• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, असार २७, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

मौका छोपेर बलिउडका चर्चित स्टारसँग तस्विर खिचाए नेपाली यी ५ सेलीब्रेटी

नायिका छुल्ठिम गुरुङले पनि बलिउडका चर्चित अभिनेता सोनु सुदलाई भेटेकी थिइन्। छुल्ठिमले सोनुलाई गत वर्ष भेटेर सामाजिक संजालमा तस्विर पोष्ट गरेसँगै नेपालमा उक्त तस्विरले पनि राम्रै चर्चा पायो ।

दबंग, सिम्बा, लगायतका सुपरहिट बलिउड फिल्ममा भिलेनको भूमिकामा देखा परेका सोनुले पछिल्ला दिनमा समाजसेवाका कारण निकै चर्चामा छन् ।

त्यस्तै कुनै समयकी सर्वाधिक चर्चित नायिका निरुता सिंह पछिल्ला केही वर्षदेखि भारतमा नै बसोबास गर्छिन् । उनले बलिउडका केही चलचित्रकर्मीहरुसँग संगत गरेका तस्विरहरु पनि बाहिरिएका थिए ।

नायिका निरुताले केही समय अगाडी नेपाल फर्केर दाल भात तरकारी र क्याप्टेनको एउटा गीतमा अभिनय गरेकी थिइन् ।

नायिका सुष्मा कार्की बलिउड नायक सलमान खानसँगको एउटा तस्विरका कारण रातारात चर्चामा आइन् । नेपालमा खासै नचलेकी यि सुन्दरी सलमानसँगको उक्त तस्विरका कारण केहि समय चर्चामा रहिन ।

उध्रेको चोली आइटम गीतबाट राम्रो चर्चा बटुलेकी सुष्माले फिल्मबाट उनि टाढा जस्तै छिन् । तर उनि बिभिन्न कन्ट्रोभर्सीका कारण चर्चा र बिवादमा रहन्छिन्।

उनको अभिनेता अनुपम खेरसँग खिचाएको तस्विर एक समय भाइरल बनेको थियो । लकडाउनको समयमा नेपाल आएकी नायिका कार्की अहिले म्यूजिक भिडियोमा ब्यस्त छिन् ।

त्यस्तै नायिका जेनिसा केसीसँग केही वर्ष अगाडी खिचाएको तस्विर पनि भाइरल बनेको थियो । नायिका केसी केही समय बलिउडमा नै बसेकी थिइन् । तर अहिले उनी फेरी गुमनाम छिन् ।

त्यस्तै मोडल तथा भिजे सोनिका रोकायाले पनि केही महिना पहिले बलिउडका चर्चित कमेडियन कपिल शर्मासँग अन्तरवार्ता नै गरेपछि उनको चर्चा थप चुलिएको थियो । सोनिकाले कपिलकै कार्यक्रममा पुगेर उनीसँग खिचाएका तस्विर भाइरल भएका थिए ।

नेपालबाट बलिउडमा गएर संघर्ष गर्ने कलाकारहरुको संख्या पछिल्ला दिनमा बढेको छ । अभिनेत्री उषा पौडेलले भारतमा लामो समय संघर्ष गरेको बताइन्छ । उनी केही हिन्दी सिरियलमा देखा परेकी थिइन् । त्यस्तै नायिका सुर्बिना कार्कीले पनि भारतमा नै गएर अभिनय सम्बन्धी क्लास लिएको बताएकी छिन् ।

मङ्गलबार, माघ ०६, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
आज अन्तरराष्ट्रिय योग दिवस
विश्व हाँसो दिवस मानाउँदै
ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
अन्नपूर्णमा वसन्तयामको आरोहण सुरु
हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • २.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ७.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ८.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.