• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, साउन २७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

आज मिति २०८२ साल साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल

अक्सफोर्ड कलेजको ऐतिहासिक निर्णय स् शिक्षासेवीप्रतिको श्रद्धा र भावी पुस्ताप्रतिको लगानी

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • २. OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ३. सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ४. ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

गैँडाकोटमा आयोजित डोरी तान्ने प्रतियोगितामा प्रतिभा टोल पहिलो

नवलपुर, २२ चैत । नवलपुरको गैँडाकोटमा रहेको मौलाकालिका समाज केन्द्र नेपालले आयोजना गरेको चैते दसैँ विशेष डोरी तान्ने प्रतियोगितामा प्रतिभा टोल पहिलो भएको छ । आज गैँडाकोट शान्ति वन बाटिकामा आयोजित गैँडाकोट वडा नम्बर १ र २ का अन्तर टोल विकास महिला समूहबीच भएको चैते दसैँ विशेष डोरी तान्ते प्रतियोगितामा मौलाकालिका टोल महिला समूह दोस्रो भएको छ ।

उक्त प्रतियोगितामा श्रीनगर एक्लेसाल टोल महिला समूह तेस्रो भएको मौलाकालिका समाज केन्द्र नेपालका अध्यक्ष गणेश अधिकारीले जानकारी दिनुभयो । यस प्रतियोगिताले महिलाहरूको उत्साहजनक सहभागिता र सामुदायिक मेलमिलापलाई अभिवृद्धि गरेको अध्यक्ष अधिकारीको भनाइ छ । प्रतियोगितामा महिला समूहहरुले उत्कृष्ट प्रदर्शन गरेका अधिकारीको भनाइ छ ।

गैँडाकोट नगरपालिका उपप्रमुख शान्ति कोइराला प्रमुख अतिथिको रुपमा रहनुभएको थियो भने वडा नं १ का वडाध्यक्ष सुरेन्द्रप्रसाद रेग्मी तथा वडा नम्बर २ का वडाध्यक्ष प्रकाश सापकोटा विशेष अतिथिको रुपमा सहभागी हुनुभएको थियो । सरस्वती निकेतन आवासीय माध्यमिक विद्यालयका प्राचार्य भरत कँडेल, केन्द्रका अनुगमन संयोजक शालीकराम सापकोटा, सल्लाहकार सदस्य शोभानाथ गौडेल, काशीनाथ कँडेल, कार्यसमिति सदस्य पुरुषोत्तम गौडेललगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संयोजक रमेश ढकालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन संस्थाका सहसचिव लक्ष्मण कँडेलले गर्नुभएको थियो ।

केन्द्रका अध्यक्ष गणेश अधिकारीको अध्यक्षतामा भएको यस कार्यक्रमको सफलताले सामुदायिक भावना र सशक्तीकरणलाई थप मजबुत बनाएको बताइएको छ ।

शुक्रबार, चैत २२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता
OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक
फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर
आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • २.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ३.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ४.

  • ५.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

  • ६.
    आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

  • ७.
    चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

  • ८.
    आज मिति २०८२ साल साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.