• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, फागुन १९, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

लोकप्रिय समाचार

  • १. मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

‘बाहुबली २’ का यी ६ स्टारले कति लिएका थिए पारिश्रमिक ?


बाहुबली २ को चर्चा सामाजिक संजालमा अहिले पनि त्यतिकै रुचाइएकाे छ । बाहुबली २ले चर्चासगै भारत लगायत पुरै विश्वका ६ हजार बढि हलमा धुम मच्चाईरहेको छ । यसले पहिलो हप्ता नबित्दै ५ सय करोड बढि ग्रस कलेक्सन गरेर बलिउडको करोड क्लव फिल्मलाई दिएकाे थियाे ।

खासमा बाहुबली २ को सफलता भनेको यसको निर्देशक र कलाकारको निकै ठूलाे मेहनत रहेकाे छ । तर यो फिल्मको लागि कलाकार निर्देशकले जति मेहनत गरे, त्यस फिल्मबाट उनीहरुले लिएकाे पारिश्रमिकले बलिउडका शाहरुख खान देखि सलमान खानलाई जित्न सफल भएकाे छ ।

हेर्नुहोस् कति पारिश्रमिक लिएका थिए यी कलाकारले बाहुबली २ बाट:

– बाहुबली – प्रभास

बाहुबली र बाहुबली २ का मुख्य पात्र अभिनेता प्रभासले आफ्नो दमदार अभिनयले सबैकाे मनमा बस्न सफल भएका छन् । दक्षिण भारतमा दर्शकले उनको फोटोमा दुध समेत चढाएका थिए । प्रभासले बाहुबली २ बाट पारिश्रमिक बापत २५ करोड लिएका थिए ।

– शिवगामी देवी – रम्या कृष्णा

त्यस्तै, बाहुबली २ की राजमाता शिवगामी देवी बनेकी रम्या कृष्णाले अढाइ करोढ रुपैँया पारिश्रमिक पाएकी थिइन् । उनकाे अभिनय पनि दर्शकले निकै रुचाएका थिए ।

– अवन्तिका – तमन्ना भाटिया

यसैगरी, बाहुबलीकी अवन्तिका एक सुन्दर लडाकु केटी अवन्तिका यानी तमन्ना भाटियाले यो फिल्मबाट २ करोड पारिश्रमिक लिएकी थिइन् । बाहबुली १ र बाहुबली २ बाट भने समग्रमा ५ करोड रुपैँया उनले पाएकी थिइन् ।

– भल्लालदेश – राणा दग्गुबत्ती

उक्त फिल्ममा हिरोलाई सँधै टक्कर दिने एक मात्र पात्र हुन् सुपर भिलेन राणा दग्गुबत्ती । उनी नभएको भए प्रभासकाे फिल्मले चर्चा पाउने थिएन हाेला किनकि जुन फिल्ममा पनि एक भिलेनकाे चाहिन्छ नै । उनले यो फिल्मबाट १५ करोड रुपैँया लिएका थिए ।

– देवसेना – अनुष्का शेट्टी

बाहुबली २ की मुख्य अभिनेत्री अनुष्का शेट्टी अमरेन्द्र बाहुबलीको श्रीमतिको भूमिकामा देखिएकी छिन् । उनले यो फिल्मबाट ५ करोड पारिश्रमिक लिएकी थिइन् ।

– कटप्पा – सत्यराज

बाहुबली २ को कथा नै कटप्पा माथि घुमेको थियो भन्दा पनि हुन्छ । बाहुबली हेरेका दर्शकले बाहुबली २ मा यहि प्रश्नको उत्तर खोजेका थिए की खासमा बाहुबलीलाई कटप्पाले किन मारे ? कसको आदेशमा मारे ? बाहुबली २ मा यसको उत्तर दर्शकले पाएका पनि छन् । यति गहन कथा बोकेका कटप्पाले यो फिल्मबाट २ करोड पारिश्रमिक लिएकी थिइन् ।

आइतबार, माघ ०४, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
आहा ! ढोरपाटन
‘महाराजधिराज’मा आर्यन सिग्देल
देशका धेरै ठाउँमा आज र भोलि पानी पर्ने, चट्याङसहित हावाहुरीको पनि सम्भावना
नयाँ वर्षको अवसरमा मेड इन नेपाल एक्स्पोः दिउँसो प्रदर्शनी, साँझ कन्सर्ट

लोकप्रिय

  • १.
    मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

भर्खरै

  • १.
    मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

  • २.
    लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

  • ३.
    चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

  • ४.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

  • ५.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

  • ६.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • ७.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ८.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.