हल्का भएको अनुभूति हुनेछ ।

कुम्भः

बौद्धिक र प्राज्ञिक क्षमतामा ह्रास आउनेछ । सृजनात्मक कामबाट आत्मसन्तुष्टि मिल्नसक्दैन । मानसिक खिन्नता र वैराग्य जाग्नेछ । केही विचार पुर्याएर कार्यगर्नुपर्ने दिन रहेको छ ।

मीनः

संगोलको सम्पत्ति र साझेदारीमा वादविवाद हुने योग छ । नियमित काममा समेत समय दिन नसक्दा अरूको विश्वास गुम्न सक्नेछ । झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ ।

 

शुक्रबार, बैशाख १९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन
गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

लोकप्रिय

  • १.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

भर्खरै

  • १.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • २.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ३.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ४.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ५.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ६.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ७.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ८.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.