• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, असार ३०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • २. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

अष्ट्रेलियालाई चार विकेटले हराउँदै भारत फाइनलमा

काठमाडौं, फागुन २१-  अस्ट्रेलियाविरुद्ध चार विकेटको जित निकाल्दै भारत लगातार तेस्रो पटक आइसिसी च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ।

सन् २०१३ को च्याम्पियन भारतले २०१७ को पछिल्लो संस्करणको फाइनलमा पाकिस्तानसँग हार बेहोरेको थियो। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा गएराति सम्पन्न पहिलो सेमिफाइनलमा अस्ट्रेलियाले दिएको २६५ रनको लक्ष्य भारतले ४८ दशलमव १ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो।

भारतका लागि विराट कोहलीले ९८ बलमा पाँच चौकाको मद्दतले सर्वाधिक ८४ रनको योगदान गरे। यसैगरी श्रेयस अय्यरले ४५, केएल राहुलले अविजित ४२, हार्दिक पाण्डेया र कप्तान रोहित शर्माले समान २८ तथा अक्षर पटेलले २७ रन बनाए।

तेस्रो विकेटका लागि विराट र श्रेयसबीच ९१ रनको साझेदारी गरे। अस्ट्रेलियाका लागि नाथन एलिस र एडम जम्पाले समान दुई तथा बेन्जामिन जेम्स द्वारशुइस र कुपर कोनोलीले समान एक विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले ४९ दशमलप ३ ओभरमा सबै विकेट गुमाउँदै २६४ रनको योगफल तयार पारेको थियो।

अस्ट्रेलियाका लागि कप्तान स्टिभ स्मिथले ९६ बलमा चार चौका र एक छक्काको मद्दतले सर्वाधिक ७३ रनको योगदान गरे। यसैगरी एलेक्स केरीले ५७ बलमा आठ चौका र एक छक्काको मद्दतले ६१, ट्रभिस हेडले ३९, मार्नुस लाबुसेनले २९, बेन्जामिन जेम्स द्वारशुइसले १९, जोस इङ्लिसले ११ र नाथन एलिसले १० रन बनाए।

स्मिथले तेस्रो विकेटका लागि लाबुसेनसँग ५६, पाँचौं विकेटका लागि केरीसँग ५४ र दोस्रो विकेटका लागि हेडसँग ५० रनको साझेदारी गरे।

भारतका लागि मोहम्मद शामीले तीन, वरुण चक्रवर्ती र रविन्द्र जडेजाले समान दुई तथा हार्दिक पाण्डेया र अक्षर पटेलले समान एक विकेट लिए।

भारतले उपाधिका लागि न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। यी दुईबीचको खेल आज पाकिस्तानमा हुनेछ। फाइनल खेल आइतबार दुबईमा हुनेछ।

बुधबार, फागुन २१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा
विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो
विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड
हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात
लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

लोकप्रिय

  • १.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.