• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, साउन १७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

आज मिति २०८२ साल साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल

अक्सफोर्ड कलेजको ऐतिहासिक निर्णय स् शिक्षासेवीप्रतिको श्रद्धा र भावी पुस्ताप्रतिको लगानी

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

लोकप्रिय समाचार

  • १. ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • २. आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ३. गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

  • ४. आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

  • ५. चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

  • ६. अक्सफोर्ड कलेजको ऐतिहासिक निर्णय स् शिक्षासेवीप्रतिको श्रद्धा र भावी पुस्ताप्रतिको लगानी

  • ७. आज मिति २०८२ साल साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल

एम्स एजुकेशनद्वारा महिला समूहलाई हार्मोनियम प्रदान


नवलपुर, २० चैत । नवलपुरको गैँडाकोट-५, कालिगण्डकी चोकमा रहेको एम्स एब्रोड एजुकेशनले गैँडाकोट-२, धौलागिरी टोल विकास महिला समूहलाई हार्मोनियम हस्तान्तरण गरेको छ।
एम्सले आज आफ्नो कार्यालयमा आयोजना गरेको विशेष कार्यक्रममा महिला समूहलाई सामाजिक उत्तरदायित्व अन्तर्गत एक थान हार्मोनियम प्रदान गरेको हो।

एम्स एब्रोड एजुकेशनका अध्यक्ष कृष्ण कँडेलले सामाजिक सेवाको हिस्सास्वरूप संगीत साधन प्रदान गरिएको बताउनुभयो । उहाँले यसअघि पनि विभिन्न चार वटा आमा समूहलाई हार्मोनियम वितरण गरिसकेको जानकारी दिनुभयो। उहाँका अनुसार संस्थाले आगामी दिनमा पनि यस्ता समाजसेवी कार्यलाई निरन्तरता दिनेछ।

धौलागिरी टोल विकास महिला समूहकी अध्यक्ष गीता कुमारी रिमालले समूहको सांस्कृतिक तथा धार्मिक गतिविधिहरूलाई हार्मोनियमले थप सशक्त बनाउने बताउनुभयो। उहाँका अनुसार समूहका सदस्यहरू विवाह, व्रतबन्ध तथा अन्य विशेष अवसरहरूमा रत्यौली, भजन गाउने गर्छन्, जसबाट समूहको आर्थिक उपार्जन पनि हुन्छ। नयाँ हार्मोनियमले गीतसंगीत अभ्यासलाई थप प्रभावकारी बनाउने उहाँले विश्वास व्यक्त गर्नुभयो।

धौलागिरी टोल विकास समितिका अध्यक्ष चन्द्र बहादुर अधिकारीले एम्स एब्रोड एजुकेशनको सामाजिक उत्तरदायित्वप्रति प्रशंसा गर्दै यस संस्थाले निरन्तर रूपमा समाजमा योगदान पुर्‍याइरहेकोमा खुशी व्यक्त गर्नुभयो। उहाँले स्थानीयस्तरमा यस प्रकारका सहयोगले सांस्कृतिक गतिविधिलाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गर्दै भविष्यमा पनि यस्तै कार्यहरूलाई निरन्तरता दिन आग्रह गर्नुभयो।

शैक्षिक परामर्श सेवामा १५ वर्षदेखि काम गर्दै आइरहेको एम्स एब्रोड एजुकेशनले वि.सं. २०६८ देखि चितवन र नवलपुरलाई आफ्नो कार्यक्षेत्र बनाउँदै विभिन्न देशहरूमा विद्यार्थीहरूलाई अध्ययनका लागि जान परामर्श तथा सहायता प्रदान गरिरहेको छ। जापान, क्यानडा, अष्ट्रेलिया, बेलायतलगायतका देशहरूमा विद्यार्थीहरूलाई उच्च शिक्षाको अवसर प्रदान गर्दै आएको यस संस्था गैँडाकोट-५, कालिगण्डकी चोकमा चार वर्षदेखि सेवा विस्तार गरिरहेको छ। यसको मुख्य कार्यालय भरतपुर-१०, चितवनमा रहेको छ।

एम्स एब्रोड एजुकेशनले भविष्यमा पनि विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणका लागि उच्चस्तरीय शैक्षिक परामर्शका साथै सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको जनाएको छ।

बुधबार, चैत २०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन
अक्सफोर्ड कलेजको ऐतिहासिक निर्णय स् शिक्षासेवीप्रतिको श्रद्धा र भावी पुस्ताप्रतिको लगानी
ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी
आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल
गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

लोकप्रिय

  • १.
    ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • २.
    आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ३.
    गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

  • ४.
    आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

  • ५.
    चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

  • ६.
    अक्सफोर्ड कलेजको ऐतिहासिक निर्णय स् शिक्षासेवीप्रतिको श्रद्धा र भावी पुस्ताप्रतिको लगानी

भर्खरै

  • १.
    आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

  • २.
    चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

  • ३.
    आज मिति २०८२ साल साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ४.
    अक्सफोर्ड कलेजको ऐतिहासिक निर्णय स् शिक्षासेवीप्रतिको श्रद्धा र भावी पुस्ताप्रतिको लगानी

  • ५.
    ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ६.
    आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ७.
    गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

  • ८.
    गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.